कतारमा सांस्कृतिक कार्यक्रम सहित पिकनिक कार्यक्रम हुने

 दिल बहादुर रानाभाट ,दोहा । बिगतका वर्ष जस्तै तनहुँ सेवा समाज दोहा, कतारले नयाँ  वर्षको अवसरमा बृहत बनभोजका साथमा संगीतीक धमका २०७४ गर्ने भएको छ । अहिलेको सन्दर्भमा निक्कै  लोक दोहोरी क्षेत्रमा चर्चा बटुल्न सफल

Read more

दुबईमा खुल्न लागेछ काठमाडौं प्यालेस रेस्टुरेन्ट

 युएई /  नेपाली व्यावसायीद्वारा युएईको दुबईमा संचालित कम्पनीको समुहले काठमाडौं प्यालेस रेस्टुरेन्ट संचालनमा ल्याउने भएका छन | वरदुबईको  सगरमाथा नेपाली सैलुन र दुबईको देरास्थित एडभाटाजिंग एण्ड प्रिन्टिङ कम्पनीको संयुक्त लगानीमा बुरदुबईमा  काठमाडौं प्यालेस रेस्टुरेन्ट अप्रिल

Read more

अपाङ्ग र अनाथ बालबालिकाको सहयोगार्थ युएईमा संास्कृतिक कार्यक्रम गरिने

दामोदर दाहाल, युएई काभ्रे सेवा समाज युएईले “नयाँ बर्ष बृहत सांस्कृितक साँझ २०७४” कार्यक्रम अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ नेपाली नयाँ वर्षको २०७४ को बिशेष अवसरमा संस्कृतिक साँझ मनाउने  भएको छ। बैदेशिक रोजगारीको शिलसिलामा युएईमा

Read more

दुवइमा बैदेशिक बचत सम्बन्धी अभिमुखिकरण

दामोदर दाहाल, युएई / नेपाल राष्ट्र बैकको बैदेशिक बचत सम्बन्धी अभिमुखिकरण कार्यक्रम बर दुबइको एक होटलमा सम्पन्न भएको छ ।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटिको प्रमुख आतिथ्यतामा  सम्पन्न उक्त कार्यक्रममा नेपाली दूताबास युएइका

Read more

प्रवासी नेपाली मंच अबुधाबीमा पुण्यको नेतृत्व

भरत शिवाकोटी, युएई नेकपा एमालेको प्रवासमा रहेको संगठन प्रवासी नेपाली मंच युएई अबुधाबी क्षेत्रीय कमिटीले आफ्नो आठौं क्षेत्रीय अधिवेशन १० मार्च  मा अबुधाबीको साबियामा सम्पन्न गरेको छ | प्रवासी नेपाली मंच युएई का रास्ट्रिय कमिटी

Read more

लुट -२ युएईभरका हलहरुमा प्रदर्शन

 दामोदर दाहाल, युएई, नेपालमा फागुन १४ देखि प्रदर्शन भइरहेको चलचित्र लुट -२ आगामी मार्च ९ देखि युएईभरका हलहरुमा प्रदर्शन हुन लागेको छ ।  युएईमै धेरै हल भएको भक्स सिनेमा, स्टार सिनेमा, नोभो सिनेमा र बलिउड

Read more

पत्रकार महासंघ युएइको नयाँ समिति

दुबई । नेपाल पत्रकार महासंघ, युएई शाखाको ५ औं अधिवेशनले भूपराज बस्याल अध्यक्ष रहेको नयाँ समिति चयन गरेको छ ।  नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब ध्रुब लम्सालको उपस्थितिमा भएको अधिबेशनले  चयन गरेको समितिको उपाध्यक्षमा लक्ष्मण

Read more

युएईमा चार बर्षभित्र २ सय ६१ नेपालीको मृत्यु

लालबहादुर ढेंगा, दुबई, युएई / खाडी मुलुकहरुमध्ये वैदेशिक रोजगारीका लागि एउटा राम्रो गन्तव्यको थलो बन्दै  गएको युएईमा  एक बर्षको अवधिमा  ६४ जना नेपालीहरुले ज्यान गुमाउन पुगेका छन् । नेपाली दूतावास अबुधावीका द्धितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले दिनु भएको

Read more

विकट गाउँमा एम्बुलेन्स ल्याउन कतारमा आर्थिक अभियान

कुमार “अविरल” पन्थी, कतार ।   कतारमा सक्रिय रुपमा सामाजिक क्षेत्रमा सक्रिय गुल्मी सेवा समाज कतारले गुल्मीको ग्रामीण तथा बिकट क्षेत्रमा एम्बुलेन्स संचालनका लागि कतारबाट आर्थिक संकलन सुरु गरेको छ । समाजका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्वमा

Read more

खोइ ब्लडमनीको त्यो ३ करोड १७ लाख रुपैयाँ ?

 एक पाकिस्तानीको हत्या गरेको आरोपमा युएईको अदालतले संखुवासभाका अनिश राइलाइ मृत्युुदन्डको फैसला सुनायो । पछि ब्लडमनी तिरेर मृत्युदण्डबाट जोगिने मौका आयो । तर आर्थिक समस्या भएपछि अनिसलाई जोगाउन विश्वभरिबाट चन्दा संकलन गरी ३ करोड १७

Read more