मोरङका सहायक सिडिओले जिते इन्टिग्रिटी आइडलको उपाधि

मोरङका सहायक सिडिओले जिते इन्टिग्रिटी आइडलको उपाधि
यस वर्षको इन्टिग्रिटी आइडलको उपाधी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेलले प्राप्त गरेका छन् । कर्तब्यनिष्ठ, सक्षम र इमान्दार राष्ट्रसेवक कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले हरेक वर्ष गर्दै आएको सो अवार्ड काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पौडेललाई प्रदान गरिएको हो । सन् २०१४ देखि इन्ट्यागि्रटी आइडल सुरु गरेको ल्याबले इन्ट्याग्रीटी आइडल २०१७ मा यस वर्ष १५ जनवरीब...

अस्ट्रेलियामा महापुराण, साझा घर बनाउन तीन दिनमै उठ्यो झण्डै ३ लाख डलर

अस्ट्रेलियामा महापुराण, साझा घर बनाउन तीन दिनमै उठ्यो झण्डै ३ लाख डलर
अष्ट्रेलिया/ जहां गए पनि नेपालीले आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई बिर्सन सक्तैनन भन्ने सावित गर्दै  अष्ट्रेलियामा आयोजित पुुुुराणबाट तीन दिनमा २ लाख ७८ हजार ६ सय ९१ डलर सहयोगको प्रतिबद्धता आएको छ । भिक्टोरियाका लागि अवैतनिक नेपाली महावाणिज्यदूत चन्द्र योञ्जनले  अष्ट्रेलियाको भिक्टोरियामा भएका नेपालीहरुको साझा घर (नेपाली सामुदायिक केन्द्र)  निर्माणका लागि एक लाख डलर सहयोग गर्ने घोषणा गर्नुभए...

नेपालमै निकालियो हावाबाट बिजुली, दैनिक ११० किलोवाट उत्पादन

नेपालमै निकालियो हावाबाट बिजुली, दैनिक ११० किलोवाट उत्पादन
नेपालकै सबैभन्दा ठूलो ‘हावाबाट चल्ने सोलार हाइब्रिड पावर सिस्टम’को शुरुआत भएको छ ।   एशियन डेभलप्मेन्ट ब्यांक (एडीबी)को परियोजनामा सिन्धुलीको हरीहरपुरगढी गाउँमा ‘हाइब्रिड सोलार सिस्टम’को शुरुआत भएको हो । परियोजनाले ८३ ग्रामीण घरपरिवारमा विद्युतीय सेवा उपलब्ध गराएको छ । यसमा १५ किलोवाटका हावाबाट चल्ने टर्बाइन जडान गरिएको छ । गाउँमा ८७ किलोवाट बिजुलीको माग छ तर परियोजनाले दैनिक ११० किल...

गोठगाउं होला त प्रदेश एकको अस्थायी राजधानी ?

गोठगाउं होला त प्रदेश एकको अस्थायी राजधानी ?
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्री कार्यालयको समन्वयमा सहरी विकास मन्त्रालयले सातै प्रदेशको कार्यालय राख्ने ठाउँ पहिचान गरेको हो । सरकारले प्रदेशसभा सचिवालय, प्रदेशसभा हल, प्रदेश सभामुख र उपसभामुखको निवास, प्रदेश प्रमुखको कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, ...

चर्चित दिलदुखी जन्तरेदेखि गुमनाम पेषल माबुहाङसम्म

चर्चित दिलदुखी जन्तरेदेखि गुमनाम पेषल माबुहाङसम्म
उतिबेलाको तेह्रथुम मुसाङ्खेल ,यतिबेलाको लालिगुरांस नगरपालिका माबुहाङहरुको उदगम थलो । सामाजिक राजनैतिक  बिश्लेषक बालकृष्ण माबुहाङ देखी लिम्बु मुन्धुमबिद अर्जुन माबुहाङ सम्मको बौद्धिक ब्याक्तित्वहरुको जन्म पनि यहि थलोमा भएको हो र त्यहिं जन्मेका हुन कबि दिलदुखी जन्तरे । जन्तरेको नागरिकताको नाम पेषल माबुहाङ हो। पेषल दिलदुखी माबुहाङ हुंदै पछि दिलदुखी जन्तरे हुन पुगे । भाई  मध्येमा उनी जन्तरे नै ...

सिस्नेरीबासी हर्षित भए गाउँमा पहिलो पटक गाडी पुग्दा

सिस्नेरीबासी हर्षित भए गाउँमा पहिलो पटक गाडी पुग्दा
इश्वर भट्टराई, उर्लाबारी /  उर्लाबारी–मधुमल्ला–तोरीबारी–रवि सडक खण्डअन्तरगत सिस्नेरीसम्म पहिलोपटक सवारी साधन पुगेको छ । इलाम र मोरङको सीमामा पर्ने यलम्बर चौंकबाट ६ किलोमिटरमा पर्ने सिस्नेरीमा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, नेपाली कांग्रेसका महासमिति सदस्य ललित अधिकारी, सडक निर्माण समितिका अध्यक्ष लक्ष्मण चेम्जोङ, किरातेश्वर कन्ट्रक्सन कम्पनीका राम वान्तवा राईसहितको टोली सवारी लिएर सिस्ने...

राजनीति पनि गर्दै, ब्यबशाय पनि सम्हाल्दै

राजनीति पनि गर्दै, ब्यबशाय पनि सम्हाल्दै
 इश्वर भट्टराई,उर्लाबारी सामान्यतया राजनीतिमा लाग्ने धेरैजसो व्यवसाय वा अन्य कुनै कामधन्दा गर्न भ्याउँदैनन् भन्ने मान्यता छ । तर, उर्लाबारीमा राजनीतिसँगै आफ्नै व्यवसायमा रम्नेहरूको संख्या उल्लेख्य छ । उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारीका इन्चार्ज राजेन्द्र पौडेल, नेकपा एमाले अध्यक्ष मनोरथ भण्डारी, नेपाली कांग्रेस उर्लाबारी कोषाध्यक्ष शोभितमाया तामाङ लगायत राजनीतिसँगै व्यवसाय गरे...