एनआरएनले सघाउने भो ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माणका लागि

एनआरएनले सघाउने भो ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माणका लागि
काठमाडौं/ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ऐतिहासिक सिन्धुलीगढीको जिर्णाेद्धार एवम् पुनःनिर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ । एनआरएनए र कमलामाई नगरपालिकाबीच गुरुयोजना तयार पार्न बिहीबार राजधानीमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनआरएनएका अध्यक्ष भवन भट्ट र नगरपालिकाका मेयर खड्ग खत्रीले हस्ताक्षर गरे । एनआरएनएले ऐतिहासिक सिन्धुलीगढीको पुनःनिर्माण गुरुयोजना आगामी ६ महिनाभित्र तयार गरेर ...

पुर्वी नाकाबाट साढे ११ हजार बिदेशी पर्यटक नेपाल भित्रिएछन् एक बर्षमा

पुर्वी नाकाबाट साढे ११ हजार बिदेशी पर्यटक नेपाल भित्रिएछन् एक बर्षमा
 झापाको पूर्वी नाका काँकरभिट्टाबाट सन् २०१७ मा ११ हजार ४ सय ९७ जना बिदेशी पर्यटक नेपाल भित्रिएका छन् । काकडभिट्टास्थित अध्यागमन कार्यालयका अनुसार २०१७ जनवरीदेखि डिसेम्बरसम्ममा ती पर्यटक नेपाल आएका हुन् । कार्यालयको रेकर्ड अनुसार बर्षभरीमा अष्ट्रेलियाबाट २ सय २२, बंगलादेशबाट २ हजार २५, बेल्जियमबाट ३६, क्यानडाबाट १ सय ७०, चीनबाट २ सय ५९, डेनमार्कबाट १३, फ्रान्सबाट २ सय १२, जर्मनबाट २ सय...

क्याम्पस गइरहनै पर्दैन अब डिग्री पढ्न

क्याम्पस गइरहनै पर्दैन अब डिग्री पढ्न
त्रिभुबन विश्वविद्यालयले खुल्ला अनलाईन कक्षा शुरु गरेको छ । दैनिक विद्यालय जान नसक्ने विद्यार्थीका लागि त्रिभुबन विश्वविद्यालयले खुला तथा दुर सिकाई कार्यक्रम शुरु  गरेको हो । त्रिभुबन विश्वविद्यालय खुला तथा दूर शिक्षा केन्द्रका निर्देशक प्राध्यापक डा. मुकुन्द भण्डारीले रोजगारीमा रहेका वा अन्य कार्यमा व्यस्त भई निरन्तर कक्षा लिन नसकेका स्नाकोत्तर तहका विद्यार्थीका लागि अनलाईन कक्षा शुरु गरेको...

जीप दुर्घटनामा गाउँपालिका अध्यक्षसहित पाँचको मृत्यु

जीप दुर्घटनामा गाउँपालिका अध्यक्षसहित पाँचको मृत्यु
संखुवासभामा जीप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल सहित ५ जनाको मृत्यु भएको छ । खाँदबारीबाट भोटखोला गाउँपालिकाको हटियामा पर्ने दोभानतर्फ जाने क्रममा  आइतबार दिउँसो १२ बजेतिर बा ५ च १३०९ नं. को जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । भोटखोला गाउँपालिकाको सामाटार भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।  घटनास्थल सदरमुकाम खाँदबारीबाट ७० किलोमिटर उत्तरमा पर्छ । जीप सडकबाट...

अनलाइन मिडिया नियमन गर्ने निर्देशिका बनाउँछु : मन्त्री बस्नेत

अनलाइन मिडिया नियमन गर्ने निर्देशिका बनाउँछु : मन्त्री बस्नेत
काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अनलाइन मिडियालाई व्यवस्थित बनाउनका लागि छिट्टै अनलाइन नियमन निर्देशिका बनाउने बताएका छन् । राष्ट्रिय अनलाइन पत्रकार संघको दोस्रो वार्षिकोत्सवको बिहिवार  उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्  । बस्नेतले भने “विश्वमै कान्छो तर प्रभावकारी मिडियाका रुपमा उदाएको अनलाइनको नियमन गर्ने निर्देशिका आफ्नै कार्यकालमा बनाउँछु ।...

मोरङका रेडियोवालाहरु सङ्गठित

मोरङका रेडियोवालाहरु सङ्गठित
मोरङ / मोरङका रेडियो सञ्चालकहरु एक ठाउँमा उभिने भएका छन् । मोरङमा २६ वटा रेडियोले सञ्चालनको अनुमति लिएका छन् भने २३ वटा नियमित प्रसारणमा छन् । हाल सम्म व्यवसायिक र सामुदायिक रेडियोका छाता संगठनहरु रहेता पनि रेडियो सञ्चालकहरुको संगठन नभएको अवस्थामा १ नं. प्रदेशमै पहिलो पटक रेडियो संचालकहरुको साझा संस्था रेडियो ब्रोडकास्टिङ यसोसियसनको गठन गरिएको हो । सुन्दरहरैँचामा रहेको रेडियो सुसेलीको हलमा आज ...

प्रेस काउन्सिलका नक्कली कागजात बनाएर कुन् फटाहाले गरेछ कीर्ते ?

प्रेस काउन्सिलका नक्कली कागजात बनाएर कुन् फटाहाले गरेछ कीर्ते ?
परवानीपुर–१ बाराका सन्तोष पटेल नामका हिटलर दैनिक, पर्साका संवाददाताले बाराका विभिन्न पत्रपत्रिकाको अभिलेख लिएको भनी काउन्सिलको लेटरप्याड, लोगो, स्ट्याम्प र सूचना अधिकारीको हस्ताक्षरसमेत कीर्ते गरी पत्राचार गरेको  भन्दै प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले एक बिज्ञप्ति निकालेर हालै सम्पन्न काउन्सिलको बोर्ड बैठकमा त्यसबारे गम्भीर छलफल भई यस्तो कार्य फौजदारी अपराध न...

काठमाडौं जेसिजको नेतृत्वमा पहिलो पटक महिलाले सम्हालिन् कार्यभार

काठमाडौं जेसिजको नेतृत्वमा पहिलो पटक महिलाले सम्हालिन् कार्यभार
काठमाडौं / काठमाडौं जेसिसको अध्यक्षको जिम्मेवारी ४८ बर्षे इतिहासमा पहिलो पटक महिलाले सम्हालेकी छन् । ३५औं शाखा अधिबेशन तथा ४७ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित इनु थापाले सन् २०१८ का लागि पदभार ग्रहण गरेकी हुन् । उनलाई निवर्तमान अध्यक्ष दीपक भण्डारीले पद तथा गोपनीयताको सफत गराई पदभार हस्तान्तरण गरे । पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा नेपाल जेसिजका निरूपित राष...

राष्ट्रिय सोनाम ल्होछार साँस्कृतिक महोत्सवको तयारी

राष्ट्रिय सोनाम ल्होछार साँस्कृतिक महोत्सवको तयारी
नेपाल राष्ट्रिय तामाङ घेदुङले यहि आउदो माघ ४ गते `खि´ नगि ल्हो, (कुकुर बर्ष) २८५४ औं राष्ट्रिय सोनाम ल्होछार साँस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ । शनिबार  रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बिबिध साँस्कृतिक कार्यक्रम सहित आउदो माघ २,३ र ४ गते राजधानीको टुँडिखेलमा बृहत रुपमा सोनाम ल्होछार मनाउन लागेको २८५४ औ सोनाम ल्होछार मुल आयोजक समिति संयोजक वीर बहादुर योन्जनले जानकारी दिनुभयो । ...

जहाँ साख्खै बाबु छोरीको बिहेवारी हुन्छ

जहाँ साख्खै बाबु छोरीको बिहेवारी हुन्छ
बुवा र छोरीबीचको नाता पवित्र नाता हो । बुवा र छोरीबीच बिहे हुने कुरा हामीले कल्पना गर्न पनि सक्दैनौँ र यसो गर्नुलाई पाप ठान्छौँ । तर हामीले पाप ठान्ने यहीँ सम्बन्ध दुनियाको एउटा समुदायमा प्रचलित छ । प्रचलित मान्यता अनुसार यो समुदायमा छोरीहरुलाई सानै उमेरमै आफ्नै बुवासँग बिहे हुने कुरा बताइन्छ र आफ्नै बाउसँग बिहे भएको सपना देखाइन्छ । बाल्यकाल देखिनै यस्तो कुरा सुनेर हुर्किएका छोरीहरुले जान्ने...