नेपाल टेलिकम पुलिस क्लबको प्रायोजक

काठमाडौं । नेपाल पुलिस क्लब तथा पुलिसको महिला फुटबल टीमलाई नेपाल टेलिकमले प्रायोजन गर्ने भएको छ । एक वर्षे प्रायोजन सम्वन्धी सम्झौतामा नेपाल प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य र नेपाल प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले हस्ताक्षर गरेका

Read more

न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलिया विश्व च्याम्पियन

काठमाडौं । न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलिया पाँचौं पटक वन डे क्रिकेटको विश्व च्याम्पियन बनेको छ । आइतबार भएको फाइनलमा कप्तान माइकल क्लार्क र स्टिभ स्मिथको शतकीय साझेदारीको मदतमा न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको

Read more

न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं । न्युजिल्याण्ड पहिलो पटक विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै न्यूजिल्याण्ड उपाधि नजिक पुगेको हो । निकै रोचक र प्रतिस्पर्धात्मक खेलमा दक्षिण अफ्रिकाले दिएको २

Read more

बिश्वकप :पुराना टिम हाबी भएपनि बलिया केहि टिमको लज्जास्पद हार

काठमाण्डौ / अष्ट्रलिया र न्यूजिल्याण्डको संयुक्त आयोजनामा जारी विश्वकपका समूह चरणका खेलहरुमा शक्तिशाली मानिएका टिमहरुको  नै दबदबा देखिएपनि  केहि बलिया टिमहरुले अपत्यारिला टिमबाट हारको सामना गर्नुपरिरहेको छ । बिश्वकप क्रिकेट अन्तरगत  समूह बीमा रहेको न्यूजिल्याण्डले

Read more

खेलकुद पत्रकारिता पुरस्कार कोष स्थापना

पाँचथर । पाँचथर फिदिममा जारी छैटौ फाल्गुनन्द गोल्डकपको अवसरमा अगुवा व्यवसायी तथा समाजसेवी हरिप्रसाद नेपालले आफ्ना दिवंगत पिताका नाममा पत्रकारीता पुरस्कार कोष स्थापना गरेका  छन् ।  फिदिम निवासी नेपालले पत्रकार महासंघ पाँचथर शाखाको संयोजनमा एक लाख

Read more

क्रिष्टियानो रोनाल्डोलाइ गोल फिफ्टी अवार्डको उपाधि

एजेन्सी /  स्पेनको रास्ट्रिय टिमका चर्चित खेलाड़ी तथा स्पेनी क्लब रियल म्याड्रिडका स्ट्राइकर पोर्चुगाली खेलाडी क्रिष्टियानो रोनाल्डोले  तेश्रो पटक गोल फिफ्टी अवार्ड जितेका छन् । सन् २०१३/२०१४ सिजनका ५० जना उत्कृष्ट गोलकर्तामध्ये  रोनाल्डो १ नम्बरमा परेका

Read more

यहि ताल हो भने कसरी जित्ला ब्राजिलले बिश्वकप ?

 काठमाण्डौं /  विश्‍वकप फुटबलमा उपाधी दाबेदार मानिएको ब्राजिल मंगलबार राती मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएपछि ऊ विश्वकपको फाइनल यात्रासम्म पुग्ला नपुग्ला भन्नेमा शंका गर्न थालिएको छ  । पहिलो खेल जितेपनि अपेक्षा गरे अनुसार खेल प्रदर्शन गर्न नसकेको

Read more

विश्वकपको खेलमा भारतद्वारा पाकिस्तान पराजित

काठमाडौं । बंगलादेशमा जारी ट्वान्टी-२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानवीच भएको प्रतिस्पर्धामा भारतले खेल जितेको छ  । पहिले ब्याटिङ गरेर ७ विकेटको क्षतिमा पाकिस्तानले दिएको १ सय ३१ रनको चुनौती भारतले १० रन बाँकी छँदै

Read more

विश्वकपको पहिलो खेलमा नेपालद्वारा हङकङ पराजित

काठमाण्डौं / नेपालले विश्वकपको पहिलो खेलमा ऐतिहासिक जित हासिल गरेको छ । नेपालले बंगलादेशमा आज आइतबार भएको पहिलो खेलमा हंगकंगलाई ८० रनले हरायो   । पहिले ब्याटिंग गरेको नेपालले आठ विकेटको  क्षतिमा १ सय ४९

Read more

विश्वकप जितेर नेपालीलाई खुसी पार्न कोशिश गर्छौं – पारस खड्का

एनआरएन मध्यपूर्व संयोजक चन्द्र रोकाहाले फोन कुराकानीमा भन्नुभयो- अम्बिका जी खेलाडीहरुलाई भेट्न जाने हो भोली ? अर्को साता ट्वान्टी-२० बिश्वकप खेल्न बंगलादेश जानुअघि तयारीका क्रममा अभ्यास र तालिम गर्न यूएई आएको नेपाली क्रिकेट टिमसँग भेट्न

Read more