Samyentra Dot Com

गृहपृष्ठ » न्युज

November 17, 2017 | Posted by अम्बिका | न्युज

बिटक्वाइनबाटै मोबाइल रिचार्ज हुने गरेको खुलासा

काठमाण्डाै । नेपालमा अवैध बिटक्वाइनबाट टेलिकम कम्पनीका मोबाइल फोनमा रिचार्ज हुने गरेको तथ्य खुलेको छ । बिटक्वाइनका सबैजसो वालेटबाट नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटिएललगायत कम्पनीका मोबाइल नम्बर रिचार्ज हुने गरेको छ । राष्ट्र बैंकले भने बिटक्वाइनलाई...

पूरा समाचार >

November 16, 2017 | Posted by अम्बिका | न्युज

महाभारत सामुदायिक वनकाे नयाँ समिति गठन

लेटाङ ६  स्थित महाभारत सामुदायिक वनकाे १७ अाैं साधारणसभा तथा पााचाैं अधिवेशनले यज्ञ कुमार लिम्बूकाे अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेकाे छ । बिहिबार लेटाङ ६ गुवाबारीस्थित वनकाे नवनिर्मित भवनकाे हलमा भएकाे साधारणसभा तथा अधिवेशनले...

पूरा समाचार >

November 16, 2017 | Posted by Namaskar | न्युज, फिचर स्टोरी, मुख्य खबर

यसरी सफल भयो अस्पताल छेउकाे फोहर ब्यबस्थापन

नेपालगन्ज / नेपालगन्ज मेडिकल कलेजको वी.पी. चोक स्थित शिक्षण अस्पतालको उत्तरी गेट अघिल्तिर सवारी पार्किङ्गमा जथाभाबी रुपमा थुपारिएको फोहर ब्यवस्थापन भएको छ । अस्पतालको पार्किङ्ग स्थलमा बर्षाैं देखि जथाभावी थुपारिदै आएको ‘अस्पताल जन्य फोहरबाट दुर्गन्ध...

पूरा समाचार >

November 14, 2017 | Posted by अम्बिका | न्युज, मुख्य खबर

‘चटके’ स्वास्थ्य शिविर र पैसामा नलाेभिन माेरङ ३ का बाम उम्मेद्वारहरूकाे अाग्रह

 सुनिल शर्मालाइ राजनितिका पाहुनाकाे उपमा  क्षेत्र नम्बर ३ मा बाम गठन्धनकाबाट प्रतिनिधिसभाका उम्मेदवार भानुभक्त ढकालले प्रतिस्पर्धी सुनिल शर्माले आफ्नो क्षेत्रमा चटक देखाइरहेको बताएका  छन् । एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका ढकालले सोही क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवार...

पूरा समाचार >

November 14, 2017 | Posted by अम्बिका | न्युज

डिगबहादुरले जित्ने अाशमा छन् कांग्रेसीहरू

उर्लाबारी /  मोरङ क्षेत्र नं. १ मा  प्रतिनिधिसभा सदस्यका लागि  कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका  नेता डिगबहादुर लिम्बूले जित्नेमा कांग्रेसीहरू अाशाबादी देखिएका छन्। निरकुंश पञ्चायती व्यवस्था देखि गणतन्त्र ल्याउने इतिहासको अनेक कालखण्डमा पनि संघर्ष गरेका अनि ...

पूरा समाचार >

November 14, 2017 | Posted by अम्बिका | कला/संगीत, न्युज

कांग्रेसीहरुको घरदैलो अभियानमा सबैका आकर्षण बन्दै कलाकार नीर शाह

काठमाडौं/ नेपाली चलचित्र जगतको वरिष्ठ कलाकार निर शाह यतिबेला काठमाडौं क्षेत्र नं. ५ का नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतको चुनाव प्रचारमा व्यस्त छन् । उनी आफै उक्त क्षेत्रबाट समानुपातिकमा सिफारिस भएर पनि सुची भित्र...

पूरा समाचार >

November 13, 2017 | Posted by अम्बिका | न्युज

‘पर्यटन, कृषि, सडक र युवा स्वरोजगारमा बाम उम्मेद्वारहरुको प्राथमिकता’

उर्लाबारी /मो६रङ्को कर्णाली मानिने  क्षेेेत्र नम्बर १ मा पर्यटन, कृषि,सिचाईँ , सडक र युवा स्वरोजगार आफुहरुको प्राथमिकतामा रहेको बाम उम्मेद्वारहरुले प्रष्टाएका छन् । सोमबार उर्लाबारीमा वाम गठबन्धन मोरंग–१ को सम्पर्क कार्यालय उद्घाटनमा बोल्दै उनीहरुले आप्mनो चुनावी एजेण्डामा...

पूरा समाचार >

November 13, 2017 | Posted by अम्बिका | न्युज, मुख्य खबर

यस्ता रैछन् काठमाठौँ ७ का मतदाताले रामवीरलाई रोज्नुपर्ने कारण

काठमाडौँ / दोश्रो संविधान सभाको निर्वाचनमा तत्कालीन माओवादी नेतृ हिसिला यमीलाई पराजित गरेर राष्ट्रिय राजनितिमा चर्चामा आएका रामविर मानन्धर  वाम गठबन्धनले प्रतिनिधि सभाका लागि काठमाडौ ७ मा उमेद्वार वनाएको छ । उनी यतिखेर जित सुनिश्चितताका...

पूरा समाचार >

November 12, 2017 | Posted by अम्बिका | न्युज, मुख्य खबर

सुनिल शर्माका डाक्टर पक्राउपछि राेकियाे स्वास्थ्य शिविर

मोरंङको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेको सुनिल शर्मा सञ्चालक रहेको नोबेल अस्पतालको नाममा चलाइएको स्वास्थ्य शिबिरको सब्रत्र बिरोध भई रहेमा बेला प्रहरीले तीन जना डाक्टरलाई पक्राउ गरी एक घण्टापछि छोडेको छ...

पूरा समाचार >

November 10, 2017 | Posted by अम्बिका | न्युज

साइवर अपराध र सञ्चारमाध्यम बिषयमा प्रेस काउन्सिलकाे गन्थन

काठमाडौं / प्रेस काउन्सिल नेपालको आयोजनामा साइवर अपराध र सञ्चारमाध्यम बिषयक अन्तरकृया सम्पन्न भएकाे छ । कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले विश्वका अन्य देशका तुलनामा नेपालमा प्रेस स्वतन्त्रता धेरै, संविधानमा पनि व्यवस्था...

पूरा समाचार >
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad