बर्षदिन नपुग्दै बिग्रीए बेलबारीका सोलार सडक बत्ति

बर्षदिन नपुग्दै बिग्रीए बेलबारीका सोलार सडक बत्ति
बेलबारी । मोरङको बेलबारी नगरपालिकामा जडान गरिको सौर्यसडक बत्ति बर्षदिन नपुग्दै बिग्रिएका छन । सडक सुरक्षाका लागी प्रयोग गरिएका बत्तिहरु यतिबेला कामै नलाग्ने भएका छन । नगरपालिका र स्थानीय उपभोक्ताको लगानीमा जडान गरिएको सौर्य सडकबत्ती जडान गरेको वर्षदिन नबित्दै बिग्रिएपछि सडकमा जोखिम बढनुका साथै नगरबासी असुरक्षित समेत हुन थालेका छन । उपभोक्ता समिति नै निर्माण गरी जडान गरिएका सडकबत्ती वर्षदिन न...

बेतना सिमसारद्वारा १ लाख ७६ हजारको छात्रवृत्ति प्रदान

बेतना सिमसारद्वारा १ लाख ७६ हजारको छात्रवृत्ति प्रदान
बेतना सिमसार सामुदायिक बनले बेलबारी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिको लागि १ लाख ७६ हजार सहयोग गरेको छ । बेलबारीमा आयोजित एक कार्यक्रमबिच आइतबार उक्त रकम प्रदान गरिएको हो । बेतना सिमसार सामुदायिक वनको बार्षिक कार्यक्रममा समाबेश भएको गरिबी निवारण तथा बिपन्न लक्षित कार्यक्रम अन्तरगत अध्ययनरत बिपन्न बर्गका ११ जना विद्यार्थीलाई क्याम्पस मार्फत बर्षभरी लाग्ने सबै शुल्क बराबरको छ...

लागुऔषध सहित एक युवा पक्राउ

लागुऔषध सहित एक युवा पक्राउ
काठमाडौँ/प्रतिवन्धित लागुऔषध सहित एक युवा पक्राउ परेका छन । पक्राउ पर्ने युवा सुनसरीको बराह नगरपालिका–३ का १९ बर्षीय मदन लिम्बु रहेको प्रहरी वताएको छ । प्रहरीले उनको साथबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५१ एम्पुल, डाइजेपाम ५१ एम्पुल र फेनारगन ५१ एम्पुल बरामद गरेको छ । उक्त परिमाणको लागूऔषध झोलाभित्र लुकाई छिपाई बोकी हिँडीरहेको अवस्थामा लिम्बुलाई काठमाडौँ महानगरपालिका–२९ गोंगबुस्थित सडकब...

पाँचथरमा चासोक मेला सुरु

पाँचथर/पाँचथरको फिदिममा चासोक मेला सुरु भएको छ । स्थानीय उत्पादन भेषभुषा र परिकारको प्रबद्र्धन गर्न उधौली पर्वका अवसरमा मेला सुरु भएको हो । मेलामा जिल्लामै उत्पादित अन्नबाट निर्माण गरिएका परिकारसँगै जिल्लामै निर्माण भएका सामग्री बिक्रीका लागि राखिएको छ । विशेषतः लिम्बू जातीको संस्कृतिमा आधारित सामग्री, भेषभुषा र परिकार मेलाको आकर्षण बनेको आयोजक चासोक मेला मुल आयोजक समितिले जनाएको छ । किराँत...

टेम्पोबाट कमिसन खान सीटी सफारीमा रोक लगाएको आरोप

टेम्पोबाट कमिसन खान सीटी सफारीमा रोक लगाएको आरोप
आत्महत्या गर्न बाध्य भए मजदुर  इटहरी । “यो प्रशासनले समाजमा विकृति बढाउन खोजिरहेको छ,” इटहरीमा इरिक्सा व्यवशायी संघले गरेको पत्रकार सम्मेलनमा बोल्दै सफारी चालक टिका श्रेष्ठले भने, “सफारी चलाएर युवाहरु देशमै रोजगारमा संलग्न भएको, परिवारलाई समय दिएको प्रशासनले देखिसहेन ।” सफारी चलाएर युवाहरु स्वरोजगार हुँदा समाजमा विकृति र अपराधमा कमी आएको भएपनि प्रशासनले भने ठीक उल्टो काम गरिरहेको उनले बताए ।...

दाइजोको निहुँमा घरबाटै निकालियो महिलालाइ

दाइजोको निहुँमा घरबाटै निकालियो महिलालाइ
उर्लाबारी / देशका धेरैजसो स्थानहरूमा दाइजो बिरोधी बिबाह भइरहेका बेला मोरङको उर्लाबारीमा भने दाइजो नल्याएको भन्दै एक महिला घर निकाला भएकी छिन् । एसइइ दिएर उच्च शिक्षाको तयारीमा रहेकी गीतालाई पौडेलका बुवा तुलबहादुर लगायत घरपरिवारले विवाहको समयमा दाइजो नचाहिने बताएका थिए । तर, असारमा तुलबहादुरको निधन भएपछि सासु र श्रीमान् ले उनलाई मानसिक यातना दिन थालेका थिए । पौडेल परिवारले उनलाई यातना दिनुका ...

बिरामी नै आउंदैनन् ,कसको उपचार गर्ने ?

बिरामी नै आउंदैनन् ,कसको उपचार गर्ने ?
मोरङ बेलबारी २ मा अबस्थित बेलबारी आयुर्बेद औषधालयमा दक्ष स्वास्थ्यकर्मीबाट स्वास्थ्य परिक्षण गरी निस्शुल्क औषधि वितरण गर्ने गरिएको भएपनि बिरामी नै आउंदैनन् । यहाँ एक बर्षको अबधिमा २२ सय १२ जनाले मात्रै स्वास्थ्य उपचार सुबिधा लिएका छन् । नेपाल सरकार मातहत जिल्ला आयुर्बेद स्वास्थय केन्द्र मोरङ अन्तरगतको औषधालय २०७२ साउन १ गतेदेखि बेलबारीमा स्थापना भइ मंसिरदेखि पुर्ण रूपमा सन्चालनमा आएको थियो । औस...

बेलबारीको लोकप्रिय ब्रान्ड बन्दै ‘बेतना’

बेलबारीको लोकप्रिय ब्रान्ड बन्दै ‘बेतना’
बेलवारी/स्थानीय कृषकहरुलाई सहज रुपमा सिंचाइको लागि पानी उपलब्ध गराउने उद्देश्यले विसं २०५७ सालमा ड्याम निर्माण गरीएपछि सिमसारको अबधारणामा बनेको बेतना सिमसार बेलबारीको पर्याय बनिसकेको छ भने बेतना नाम पनि बेलबारीमा सबैभन्दा प्रचलित नाम बनेको छ । केही बर्ष अगाडीसम्म मोरङतिर बेतना भन्नेबित्तिकै सिमसार बुझिने बेतना सिमसार पुर्वी नेपालकै एउटा पर्यटकीय थलो बनेको छ भने सिमसारको नाम रहेको बेतना न...