एकै मञ्चमा एकै दिन तीनवटा नाटक मञ्चन गरे वालवालिकाले

एकै मञ्चमा एकै दिन तीनवटा नाटक मञ्चन गरे वालवालिकाले
 काठमाडौं । काठमाडौंमा केही बालबालिकाहरुले एकै मञ्चमा एकै दिन तीन नाटक मञ्चन गरेका छन् । उनीहरुले आफ्ना आमाबुबाको स्नेह र कमजोरी दुवैलाई अभिनय मार्फत प्रस्तुत गरेका हुन् । थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलले गरेको बालबालिकाका लागि अभिनय तथा नाट्य कार्यशाला ‘लिटल थिएटर ग्यारेज’को चौथो संस्करणको समापनमा नाटक मञ्चन गर्दै उनीहरुले अभिभावकसामु आफ्नो स्नेह र गुनासो पोखेका हु...

एनआरएन थाइल्यान्डको पहलमा भुकम्प प्रभावित विद्यार्थीले पाउने भए छात्रवृत्ति

गैर–आवासीय नेपाली संघ थाइल्याण्डको पहलमा २०७४ मा स्थापना गरिएको नागरिक छात्रवृत्ति कोष मेगा बैंक नेपाल लिमिटेडसँगको साझेदारीमा २०७५ वैशाखबाट कार्यान्वयन हुन लागेको छ । यस छात्रवृत्तिबाट २०७२ को महाभूकम्पबाट बढी प्रभावित गोरखा र दोलखा जिल्लाका ४० जना विद्यार्थीहरू लाभान्वित हुने भएका छन् । जसमा छात्राहरूको सङ्ख्या कम्तिमा ५० प्रतिसत रहने छ । स्थानीय साझेदार नागरिक अभियानका अनुसार  यस वर्ष गोर...

द्रोस्रो राष्ट्रिय फोटोपत्रकारीता अवार्डको मुख्य प्रायोजक बन्यो ग्लोबल आइएमइ बैंक

द्रोस्रो राष्ट्रिय फोटोपत्रकारीता अवार्डको मुख्य प्रायोजक बन्यो ग्लोबल आइएमइ बैंक
राष्टिय फोटोपत्रकार समुहद्धारा आयोजना गरीएको राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ को लागि मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ । उक्त कार्यक्रमको नाम “ग्लोबल आइएमई राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४” हुने छ । साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि ग्लोबल आइएमई वैकको नामवाट वितरण गरिने भएको छ । आजै औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदिपराज वन्त र प्रायोजक संस्...

बुद्ध जन्मस्थलबारे श्रीलंका सहित विभिन्न देशका गलत सूचना र भ्रम सच्याउने पहल गर्न माग

बुद्ध जन्मस्थलबारे श्रीलंका सहित विभिन्न देशका गलत सूचना र भ्रम सच्याउने पहल गर्न माग
अस्ट्रेलिया । श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्म भारतमा भएको भन्ने गलत सूचना राखिएको बिषयमा श्रीलंकास्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलले केही महिनाअघि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको भएपनि त्यो बिवरण सच्याउन  कूटनीतिक पहल नभएकोमा लुम्बिनी कपिलवस्तु दिवस अभियानलेे आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्यालले त्यस्तो भ्रमपूर्ण सूचनालाई  सच्याउन...

इक्यानमा बस्नेत प्यानलको सप्राइज, चितवनबाट उमेद्वारी घोषणा

इक्यानमा बस्नेत प्यानलको सप्राइज, चितवनबाट उमेद्वारी घोषणा
चितवन /  नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आउँदो बैशाख ८ हुने निर्वाचनका लागि सरोज बस्नेत नेतृत्वको प्यानलले सबैलाई सप्राइज दिदै मोफसलबाट औपचारीक उमेद्वारी घोषणा गरेको छ । बुधबार दिउसो चितवनमा एक कार्यक्रमको आयोजना गर्दै बस्नेत प्यानलले उमेद्वारीको औपचारीक घोषणा गरेको हो । इक्यान निर्वाचनमा सरोज बस्नेत र विष्णुहरी पाण्डे प्यानलनै बनाएर चुनावी मैदानमा होमिएका छन । यता विष्णुहरी पाण्डे समुहले ...

बृहत महाभारत पदमार्गको प्रारंभिक अध्ययन पूरा (फोटो फिचर)

बृहत महाभारत पदमार्गको प्रारंभिक अध्ययन पूरा (फोटो फिचर)
काठमाडौं / समृद्ध सिन्धुली अभियानले काभ्रेको नमोबुद्धबाट महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गर्न गएको टोली मंगलबार ऐतिहासिक सिन्धुलीगढी पुगेको छ । अध्ययनका लागि बुधबार अभियानको टोली काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको थियो । अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङ्कनकर्तालगायतका विज्ञहरु सहभागी छन् । टोली नमोबुद्धबाट सिन्धुलीगढीहुँदै फिक्कलसम्म अध्...

मोरङ सुनसरीका स्वास्थ्यसंस्थामा घोटाला भएको भन्दै प्रदेश १ को सामाजिक बिकास मन्त्रालयमा उजुरी

मोरङ सुनसरीका स्वास्थ्यसंस्थामा घोटाला भएको भन्दै प्रदेश १ को सामाजिक बिकास मन्त्रालयमा उजुरी
मितिः२०७४।१२।२६ श्रीमान माननिय मन्त्री ज्यु ।। सामाजिक बिकास मन्त्रालय विराटनगर, मोरङ प्रदेश न. १ विषयः–व्यावसायिक अनियमितता एवं जनस्वास्थ्य माथिको खेलवाड रोकि पाउँ भन्ने सम्बन्धमा। महोदय, उपरोक्त सम्बन्धमा, यस जनस्वास्थ्य कार्यालय अन्तर्गतको लेटाङ, झोराहाट, हरैचा र चतरा प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे मेसिन जडान गरिसकिएको तर सो सेवा संचालनका लागि व्यावसायिक र कानुनी रुपमा दक्ष जनशक्...

काभ्रे – सिन्धुली पदमार्गको सम्भाब्यता अध्ययन गर्दै समृद्ध सिन्धुली अभियान

काभ्रे – सिन्धुली पदमार्गको सम्भाब्यता अध्ययन गर्दै समृद्ध सिन्धुली अभियान
समृद्ध सिन्धुली अभियानले काभ्रेको नमोबुद्धबाट सिन्धुलीगढी हुँदै सिन्धुलीकै फिक्कलसम्म महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गर्ने भएको छ । अध्ययनका लागि बुधबार अभियानको टोली त्यसतर्फ प्रस्थान गरेको छ । अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङ्कनकर्ता लगायतका ब्यक्तिहरु सहभागी छन् । टोलीलाई राजधानीमा बुधबार विदाइ गरिएको छ । ग्रेट हिमालयन ट्रेल जस्तै ग्र...

सञ्चार राज्यमन्त्रीलाई फोटो पत्रकारहरुको ज्ञापन

सञ्चार राज्यमन्त्रीलाई फोटो पत्रकारहरुको ज्ञापन
काठमाडौँ / सञ्चार,सूचना तथा प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले फोटो पत्रकारितालाई पनि राज्यले आफ्नो प्राथमिकता राख्ने बताउनु भएको छ ।  राष्ट्रिय फोटो पत्रकार समूहको ज्ञापन पत्र बुझ्नै उहाँले यसअघि राज्यले फोटो पत्रकारितालाई समेट्न नसकेको भन्दै फोटो पत्रकारितालाई राज्यले प्राथमिकतामा राख्ने बताउनुभयो । फोटो पत्रकारले नेपालको पत्रकारितामा खेलेको भूमिकाको सराहना गदै उहाँले फोट...

राष्ट्रिय फोटो पत्रकारिता अवार्डमा टेलीकमको प्रायोजन

राष्ट्रिय फोटो पत्रकारिता अवार्डमा टेलीकमको प्रायोजन
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्धारा आयोजीत ‘ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ द्रोस्रो चरणको डेलीलाइफ फोटोपत्रकारीता विधातर्फ नेपाल टेलीकमले प्रायोजन गर्ने भएको छ । आगामी २०७५ साल बैसाख १३ गते फोटोपत्रकारीता दिवसको अवसरमा हुने उक्त अवार्डको लागि नेपाल टेलीकमका कमरर्सियल डेपुटी म्यानेजर ईश्वरचन्द्र रिमाल र कार्यक्रम संयोजक प्रदीपराज वन्त विच सम्झौता पत्रका हस्ताक्षर भएको छ । ...