स्कुलमा एकमात्रै शिक्षिका,एकै कोठामा तीन कक्षाको पढाई

स्कुलमा एकमात्रै शिक्षिका,एकै कोठामा तीन कक्षाको पढाई
सल्यानको एक विद्यालय एकजना शिक्षिकाको भरमा सञ्चालन भइरहेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १० मधानामा रहेको कालिका आधारभूत विद्यालय अहिले एक जना सहयोगी कार्यकर्ता (शिक्षिका) को भरमा सञ्चालन हुँदै आएको हो । कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा अहिले एक जना मात्रै शिक्षिका हुनुहुन्छ । ‘पहिले अरु पनि हुनुहुन्थ्यो, तर लामो समय भइसक्यो यहाँ कोही आउनु भएको छैन्, अहिले एक्लै विद्यालयका सबै...

बेतना सिमसारद्वारा पैनी मर्मतका लागि दुइ लाख सहयोग

बेतना सिमसारद्वारा पैनी मर्मतका लागि दुइ लाख सहयोग
बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहले बेलबारीका दुइवटा कुलो (पैनी) मर्मतका लागि सहयोग गरेको छ । जमीन सिचाइका लागि सिमसार क्षेत्रबाट निकासा भएको  पानी लगिने दुइ पैनीको मर्मतका लागि सहयोग गरिएको हो । शनिबार सिमसार क्षेत्रमा एक कार्यक्रम बीच  बेतौना पैनी उपभोक्ता समितिका अध्यक्ष भुवन सिंह राइ र सिसौली पैनी उपभोक्ता समितिका अध्यक्ष केदार गुरुङले सो रकम बुझेका थिए । पैनी मर्मतका लागि बेतौना प...

विविध कार्यक्रम सहित शिक्षा सन्देशले मनायाे खेलकुद सप्ताह

विविध कार्यक्रम सहित शिक्षा सन्देशले मनायाे खेलकुद सप्ताह
केशु विरही / माेरङ जिल्लाकाे बेलबारी नगरपालिका २, लालभित्तीमा अवस्थित शिक्षा सन्देश इ स्कुलले विविध कार्यक्रमका बिच खेलकुुुद सप्ताह मनाएकाे छ । खेलकुद सप्ताहकाे रुपमा घाेषणा गरी माघ २३ गतेदेखि २६ गते सम्म संचालन भएकाे सप्ताहमा  फुटवल, व्याडम्यन्टेन, चेस, गणित दाैड, नृत्य - गायन, ड्रइङ, दाैड, हस्तलेखन, म्युजिकल चेयर, स्पुन रेस, स्लाे साइकल रेस, हिज्जे, हाजिरिजवाफ, वादविवाद, वक्तव्यकला लगायतका वि...

मोरङभरीका स्कुलहरुको लोकनृत्यमा सिद्धार्थ र बालप्रतिभा प्रथम

मोरङभरीका स्कुलहरुको लोकनृत्यमा सिद्धार्थ र बालप्रतिभा प्रथम
मोरङ । निजि स्कुलका विद्यार्थीहरुको  प्रतिभा उजागर गर्ने उद्देश्यले प्याब्सन मोरङले आयोजना गरेको प्याब्सन जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिताको फाइनलमा जुुुुनियर  र सिनियर तर्फ मोरङ खोर्सानेमा अबस्थित वाल प्रतिभा स्कुल  र सिद्दार्थ माबि प्रथम भएका छन् । प्रतियोगिताको फाइनलमा जुनियरतर्फ सिद्धार्थ र सिनियरतर्फ बालप्रतिभा प्रथम भएका हुुन्  । जुनियरतर्फ उर्लाबारीमा रहेको पशुपति सेकेण्डरी बोर्डिङ स्क...

ब्लड क्यान्सर पीडित १० बर्षे वालकको उपचारका लागि सहयोगको याचना

ब्लड क्यान्सर पीडित १० बर्षे वालकको उपचारका लागि सहयोगको याचना
बिराटचौक । मोरङको सुन्दरहरैचा १० का बालक अशोक खडका उपचार खर्चको अभावमा अस्पतालको शैयामा छटपटाईरहेका छन् । ब्लड क्यान्सरबाट पिडित भएका बालकको आर्थिक अबस्था अत्यान्तै कमजोर रहेका कारण उनको उपचारमा समस्या भएको छ । उनका बाबु समेत बैदेशिक रोजगारीका लागी बिदेशमा रहेका छन । उनको उपचारका लागी भएको सबै सम्पत्ति सकिएपछि परिवारले उनको जिवनरक्षाका लागी अपिल गरेको छ । उनको उपचारका लागी परिवारले अहिलेसम्म ३...

हप्ता दिन बित्न लाग्दा पनि खुलेन निगाले सिमेन्ट उद्योगको ताला

हप्ता दिन बित्न लाग्दा पनि खुलेन निगाले सिमेन्ट उद्योगको ताला
धनकुटा । उद्योगवाट निस्कने धुलो नियन्त्रणको माग राख्दै धनकुटाका छथरजोरपाटी गाउँपालिका वडा नंं ६ का स्थानीय वासिन्दाले निगाले सिमेन्ट उद्योगमा लगाएको ताला पाँच  दिन बितिसक्दा  खुलेको छैन । उद्योगवाट निस्कने धुलो नियन्त्रण गर्न पटक पटक आग्रह गरेपनि सुनवाइ नभएको भन्दै स्थानीय वासिन्दाले शुक्रबार तालावन्दी गरेका थिए । मङलबारसम्म पनि ताला नखुलेको धनकुटाका सन्चारकर्मी नारायण राइले जानकारी...

बजारमा फोहर फालेको बिरोधमा लाग्दै लागेन बेलबारीको सोमबारे हटिया

बजारमा फोहर फालेको बिरोधमा लाग्दै लागेन बेलबारीको सोमबारे हटिया
बेलबारी । मोरङको पुरानो र ठुलो हटियाका रुपमा परिचित बेलबारीको सोमबारे हटिया फोहोर र अब्यबस्थित बनेको भन्दै ब्यबसायीहरुले बजार बन्द गरेर बिरोध गरेका छन् । स्थानीय ब्यबसायी हरि लोहनीले सोमबारे हटिया लाग्ने ठाँउमा फोहर फालेको भन्दै ब्यबसायीहरुले लोहनीलाई कारबाही र क्षतिपुर्ति तिर्न माग गर्दै बजार बन्द गराएका हुन्  । लोहनीले हटिया लाग्ने ठाँउमा शौचालयको फोहर समेत फालेको भन्दै अन्य ब्यबसायीहरुल...

अमरसिंह माविको स्वर्ण महोत्सव शुरु, स्कुललाई नेताको अखडा नबनाउन आग्रह

अमरसिंह माविको स्वर्ण महोत्सव शुरु, स्कुललाई नेताको अखडा नबनाउन आग्रह
गाेपाल काफ्ले पथरी, मोरङ / मोरङको पथरीशनिश्चरे ५ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वर्ण महोत्सव शुरु भएको छ । शनिबार कांग्रेस नेता डा.मीनेन्द्रप्रसाद रिजालले महोत्सव उद्घाटन गर्नुभयो । महोत्सव उद्घाटन गर्दै रिजालले शैक्षिक बिकासका साना तिना काम लिएर अब सिंहदरबार पुग्नु नपर्ने बताउनु भयो  । नेता रिजालले शाैक्षिक बिकासमा स्थानिय तहमा रहेरै  याेग्दान पुराउने बताउनु भयो । प्रतिनिधि सभामा सोही क्...

मिडिया समाज बेलबारी नामक संस्था स्थापना

मिडिया समाज बेलबारी नामक संस्था स्थापना
बेलबारी, मोरङ । मोरङको बेलबारीमा रहेका पत्रकारहरु संगठित भएका छन् । शनिबार भएको भेलाले अम्बिका भण्डारीको अध्यक्षतामा ७ सदस्यीय मिडिया समाज बेलबारी नामक संस्थाको तदर्थ समिति निर्माण गरेको छ । समितिको उपाध्यक्षमा भोजराज बस्नेत, सचिवमा खनेन्द्रकुमार राई (अर्जुन), कोषाध्यक्षमा रेखा गुरुङ र सदस्यहरुमा दिनेशप्रसाद गिरी,विवेक मिश्र र सन्दिप राई चयन भएका छन् । तर्दथ समितिले बिधान निर्माणपछि संस्था ...

 दुई दिने सरसफाइ अभियान सहित बेतनाले मनायो बिश्व सिमसार दिवस

 दुई दिने सरसफाइ अभियान सहित बेतनाले मनायो बिश्व सिमसार दिवस
बेलबारी, मोरङ । २२ औ बिश्व सिमसार दिवसको अवसरमा मोरङ बेलबारीमा अबस्थित बेतना सिमसार क्षेत्रमा सरसफाई अभियान सञ्चालन गरिएको छ । बेतना सामुदायिक बन उपभोक्ता समुहको आयोजनामा गरिएको सरसफाइ अभियानको बिहीबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले उद्घाटन गरेका छन् । सरसफाइ कार्यक्रम बिहीबार र शुक्रबार २ दिन चल्ने बेतना सिमसार सामुदायिक बनका कोषाध्यक्ष कमल कोइरालाले  संयन्त्रलाइ बताए  । सरसफ...