बेलबारी -२ लाई खुल्ला दिशा मुक्त क्षेत्र घाेषणा

बेलबारी -२ लाई खुल्ला दिशा मुक्त क्षेत्र घाेषणा
केशु विरही, बेलबारी माेरङ/ जिल्ला समन्वय समिति माेरङका प्रमुख तथा जिल्ला स्तरीय खाने पानी, सरसफाई स्वच्छता समन्वय समिति माेरङका अध्यक्ष नरेश पाेखरेलले एक कार्यक्रमविच बेलबारी नगरपालिका २ नं वडालाई खुल्ला दिसामुक्त घाेषणा गरेका छन । बेलबारी नगरपालिबा वाडा नं २ काे कार्यालयमा अायाेजित कार्यक्रममा वार्डलाई खुल्ला दिसामुक्त घाेषणा गरिएकाे हाे । वाडाध्यक्ष घनश्याम गाैतमकाे अध्यक्षतामा संचालन भएका...

भगवान रामका शाखा सन्तानहरुको अधिबेशन

भगवान रामका शाखा सन्तानहरुको अधिबेशन
दिपेन्द्र यादव, इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा कुशवाहाहरुको दोस्रो अधिवेशन शुरु भएको छ । सेवा नै धर्म हो भन्ने मुल नाराका साथ नेपाल कुशवाहा कल्याण समाजको भोक्राहानरसिंह सुनसरीको दोस्रो अधिवेशन शुरु भएको हो । अधिवेशनमा कुशवाहाको उत्पति २० औं शताब्दी तिर विष्णुको अवतार भगवान रामका सुपुत्र लव र कुशका शाखा सन्तानको रुपमा कुछिस, कुछवाहास, कोइरी र मुरौजले कुशवाहा बनाउँदै जुन शिव र ...

प्रदेश स्तरीय भलिबल : आयोजक पुर्वज्योति र शसस्त्र तथा डांगीहाट र मण्टेस सेेेमीफाइनलमा

प्रदेश स्तरीय भलिबल : आयोजक पुर्वज्योति र शसस्त्र तथा डांगीहाट र मण्टेस सेेेमीफाइनलमा
पुर्ब ज्याेति क्लबकाे अायाेजनामा मोरङ केराबारी ९ को देवीझोडामा भइरहेको १ नम्बर प्रदेशस्तरीय भलिबल    प्रतियोगितामा अायोजक पुर्वज्योती क्लब र शशस्त्र प्रहरी पकली  तथा डागीहाट युवा क्लब र मण्टेस ओभरसिज झापा सेेेमी फाइनलमा पुगेका छन् । शनिबार चौथो दिनको एउटा  खेलमा सशस्त्र प्रहरीको बराह बाहिनीले बिर्तामोडलाइ पराजित गर्दै सेमिफाइनल पक्का गरेको छ  भने अर्को खेलमा मण्टेस ओभरसिज झापाले  १ नम्बर प्रदेश...

रोमाञ्चक बन्यो भाउन्नेस्थित सृजना सामुदायिक वनको चुनाव , नेतृत्व सहित कांग्रेसलाई बहुमत

रोमाञ्चक बन्यो भाउन्नेस्थित सृजना सामुदायिक वनको चुनाव , नेतृत्व सहित कांग्रेसलाई बहुमत
अम्बिका भण्डारी, बेलबारी (मोरङ) /  बाम गठबन्धन र कांग्रेसका ठ्याक्कै  बराबर प्रतिनिधि भएपनि  केही मतदाताले अर्को पक्षका उम्मेद्वारलाई भोट हाल्नाले मोरङको बेलबारी १० भाउन्नेमा अबस्थित सृजना सामुदायिक वनमा अध्यक्ष सहित प्रमुख पद काङ्ग्रेस पक्षले जितेको छ । दुवैथरीले आफ्नो पक्षकालाइ जिताउन जिल्ला स्तरदेखि नै पावर लगाएको भएपनि शनिबारको साधारणसभाबाट प्रमुख पद सहित कांग्रेसले वनमा बहुमत बनाउन सफल भ...

स्थानीय तहले अपङ्गतामैत्री शिक्षा नीति नियम वनाउनु पर्नेमा जाेड

स्थानीय तहले अपङ्गतामैत्री शिक्षा नीति नियम वनाउनु पर्नेमा जाेड
केशु विरही, बेलबारी/ अब वन्ने शिक्षा नीतिमा अपाङ्गता भएका मानिसहरुकाे पहुचहुनेखाले पाठ्यक्रम तयार गर्नुपर्ने कुरामा जाेड दिदै  बेलबारीमा एकदिने "दृष्टिविहिन मैत्री शिक्षा प्रणालीकाे विकासका लागि" विषयक अन्तरक्रिया कार्यक्रम संचालन गरिएकाे छ । नेत्रहिन युवासंघ नेपालद्वारा अायाेजित "समावेसी लाेकतन्त्रकाे सार्थकता हरेक क्षेत्रमा दृष्टिविहिनहरुकाे सहभागिता" नारा लिएकाे उक्त अन्तरक्रियम कार्यक्रम मा...

गुरुङहरुले मनाए ल्हेंगे तमु बंशोत्थान प्रतिष्ठानको तेस्रो बार्षिकोत्सव

गुरुङहरुले मनाए ल्हेंगे तमु बंशोत्थान प्रतिष्ठानको तेस्रो बार्षिकोत्सव
गुरुङहरुको  संस्था  ल्हेंगे तमु बंशोत्थान प्रतिष्ठान केन्द्रिय समितिको तेस्रो बार्षिकोत्सव भब्य रूपमा मनाइएको छ । शुक्रबार बेलबारीस्थित तमु बौद्ध गुम्बामा भएको कार्यक्रममा पुर्वी नेपालको विभिन्न जिल्ला तथा भुटानबाट आएका गुरुङ प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रममा गुरुङ समुदायको बंश उत्थान लगायत विभिन्न क्षेत्रमा योगदान गर्ने ६ जनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेहरूमा उमादेवी ल्हेंगेस्य...

देवीझोडामा शुरु भो १ नम्बर प्रदेश स्तरीय भलिबल प्रतियोगिता

देवीझोडामा शुरु भो १ नम्बर प्रदेश स्तरीय भलिबल प्रतियोगिता
मोरङको केराबारी ९ देवीझोडामा १ नम्बर  प्रदेश स्तरीय खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । पुर्वज्योती क्लबको आयोजनामा बुधबार शुरु भएको प्रतियोगितामा १ नम्बर प्रदेशको विभिन्न क्षेत्रका १२  टीम सहभागी छन् ।  दैनिक दुइवटा खेल हुने प्रतियोगिता केराबारी ९ देवीझोडा स्थित बुद्ध माध्यमिक स्कुलको प्राङ्गणमा भइरहेको छ । प्रतियोगिताको बुधबार एक औपचारिक कार्यक्रम सहित उद्घाटन गरिएको छ । कार...

विशेष कार्यक्रम गरी लेटाङ नगरपालिकाले मनायो सहकारी दिवस

विशेष कार्यक्रम गरी लेटाङ नगरपालिकाले मनायो सहकारी दिवस
६१ औं सहकारी दिवसको अबसर पारेर लेटाङ नगरपालिकाले आफ्नो नगरक्षेत्रका सबै सहकारीहरुको सहभागितामा औपचारिक कार्यक्रम गरेको छ ।  लेटाङ नगरपालिकाको आयोजना र लेटाङ नगरपालिकाका प्रमुख शंकर राइकै प्रमुख आतिथ्यतामा मङलबार भएको सहकारी दिवसको कार्यक्रममा लेटाङ नगर क्षेत्रका ५१ वटा सहकारीका प्रतिनिधि सहभागी थिए । लेटाङ नगरपालिकाका प्रमुख शंकर राइले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । नगरक...

रक्तदान गरेर लालीगुराँले मनायाे सहकारी दिवस, ८९ प्रिण्ट रगत संकलन

रक्तदान गरेर लालीगुराँले मनायाे सहकारी दिवस, ८९ प्रिण्ट रगत संकलन
बेलबारी, माेरङ/ ६१ अाैँ सहकारी दिवशकाे अवसर पारेर लालीगुराँस बचत तथा ऋण सहकारी संस्था बलबारी माेरङले रक्तदान कार्यक्रम गरेकाे छ । बेलबारी बजारमा गरिएकाे उक्त रक्तदान कार्यक्रममा ८९ जनाले रगत दान गरेका थिए । विहान ७ वजेदेखि संचालन भएकाे रक्तदान  कार्यक्रममा सहभागी हुनेलाई "रक्तदान जीवनदान" लेखिएका टिसर्ट प्रदान गरिएकाे थियाे ।रक्तदान कार्यक्रमलाई सफल वनाउन उल्लेख्य मात्रामा युवा परिचालन गरिएक...

पैसाको अभावमा बन्दभो सामुदायिक वनद्वारा मोरङमा संचालित दुना टपरी उद्योग  

पैसाको अभावमा बन्दभो सामुदायिक वनद्वारा मोरङमा संचालित दुना टपरी उद्योग  
माेरङ । मोरङ पथरीशनिश्चरे–१० स्थित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको दुना टपरीको उद्योग आर्थिक अभावका कारण बन्द भएको छ । दुना टपरी बनाउने उद्योग सञ्चालन गरेपछि त्यस क्षेत्रका धेरैले काम पाएका थिए । तर उद्योग बन्द भएपछि स्थानीयको आयआर्जनको मेलो पनि बन्द भएको छ । सामुदायिक वनले वैकल्पिक आम्दानीको श्रोत पहिचान गर्दै खेर गइरहेको वन पैदावरको सदुपयोग गरी दुना टपरीको ...