काठमाडौं जेसिजको नेतृत्वमा पहिलो पटक महिलाले सम्हालिन् कार्यभार

काठमाडौं जेसिजको नेतृत्वमा पहिलो पटक महिलाले सम्हालिन् कार्यभार
काठमाडौं / काठमाडौं जेसिसको अध्यक्षको जिम्मेवारी ४८ बर्षे इतिहासमा पहिलो पटक महिलाले सम्हालेकी छन् । ३५औं शाखा अधिबेशन तथा ४७ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा निर्वाचित इनु थापाले सन् २०१८ का लागि पदभार ग्रहण गरेकी हुन् । उनलाई निवर्तमान अध्यक्ष दीपक भण्डारीले पद तथा गोपनीयताको सफत गराई पदभार हस्तान्तरण गरे । पुर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा नेपाल जेसिजका निरूपित राष...

राष्ट्रिय सोनाम ल्होछार साँस्कृतिक महोत्सवको तयारी

राष्ट्रिय सोनाम ल्होछार साँस्कृतिक महोत्सवको तयारी
नेपाल राष्ट्रिय तामाङ घेदुङले यहि आउदो माघ ४ गते `खि´ नगि ल्हो, (कुकुर बर्ष) २८५४ औं राष्ट्रिय सोनाम ल्होछार साँस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ । शनिबार  रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बिबिध साँस्कृतिक कार्यक्रम सहित आउदो माघ २,३ र ४ गते राजधानीको टुँडिखेलमा बृहत रुपमा सोनाम ल्होछार मनाउन लागेको २८५४ औ सोनाम ल्होछार मुल आयोजक समिति संयोजक वीर बहादुर योन्जनले जानकारी दिनुभयो । ...

जहाँ साख्खै बाबु छोरीको बिहेवारी हुन्छ

जहाँ साख्खै बाबु छोरीको बिहेवारी हुन्छ
बुवा र छोरीबीचको नाता पवित्र नाता हो । बुवा र छोरीबीच बिहे हुने कुरा हामीले कल्पना गर्न पनि सक्दैनौँ र यसो गर्नुलाई पाप ठान्छौँ । तर हामीले पाप ठान्ने यहीँ सम्बन्ध दुनियाको एउटा समुदायमा प्रचलित छ । प्रचलित मान्यता अनुसार यो समुदायमा छोरीहरुलाई सानै उमेरमै आफ्नै बुवासँग बिहे हुने कुरा बताइन्छ र आफ्नै बाउसँग बिहे भएको सपना देखाइन्छ । बाल्यकाल देखिनै यस्तो कुरा सुनेर हुर्किएका छोरीहरुले जान्ने...

शीतलहरले तराईको जीवन कष्टकर

शीतलहरले तराईको जीवन कष्टकर
पछिल्लो समय वढेको चिसो तथा शीतलहरका कारण मध्यतराईका विभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सुसहित शीतलहरको प्रभाव वालवालिका तथा वृद्धवृद्धामा वढि परेको छ । शीतलहर बढदै गएपछि मध्ये तराईका कतिपय ठाउँमा भने सार्वजनिक स्थलमा समेत आगो बालेर ताप्न थालिएको छ । यसैबीच, चिसो बढेसँगै निमोनिया, रुघाखोकी, स्वासप्रश्वास लगायतका विरामीको चाप पनि बढन थालेको अस्पतालहरुले जनाएका छन । बाक्लो हु...

गणना सकिएको मतपत्र काठमाडौ लगियो

गणना सकिएको मतपत्र काठमाडौ लगियो
संखुवासभा/संखुवासभाको गणना गरि सकिएको मतपत्रलगायत सम्पूर्ण निर्वाचन सामग्री सेनाको हेलिकप्टरबाट निर्वाचन आयोग काठमाडौं लगिएको छ । प्रतिनिधिसभातर्फको मतगणना एक पक्षीय ढंगबाट गरेको आरोप लगाउँदै पुस ३ गते प्रतिनिधिसभा नेपाली काग्रेसका उम्मेदवार दीपक खड्काको सर्वोच्चमा उजुरी परेपछि अदालतले पुस १४ गते नै जिल्ला निर्वाचन संखुवासभालाई मुचुल्कासहितको मतपत्र सर्वोच्च पठाउन आदेश दिएको थियो । अदालतको सो...

भब्य रूपमा सम्पन्न भयो नमुना संयुक्त राष्ट्र संघ सभा 

भब्य रूपमा सम्पन्न भयो नमुना संयुक्त राष्ट्र संघ सभा 
४ सय युवा विद्यार्थीले सिके संयुक्त राष्ट्रसंघमा भाग लिने तरिका काठमाडौं / काठमाडौंमा भएको नमुना संयुक्त राष्ट्रसंघ सभा घोषणापत्र जारी गर्दै समापन भएको छ । तीन दिने सभा विषेश कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । रिलायन्स इजुकेशन नेटवर्क र हाउस अफ युथ डाइलग (एचवाईडी) बंगलादेशको संयुक्त आयोजना भएको ‘सस्टेनवेल डेभलपमेन्ट गोल मोडल युनाईटेड नेशन (एसडीजीएमयुएन)’ नाम दिइएको सभामा विदेशीसमेत ४ सय यु...

हराएको एक महिना कटेपछि मृत पो भेटिए हुलाकका लेखापाल

हराएको एक महिना कटेपछि मृत पो भेटिए हुलाकका लेखापाल
मोरङ/  विराटनगरबाट उदयपुरको हुुुुलाक कार्यालयमा काजमा खटिएका बेेला  एक महिना अघिदेखि हराएका क्षेत्रीय हुलाक कार्यालय विराटनगरमा लेखापाल कुलबहादुर थापा मृृत अबस्थामा भेेटिएका छन् । विराटनगर –१, पोखरीया निवासी ५० वर्षीय लेखापाल थापा गएको मंसिर ९ गतेदेखि बेपत्ता भएका थिए । भारतस्थित रतनपुर थानावाट झण्डै १० किलो मिटिर दक्षिणमा पर्ने सप्तकोशी नदी किनारमा बेवारिसे अवस्थामा लेखापाल थापाको शव केही द...

समाचारमा चित्त नबुझे सिधै गए हुन्छ काउन्सिलमा

समाचारमा चित्त नबुझे सिधै गए हुन्छ काउन्सिलमा
काठमाडौं / प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमबाट प्रकाशित समाचारका विषयमा कुनै किसिमकाे गुनासो वा अापत्ति भए काउन्सिलसँग समन्वय गर्न सबैसँग आग्रह गरेको छ। काउन्सिलका सहप्रशासकीय अधिकृत दिपक खनालले विज्ञप्ति जारी गरी कुनै पनि विषयमा आपत्ति, असन्तुष्टि वा प्रतिक्रिया भए काउन्सिलमा खण्डन पठाउन सकिने प्रष्ट पारेका हुन्। प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमहरुमा अाएका समाचारकाे श्राेत खुलाउन नेपाल प...

संयुक्त राष्ट्रसंघ महासभाको मोडल काठमाडौंमा सुरु

संयुक्त राष्ट्रसंघ महासभाको मोडल काठमाडौंमा सुरु
विदेशीसमेत ४०० युवा विद्यार्थी सहभागी काठमाडौं/ युवा विद्यार्थीलाई नेतृत्व दिन सक्ने बनाउन काठमाडौंमा नमुना संयुक्त राष्ट्रसंघ सभा सुरु भएको छ । रिलायन्स इजुकेशन नेटवर्कसँगको सहकार्यमा हाउस अफ युथ डाइलग (एचवाईडी) बंगलादेशले आयोजना गरेको सभा तीन दिनसम्म चल्ने छ । ‘सस्टेनवेल डेभलपमेन्ट गोल मोडल युनाईटेड नेशन (एसडीजीएमयुएन)’ नाम दिइएको सभामा विभिन्न देशका ४ सय जना युवा तथा विद्यार्थी सहभा...

गच्छदारलाई फेरि होला जस्तो छ चुनावी टेन्सन

गच्छदारलाई फेरि होला जस्तो छ चुनावी टेन्सन
सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग पराजित एमाले उम्मेदवार भगवती चौधरीले पुनःमतगणनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन् । वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी चौधरी नेपाली कांग्रेसका गच्छदारसँग ३२१ मतान्तरले पराजित भएकी थिइन् । निर्वाचित भएका विजयकुमार गच्छदारले निर्वाचन आचारसंहिता विपरीत लतपत्तिएको र बदर मत समेत रुख चिन्ह्मा गणना ...