गच्छदारलाई फेरि होला जस्तो छ चुनावी टेन्सन

गच्छदारलाई फेरि होला जस्तो छ चुनावी टेन्सन
सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग पराजित एमाले उम्मेदवार भगवती चौधरीले पुनःमतगणनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन् । वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी चौधरी नेपाली कांग्रेसका गच्छदारसँग ३२१ मतान्तरले पराजित भएकी थिइन् । निर्वाचित भएका विजयकुमार गच्छदारले निर्वाचन आचारसंहिता विपरीत लतपत्तिएको र बदर मत समेत रुख चिन्ह्मा गणना ...

कठ्याङग्रिएरै रात बिताउन बाध्य छन् बिराटचोकका मुसहरहरु

कठ्याङग्रिएरै रात बिताउन बाध्य छन्  बिराटचोकका मुसहरहरु
बिराटचौक । मोरङको सुन्दरहरैंचा नगरपालिका भित्रका मुसहर बस्तीका बासिन्दा न्यानो कपडा नहुँदा कष्टकर रूपमा रात काटन् बाध्य छन् । सुन्दरहरैंचा ५ र ६ का मुसहरबस्तीका ३५ परिवारले काम गरेर दिन काटेपनि रात कटाउन भने उनीहरूलाई समस्या छ  । उनीहरू कसैले न्यानो कपडा दिए सजिलै रात काट्ने आशामा छन् । दिनभरि काम गरेर समय बिताए पनि रात काट्न भने समस्या भएको बताउँछन् मुसहर बस्तीका स्थानीयहरू । उक्त क्षेत्रमा जा...

लडेर सिकिस्त भएका तामाङका लागि सहयोगको याचना

लडेर सिकिस्त भएका तामाङका लागि सहयोगको याचना
उर्लाबारी / मोरङको उर्लाबारी–६ का एक युवाले सहयोगको याचना गरेका छन् । दैनिक मजदुरी गरी परिवारको जिविकोपार्जन गर्दै आएका उर्लाबारी–६ का २५ बर्षीय देबेन्द्र तामाङ केही दिन अघि विजुलीको पाइप जडान गर्नेक्रममा लडेर घाइते भएपछि उपचारका लागि सहयोगको याचना गरेका हुन् । उर्लाबारी–७ स्थित प्रकाश चोङबाङको घरमा विजुलीको पाइप जडान गर्ने क्रममा चार तल्लाबाट खसेर तामाङ गम्भिर घाइते भएका थिए । घाइते तामाङको...

सफारी चालकको आन्दोलनमा व्यवसायीको ऐक्यवद्धता

सफारी चालकको आन्दोलनमा व्यवसायीको ऐक्यवद्धता
कमिसनको खेलले इ–रिक्सामाथि लगाम लगाउन खोजेको आरोप  इटहरी । पूर्वका विभिन्न शहरमा मुख्य राजमार्गमा विद्युतिय रिक्सा (सीटी सफारी) सञ्चालन गर्न ट्राफिक प्रहरीले रोक लगाएपछि विद्युतिय रिक्सा व्यवसायीले विरोध जनाएका छन् । पूर्वका दमक, विर्तामोड, इटहरी, दुहवी र विराटनगरका विद्युतिय रिक्सा व्यवसायीहरुको इटहरीमा आइतबार भएको भेलाले मुख्य राजमार्गमा विद्युतिय रिक्सा सञ्चालनमा रोक लगाएकोप्रति आपत्ति जनाएको ...

दाइजोको निहुँमा घरबाटै निकालियो महिलालाइ

दाइजोको निहुँमा घरबाटै निकालियो महिलालाइ
उर्लाबारी / देशका धेरैजसो स्थानहरूमा दाइजो बिरोधी बिबाह भइरहेका बेला मोरङको उर्लाबारीमा भने दाइजो नल्याएको भन्दै एक महिला घर निकाला भएकी छिन् । एसइइ दिएर उच्च शिक्षाको तयारीमा रहेकी गीतालाई पौडेलका बुवा तुलबहादुर लगायत घरपरिवारले विवाहको समयमा दाइजो नचाहिने बताएका थिए । तर, असारमा तुलबहादुरको निधन भएपछि सासु र श्रीमान् ले उनलाई मानसिक यातना दिन थालेका थिए । पौडेल परिवारले उनलाई यातना दिनुका ...

धनकुटालाई राजधानी बनाउन तेस्रो चरणको आन्दोलन

धनकुटालाई राजधानी बनाउन तेस्रो चरणको आन्दोलन
धनकुटा / प्रदेश नं. १ को राजधानी धनकुटालाई बनाउन तेस्रो चरणको कार्यक्रम घोषणा गरिएको छ । धनकुटालाई प्रदेश नं. १ को राजधानी माग गर्दै पहिलो र दोस्रो चरणको आन्दोलन सम्पन्न गरेका धनकुटेलीले शुक्रबारदेखि  तेस्रो चरणको आन्दोलन कार्यक्रम  घोषणा गरेका हुन् । तेस्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन धनकुटा बजार, हिले बजार लगायत धनकुटाको सातवटै तहमा हस्ताक्षर संकलन ...

मेयरसहित युवाले गरे बक्राहा घाटको सरसफाइ

मेयरसहित युवाले गरे बक्राहा घाटको सरसफाइ
उर्लाबारी / उर्लाबारी नगरपालिका प्रमुख खड्ग फागो शनिबार बिहानै उर्लाबारी–४ स्थित बक्राहा घाटमा हातमा ग्लप्स लगाएर मुढा सफा गर्दै देखिए । साथमा थिए, उर्लाबारी नगरपालिका वडा नं. ४ का सदस्यद्वय डोमनाथ खतिवडा र कल्याण राई पनि । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ग्लोबल युवा क्लबले आयोजना गरेको बक्राहा घाट सरसफाइ अभियानमा नगरपालिका प्रमुख, वडा सदस्यलगायत क्लबमा आवद्ध सदस्यहरू बक्राहा घाट आइपुगेका हु...

पत्रकार आचारसंहिता र पत्रपत्रिका वर्गीकरणबारे अन्तरकृया

पत्रकार आचारसंहिता र पत्रपत्रिका वर्गीकरणबारे अन्तरकृया
भीम लामा, काठमाडौं ।  प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको संयोजनमा पत्रकार आचारसंहिता र पत्रपत्रिकाको वर्गीकरण बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको  छ । कार्यक्रममा पूर्व सभामुख तथा एमाले नेता सुवासचन्द नेम्वाङले पत्रकारिता जगत अति सम्वेदनशील भएकाले सबै पत्रकार र सञ्चारगृहले संयमता अपनाउनु पर्ने बताए । वहाँले सञ्चार क्षेत्रले निरंकुशता विरुद्धको लडाईलाई सशक्त ...

मितब्ययीता होस त लालबाबुको जस्तो

मितब्ययीता होस त लालबाबुको जस्तो
विराटनगर । मोरङ ६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेकपा एमालेका सांसद लालबाबु पण्डितले अाफ्नाे चुनाव खर्च सार्वजनिक गरेका छन् । जिल्ला निर्वाचन कार्यालय मोरङमा साेमबार बुझाइएको चुनावी खर्च विवरणमा लालबाबुले १३ लाख १६ हजार १६८ रुपैयाँ चुनावी प्रचार प्रसारका क्रममा खर्च भएको उल्लेख गरेका छन् । चुनावमा अन्य उम्मेदवारले करोडौं खर्च गरेकाे खबर अाइरहँदा लालबाबुले भने एकजना उम्मेदवारले कानून...

साबधान,दैनिक प्रयोग गर्ने बस्तुमा पनि हुनसक्छ बम !

साबधान,दैनिक प्रयोग गर्ने बस्तुमा पनि हुनसक्छ बम !
काठमाडौं / बिष्फोटक पदार्थको सही जानकारी र सावधानी नभएमा धेरैको ज्यान जोखिममा पर्न सक्दछ । फिल्ममा देखिएका बमहरु जस्तै झिमिल या टिलपील रुपमा बत्ति बलेका पदार्थ मात्र बम हैनन, बम हामीले दैनिक जीवनमा प्रयोग गर्ने जे कुरा पनि हुनसक्दछ । शंकास्पद कुरा जस्तै प्रेसर कुकर, तारका या डोरी जत्था, गुडिया, रेडियो, प्याकेटका सामान, गिफ्ट जस्ता कुरा, खेलौना, असाधारण आवाज या बाफ उडेका कुराहरु लगायत शंकास्पद क...