अब नदेखे नि हुनेभो अमेरिका जाने सपना

अब नदेखे नि हुनेभो अमेरिका जाने सपना
काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले   गरेको घोषणाले नेपालीलाई पनि असर गर्ने भएको छ । ‘स्टेट अफ द युनियन’ लाई सम्बोधन गर्दै ट्रम्पले   सार्वजनिक गरेका योजनाले त्यस्तो असर पार्ने भएको हो । योजनामा उनले १८ लाख आप्रवासीलाई नागरिकता दिने, सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइने,  ग्रीन कार्ड लोटरी भिसालाई अन्त्य गराउने र चेन माइग्रेसनलाई निरुत्साहित गर्ने घोषणा गरेका छन् । त्यसक...

स्टल बुकिङ खुल्यो है क्यान इन्फोटक मेलाको

स्टल बुकिङ खुल्यो है क्यान इन्फोटक मेलाको
इटहरी । सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुने प्रदेशस्तरीय हिक भिजन क्यान इन्फोटक मेला अन्र्तगत स्टल बुकिङ खुल्ला गरिएको छ । कम्प्युटर ब्यवसायीहरूको संगठन क्यान महासंघ सुनसरीले आयोजना गर्न लागेको मेला अन्तरगत बिहीबारबाट औपचारिक रूपमा स्टल बुकिङ खुल्ला रहेको आयोजकले जनाएको छ । मेलाको पहिलो चरण अन्र्तगत गत बुधबार आयोजक क्यान महासंघ सुनसरीले पत्रकार सम्मेलन गरी इन्फोटेक मेला सम्बन्धि सब...

कमल गाउँपालिकामा खुल्यो प्रदेश स्तरीय आयुर्बेद चिकित्सालय

कमल गाउँपालिकामा खुल्यो प्रदेश स्तरीय आयुर्बेद चिकित्सालय
लोकनाथ रिजाल/दमक आफ्नो गाँउमै प्रदेश स्तरिय आयुर्बेद चिकित्सालय बन्ने भएपछि झापाको कमल गाउपालिकाका स्थानीय हर्षित भएका छन् । शहरी बिकाश बिभागले चिकित्सालय बनाउने प्रस्ताव सहितको फाईल स्विकृत गरेसंगै यहा प्रदेश नम्बर एक कै ठुलो आर्युबेद चिकित्सालय बन्ने पक्का भएको हो । आर्युबेद सम्बन्धि अध्ययन गर्नकै लागि भनेर टाढा जानु पर्ने बाध्यता हटेको छ ।        नेपाल सरकारको २१ करोडको लागतमा आर्युबे...

अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो शुरु, उपराष्ट्रपतिद्वारा उद्घाटन

अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो शुरु, उपराष्ट्रपतिद्वारा उद्घाटन
काठमाडौँ / उपराष्ट्रपति पुनले शुक्रबार भृकुटीमण्डप प्रर्दशनीकक्षमा राष्ट्रिय फोटोपत्रकार समुह केन्द्र काठमाडौंद्धारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन गर्नु भएको  छ ।         नेपाल फोटो पत्रकार समूह (एनएफपिजे) ले आयोजना गरेको उक्त प्रदर्शनी पहिलो हो । प्रदर्शनीमा सञ्चार क्षेत्रसंग सम्वन्धित उपकरण स्टलमा समावेश गरिएका छन् । प...

अबैध २० किलो सुनसहित पक्राउ परेप्रहरीका असइ नै

अबैध २० किलो सुनसहित पक्राउ परेप्रहरीका असइ नै
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका असई कुल बहादुर राई २० किलो अबैध सुनसहित पक्राउ परेका छन् । राईलाई केन्द्रिय अनुसन्धान ब्युरो र अपराध महाशाखाको संयुक्त टोलीले बालुवाटारस्थित उनकै कोठाबाट नियन्त्रणमा लिएको हो । ‘कुल बहादुर राई र अर्का एकजना अवैध सुनसहित पक्राउ परेका छन्’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘आवश्यक कारवाहीका लागि ...

चिया पिउन दिइएन भन्दै प्रहरीमा उजुरी

चिया पिउन दिइएन भन्दै प्रहरीमा उजुरी
शुभ नारायण यादव, सप्तरी / सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –६ मा पर्ने कठौना बजारमा डोम समुदायलाई चिया किनेर खान पनि रोक लगाइएको छ । कठौना बजारमा विहान चिया खान जाँदा होटेल सञ्चालक विरेन्द्र साह, गणेश साह, बैजु साह, राजु साह, नारायण साह लगायतले चिया किन्न पनि नदिएको स्थानीय कपलेश्वर मरिक, जुगाई मरिक, प्रमेश्वर मरिक र डाकनेश्वरी नगरपालिकाका राजेन्द्र मरिकले बताएका छन् । होटवालाल...

बनिसक्यो धुर्मुस सुन्तलीको अर्को नमूना बस्ती पनि

बनिसक्यो धुर्मुस सुन्तलीको अर्को नमूना बस्ती पनि
सन्जय मित्र, रौतहट/रौतहटको सन्तपुर गाउँमा धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेको ‘सन्तपुर बस्ती’ को निर्माण सम्पन्न भएको छ । घर र सामुदायिक भवन निर्माणको काम सकिएको र भ्यू टावर निर्माणको काम अन्तिम चरणमा पुगेको फाउण्डेशनले जनाएको छ ।बस्तीमा ४५ घरका साथै एउटा सामुदायिक भवन र एउटा भ्यू–टावर समेत रहेको छ । बस्ती निर्माणको लागि पाँच करोड ९५ लाख रुपैयाँ खर्च भएको छ । तर, ७५ लाख रुपैयाँ अपुग भए...

इटहरीमा एक नम्बर प्रदेश स्तरीय क्यान इन्फोटेक मेला हुने

इटहरीमा एक नम्बर प्रदेश स्तरीय क्यान इन्फोटेक मेला हुने
इटहरी । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) काे १ नम्बर  प्रदेश  स्तरीय क्यान इन्फोटेक मेला हुने भएको छ ।  सुचना तथा सञ्चार प्रविधिकाे क्षेत्रमा काम गर्दै अाएकाे कम्प्युटर ब्यवसायीहरूकाे संगठन क्यान महासंघ सुनसरीले सो मेला आयोजना गर्ने भएको हो । बुधबार पत्रकार सम्मेलनकाे अायाेजना गर्दै महासंघ सुनसरीले फागुन २३ गते देखी २७ गतेसम्म उक्त मेला हुने जानकारी गराएकाे हाे । इटहरी...

सहिदका सन्तानहरु छन् खाडीमा, नेताहरु भने चिल्ला गाडीमा

सहिदका सन्तानहरु छन् खाडीमा, नेताहरु भने चिल्ला गाडीमा
जनकपुरधाम/ २०४६ साल फागुन ९ गते संयुक्त जनआन्दोलनका क्रममा विरोध प्रदर्शनका लागि तयारी गरिरहेका बेला प्रहरी हस्तक्षेपको विरुद्धमा जनस्तरबाट धनुषाको यदुकुहा गाविसको गोठकुहामा प्रतिरोध गर्दा प्रहरीले चलाएको गोलीबाट ६१ वर्षीय जानकीदेवी यादव, ४५ वर्षीय मुनेश्वरीदेवी यादव, ३८ वर्षीय जानकीदेवी यादव, ३५ वर्षीय राजनारायण यादव र १५ वर्षीय सोनावती देवी यादव, ३५ वर्षीय राजनारायण यादव र १५ वर्षीय उदयशंकर मण्ड...

भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुने

भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुने
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा यहि २०७४ माघ १९,२० र २१ गते  काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुने भएको छ  । २०५३ सालमा स्थापना भएको देशभरका क्रियाशील फोटोपत्रकारहरुको छाता सङ्गठन एनएफपीजे को आयोजनामा फोटोग्राफी एक्स्पो हुन् लागेको हो ।  ३२ वटा जिल्ला शाखाहरु रहेको  एनएफपीजेले मुख्यतया फोटोपत्रकारहरुको हकहितका लागि आवाजहरु उठान गर्दै आएको छ  । ...