घरदैलोमा पुगेर समस्याहरु सुन्दै मोरङ १ का सांसदहरू

घरदैलोमा पुगेर समस्याहरु सुन्दै मोरङ १ का सांसदहरू
सरोज बस्नेत, उर्लाबारी । मोरङ क्षेत्र नं. १ बाट निर्वाचिन प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरु जनताको घरदैलोमा पुगेर समस्याहरु सुन्न थालेका छन् । चुनाव जितेपछि नेताहरु गाउँ नफर्किने गुनासो हुन नदिन मंगलबार  प्रतिनिधिसभा सांसद घनश्याम खतिवडा र प्रदेशसभा सांसद् कुशल लिम्बू उर्लाबारी – ८ र ९ स्थित जनताको घरदैलोमा पुगेर समस्याहरुका बारेमा जानकारी लिनुभयो  । जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने...

नगरपालिकाकाे बजेट पारितसँगै उत्साहित छन् बेलबारीका सर्वसाधारण

नगरपालिकाकाे बजेट पारितसँगै उत्साहित छन् बेलबारीका सर्वसाधारण
केशु बिरही/अम्बिका भण्डारी, बेलबारी मोरङ /  स्थानीय निर्वाचन भएकाे लामाे समय वितिसक्दा पनि विकास निर्माणका कामले स्थान नपाउँदा निरास भएका बेलबारीका सर्वसाधारण  नगरपालिकाकाे वजेट पारितसँगै खुसी देखिएका छन् । शनिबार बेलबारी नगरपालिकाको प्रथम नगरसभा अधिबेशन भएसगै सर्वसाधारण उत्साहित भएका हुन् । जनप्रतिनिधि आएपछि पहिलो पटक ढिलो भएपनि नगरसभा सम्पन्न भएपछि सर्वसाधारणदेखि राजनीतिक पार्टी र तिनका कार्य...

जेफालेमा गुन्जियो गजल र कविता

जेफालेमा गुन्जियो गजल र कविता
युवराज ठकुरी/सिंहदेवी,मोरङ / उत्तरी मोरङ केराबारी गाउँपालिका-२,सिंहदेवी र चौविसे गाउँपालिका-८,बसन्तटारको सिमानामा अवस्थित पर्यटकीय ठाउँ जेफाले भ्यु टावरमा २९गते शनिबार कक्फेक्वा तङ्नाम अर्थात माघे सक्रान्तिको अवसरमा शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ। उत्तरी मोरङ साहित्य मन्चद्वारा आयोजित कार्यक्रममा जेफालेको चिसो मौसममा कवि तथा गजलकार शुक्र आङ्देम्बे यसरी "माघे सक्रा...

बेलबारी नगरपालिकाको प्रथम नगरसभा अधिबेशन सम्पन्न ६६ करोडको बजेट पारित

बेलबारी नगरपालिकाको प्रथम नगरसभा अधिबेशन सम्पन्न ६६ करोडको बजेट पारित
अम्बिका भण्डारी, बेलबारी ,मोरङ/  बेलबारी नगरपालिकाको प्रथम नगरसभा अधिबेशनले महत्वाकांक्षी नीति कार्यक्रम तथा आब २०७४ ०७५ का लागि ६६ करोड ४ लाख ८२ हजार ८२ रुपयाँको बजेट पारित  गरेको छ । केन्द्रिय संसदको शैलीमा शनिबार भएको अबिधेशनले सो बजेट पारित गरेको हो । नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले नगरपालिकाको निति, कार्यक्रम सहित बजेट प्रस्तुत गरेकी थिइन् । बजेटमा कुल अनुमानित बजेट ६६ लाख मध्ये चालु...

शिक्षा सन्देशका विद्यार्थीलाइ नेतृत्व बिकाश तालिम

शिक्षा सन्देशका विद्यार्थीलाइ नेतृत्व बिकाश तालिम
बेलबारी २ स्थित शिक्षा सन्देश बोर्डिङ स्कुलले आफ्ना स्कुलका विद्यार्थीहरुलाइ नेतृत्व बिकाश तालिम दिएको छ । बिहिबार दिइएको तालिममा कक्षा १० मा अध्ययनरत सबै विद्यार्थीहरु सहभागी थिए । कार्यक्रममा एन आइ एल डी का प्रशिक्षक प्रविण अग्रहरीले प्रशिक्षण दिएका थिए । विद्यार्थीहरुको शिक्षण सिकाइ सम्बद्ध क्रियाकलापमा अधिप्रेरणा जगाउँदै उनीहरुको ब्यक्तित्व बिकाशमा सहयोग पुगोस भन्ने हेतुले तालिम आयोजना गरि...

बिपन्न बर्गलाइ छात्रवृत्ति दिन हङकङबाट सहयोग

बिपन्न बर्गलाइ छात्रवृत्ति दिन हङकङबाट सहयोग
 गाेपाल काफ्ले, पथरी / हङकङलाई कर्म थलाे बनाएर गाउँका बिपन्न बर्गलाई सहयाेग गर्दै अाएका माेरङ मंगलबारेका जितेन्द्र चचाेवाङले कक्षा ११ अध्ययनरत उर्लाबारी–२की मनिषा राईको पढाइ खर्चका लागि आर्थिक सहयोग प्रदान गरेका छन्  ।        उर्लाबारी–३ मंगलबारे स्थित योसेक क्लबका संस्थापक जितेन्द्र चोङबाङ र उनकी श्रीमती कौशिला लिम्बूले स्थापना गरेको जीवनज्योति जिउनका लागि शिक्षा छात्रवृ...

रास्ट्रपतिले पढाएको एक विद्यालय, जसको हरिबिजोग छ

रास्ट्रपतिले पढाएको एक विद्यालय, जसको हरिबिजोग छ
नरेन्द्र बस्नेत, बेलबारी । धेरै सरकार फेरिए, ब्यबस्था फेरिए, हिजो त्यही बिद्यालयमा शिक्षिका रहेकी बिद्यादेवी भण्डारी अहिले देशको रास्ट्रपति छिन् तर विद्यालयको  भने बिजोग छ । बिद्यालयमा कक्षाकोठा र भौतिक पुर्वाधारको समेत अभाव छ । त्यसैले अझै निमाबि भन्दा माथिको पढाई हुँदैन । माध्यमिक विद्यालय ५० बर्षपुग्दा समेत माध्यमिक तहसम्म पढाई हुने अबस्थामा पुगेको छैन । विद्यालयमा बिध्यार्थीहरुको सङ्ख्या...

सयभन्दा बढी विद्यार्थीलाई स्विटर र ज्याकेट बितरण

सयभन्दा बढी विद्यार्थीलाई स्विटर र ज्याकेट बितरण
उर्लाबारी / मोरङको उर्लाबारी–८ स्थित बहादुर बाबा चौधरी आधारभूत विद्यालयका ७० जना बिद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको छ । सेतो गुँरास विराटनगरकी सीता सिग्देल र सामुदायिक विकास मञ्च उर्लाबारीले आइतबार बिद्यालयमा पुगेर स्वीटर प्रदान गरेका हुन् । सिग्देलले ब्यक्तिगत लगानीमा ४० वटा स्वीटर खरिद गरी बिद्यार्थीहरुलाई वितरण गरेकी हुन् भने मञ्चलाई सूर्य साकोस का अध्यक्ष तेजनाथ घिमिरे र उर्लाबारी वडा नं....

१० वर्षीय बालिकालाई करणी गर्ने ८४ बर्षे वृद्ध पक्राउ

१० वर्षीय बालिकालाई करणी गर्ने ८४ बर्षे वृद्ध पक्राउ
१० वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ८४ वर्षीय वृद्धलाई पक्राउ परेका छन्  । गोरखा सिरानचोक गाउँपालिका वडा नं. ७ स्थायी घर भइ ललितपुरको खोकनामा  गाईपालन गरी बस्दै आएका  टेकबहादुर बस्नेतलार्इ ललितपुर प्रहरीले पक्राउ गरेको हो । बस्नेत खोकनामा गाईपालन गरेर बस्दै  आएका थिए । स्कूलबाट घर फर्किदै गरेकी १० वर्षकी बालिकालाई पुस ११ गते दिउँसो २ बजे बोलाइ मानिस नभएको टहरा नजिकै रहेको शौचालयमा...

बर्षदिन नपुग्दै बिग्रीए बेलबारीका सोलार सडक बत्ति

बर्षदिन नपुग्दै बिग्रीए बेलबारीका सोलार सडक बत्ति
बेलबारी । मोरङको बेलबारी नगरपालिकामा जडान गरिको सौर्यसडक बत्ति बर्षदिन नपुग्दै बिग्रिएका छन । सडक सुरक्षाका लागी प्रयोग गरिएका बत्तिहरु यतिबेला कामै नलाग्ने भएका छन । नगरपालिका र स्थानीय उपभोक्ताको लगानीमा जडान गरिएको सौर्य सडकबत्ती जडान गरेको वर्षदिन नबित्दै बिग्रिएपछि सडकमा जोखिम बढनुका साथै नगरबासी असुरक्षित समेत हुन थालेका छन । उपभोक्ता समिति नै निर्माण गरी जडान गरिएका सडकबत्ती वर्षदिन न...