Samyentra Dot Com

गृहपृष्ठ » खेलकुद

July 27, 2017 | Posted by Ambika | खेलकुद

क्षेत्रीय स्तरको भलिबल रेफ्री तालिम संचालन

राष्ट्रिय विश्वविद्यालय खेलकुद संघ केन्द्रिय कमिटीको आयोजनामा भएको भलिबल क्षेत्रीय रेफ्री ट्रेडिङ्ग सात दिने तालिम कक्षा महेन्द्ररत्न ताचहल क्यम्पसमा सञ्चालन भएको छ । उक्त कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा ओलम्पिक कमिटीका महासचिव लामा...

पूरा समाचार >

July 18, 2017 | Posted by Ambika | खेलकुद, मुख्य खबर

अण्डर १९ विश्वकप क्रिकेट : नेपालले हरायो सिंगापुर र मलेसियालाई  

 काठमाडौं /  उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेटको छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको छ भने दोश्रो खेलमा मलेशिया पनि ५ विकेटले पराजित भएको छ । पहिलो दिनको खेलमा ७४ रनको लक्ष्य नेपालले...

पूरा समाचार >

July 15, 2017 | Posted by Ram Kumar | खेलकुद

एएफसी यु-२३ छनौट खेलमा आज नेपाल र युएई भिड्दै

युएई– आगामी वर्ष चिनमा संपन्न हुने एएफसी यु – २३ च्याम्पियनसिपको  छनौट चरणको पहिलो खेल आज संयुक्त अरब ईमिरेट्स (युएई) मा नेपाल र आयोजक राष्ट्र युएई बिच हुँदैछ । युएईको अलऐन स्थित तहनोन बिन मोहमद...

पूरा समाचार >

June 1, 2017 | Posted by अम्बिका | खेलकुद

प्ले नेपालले फुटबल प्रशिक्षण गर्ने

बचपन देखिनै बच्चाहरुलाई उचित मानसिक तथा साररिक क्रिया-कलाप गराएर बच्चाहरुको सर्वाङ्गिण विकास गर्ने सोच राखेको प्ले नेपालले काठमाडौँमा फुटबल प्रशिक्षण गर्ने भएको छ । एसियाली फुटबल महासंघको कोचिङ्ग लाइसेन्स प्राप्त प्रशिक्षक मार्फत अंग्रेजी माध्यममा प्रशिक्षण कम्पनिले जनाएको...

पूरा समाचार >

May 18, 2017 | Posted by Ambika | खेलकुद

पथरीमा पुर्वाञ्चल स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

पथरी  /  मोरङको पथरीशनिश्चरे नगरपालिकामा जेष्ठ दोस्रो साता पुर्वाञ्चल स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । पथरीशनिश्चरे भलिवल क्लबले पत्रकार सम्मेलनको आयोजना गरी खेलबारे जानकारी गराएको हो । ‘दुव्यासन विरुद्धको अभियान, युवा खेलकुदको पहिचान’...

पूरा समाचार >

May 4, 2017 | Posted by Ambika | खेलकुद

नेपाल स्पाइनलको पाँचौं पौडी प्रतियोगिता सम्पन्न

 दामोदर दाहाल, काठमान्डौ जोरपाटीको पिस बन्केट भित्र रहेको स्विमिङ पुलमा नेपाल स्पाइनल कर्ड इन्जुरी सङ्घका खेलाडीहरुले भरपुर मनोरञ्जनका साथ पौडी खेल सम्पन्न गरेका छन। नेपाल सरकारका युवा तथा खेलकुद मन्त्रलायका सचिब महेश दाहालको प्रमुख आथित्यमा...

पूरा समाचार >

April 25, 2017 | Posted by अम्बिका | खेलकुद

अल्ट्रा धाविका मीरा राई सम्मानित

इटहरी । किरात मञ्च नेपालको अगुवाइमा विश्व अल्ट्रा धाविका मीरा राईलाई नगदसहित सम्मान गरिएको छ ।  इटहरीस्थित तयारारिप्ची सभा भवनमा सोमबार आयोजित सम्मान कार्यक्रममा पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले रु ५० हजार नगद...

पूरा समाचार >

April 3, 2017 | Posted by Ambika | खाडी मुलुक, खेलकुद

युएईमा प्रवासी मञ्चले गरायो भलिवल प्रतियोगिता

भरत शिवाकोटी, युएई / ‘खेल खेलौ स्वस्थ बनौं’ भन्ने मुल नाराका साथ मार्च ३१ का दिन एमाले जनसंगठन प्रवासी नेपाली मञ्च, युएई सारजाहा राज्य कमिटीले नयाँ बर्ष २०७४ को अवसरमा अन्तर कमिटी भलिवल प्रतियोगिता सम्पन्न गरेको छ...

पूरा समाचार >

March 30, 2017 | Posted by Ambika | खेलकुद

पूर्वाञ्चलस्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु

बिराटचोक / पूर्वाञ्चलस्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता बुधबारदेखि शुरु भएको छ । मोरङ बेलबारीमा शुरु भएको प्रतियोगिताको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी र जिल्ला खेलकुद विकास समिति मोरङका कोषाध्यक्ष सुजय गौतमले संयुक्त रुपमा उद्घाटन...

पूरा समाचार >

March 26, 2017 | Posted by Ambika | खेलकुद

बेलबारीमा टी ट्वान्टी क्रीकेट प्रतियोगिताको तयारी

बिराटचोक । मोरङ बेलबारीमा पहिलोपटक   पुर्वाञ्चल स्तरीय टी– २० क्रिकेट प्रतियोगिता हुन लागेको  छ । चैत १६ गतेदेखि २६ गतेसम्म आयोजना हुने प्रतियोगितामा पुर्बाञ्चलका १६ वटा टिम सहभागेी हुुुुनेछन् । बेलबारीमा पहिलोपटक आयोजना भएको...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad