Samyentra Dot Com

गृहपृष्ठ » कृषि/सहकारी

January 6, 2016 | Posted by Ram Kumar | कृषि/सहकारी

१७ वर्षमा पनि सञ्चालन भएन टिस्यु कल्चर ल्याव

दरबन्दी अभावले कृषि अनुसन्धान प्रभावित ईश्वर थापा , धनकुटा /  कृषि अनुसन्धान केन्द्र पाख्रिबास र राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रममा दरबन्दी अनुसारका वैज्ञानिक तथा प्राविधिक जनशक्ति अत्यन्त न्यून रहेका कारण अनुसन्धान प्रभावित बनेको छ ।  ...

पूरा समाचार >

December 25, 2015 | Posted by अम्बिका | कृषि/सहकारी

कृषि मन्त्रालय फुटाएर पशु विकास मन्त्रालय बनाएपछि …

काठमाडौं । भारतले गरेको अघोषित नाकावन्दीका कारण जनता आक्रान्त बनिरहेका बेला सत्ता टिकाउने खेलमा लागेका एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयहरुलाई अन्धाधुन्धसंग टुक्राएका छन् । एमाले, एमाओवादी, राप्रपा नेपाल लगायत साना दलहरुको...

पूरा समाचार >

September 30, 2015 | Posted by अम्बिका | कृषि/सहकारी

खेती विस्तारसँगै अलैंचीको उत्पादन बढ्दै

पाँचथर  / खेती विस्तारसँगै यस वर्ष अलैंची उत्पादन बढेको छ । अलंैचीमा सङ्क्रमण देखिए पनि नेपालको पश्चिम क्षेत्रमा खेती विस्तार गरिएकाले अघिल्लो वर्षमाभन्दा उत्पादनमा वृद्धि भएको अलैंची विकास आयोजना प्रमुख पदम अधिकारीले बताए । उनका अनुसार...

पूरा समाचार >

June 22, 2015 | Posted by अम्बिका | कृषि/सहकारी, फिचर स्टोरी

चिउरी घिउ प्रशोधनबाट आम्दानी गर्दै दुर्गमका महिलाहरु

दिप बहादुर घर्ति , जाजरकोट। जिल्लाको खलंगा र डाँडागाउँ गाविसका विभिन्न जंगलमा पाईने चिउरी घिउ प्रशोधनमा महिलाहरु जुटिरहेका छन् । महिलाहरु मात्र सञ्चालक समिति रहेको कुशे लघु घरेलु सहकारी संस्था लिमिटेडको सहारामा महिलाहरु चिउरी घिउ...

पूरा समाचार >

June 22, 2015 | Posted by अम्बिका | कृषि/सहकारी

करेसाबारी बनाएर तरकारी खेती गर्दै बालबालिकाहरु

 प्रकाश पाक्साँवा, तेह्रथुम / फक्ताङलुङ बाल क्लबका बालबालिकाहरु करेसाबारी बनाएर तरकारी खेती गर्दै आएका छन । तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालीका ८ मा रहेको भगबती माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले करेसाबारी बनाएर तरकारी खेती सुरु गर्दै आएको फक्ताङलुङ...

पूरा समाचार >

June 20, 2015 | Posted by अम्बिका | कृषि/सहकारी

कृषिमा दिएको अनुदान, बालुवामा पानी बराबर

 वैकुण्ठ भण्डारी कृषिलाई व्यवसायिकरण गर्नका लागि कृषि विकास मन्त्रालयले विगतदेखि नै अनुदानको व्यवस्था गरेको भएपनि त्यसले सार्थकता प्राप्त गरिरहेको छैन् । जसरी कृषि उत्पादकत्व बृद्धि हुनु पर्ने हो, त्यो हुन नसक्दा कृषिमा गरिएको अनुदानको लगानी...

पूरा समाचार >

June 9, 2015 | Posted by अम्बिका | कृषि/सहकारी, फिचर स्टोरी, मुख्य खबर

पूर्वाञ्चलमा एक लाख हेक्टर खेतीयोग्य जमीन बाँझै

ईश्वर थापा ,धनकुटा / दशकअघि अघिसम्म १२ जनाको परिवार पालिएको धनकुटाको तेलियाका टीकाप्रसाद घिमिरेको ५२ रोपनी जमीन वनमाराले ढाकेको छ । धान, मकै, कोदो, गहुँ, आलु र बदाम गरि वार्षिक ७८ मुरीसम्म अन्न हुन्थ्यो ।उक्त जमिनमा...

पूरा समाचार >

May 5, 2015 | Posted by अम्बिका | कृषि/सहकारी, बिशेष, हाइलाइट

साढे ३ सय रोपनीमा लगाइएको किसानको चिया पत्ती खेर जाने अबस्थामा

 प्रकाश पाक्साँवा, तेह्रथुम / तेह्रथुम जिल्लाको छथर क्षेत्रम किसानहरुले खेती हरियो चियाको मुना कामदार अभाब कारण चिया बगान मै खेर गएको छ । सदरमुकाम म्याङलुङको पश्चिमी गा बि सहरुमा किसानहरुले साढे ३ सय रोपनीमा लगाएको...

पूरा समाचार >

April 19, 2015 | Posted by Samyantra Media | कृषि/सहकारी

फलफुल र तरकारी खेतिबाट ६५ रोपनीको मालिक

दृष्टि बिहिन छोरालाई बीए पढाउँदै प्रकाश पाक्साँवा, तेह्रथुम  तेह्रथुमका एक किसानले फलफुल तथा तरकारी खेतीबाट राम्रो आम्दामी लिँदै आएका छन् । तेहथुम जिल्लाका सुदाप ८का किसान चन्द्र मादेनले फलफुल तथा तरकारी  खेतिबाट आम्दामी लिएसँगै ६५ रोपनी...

पूरा समाचार >

March 18, 2015 | Posted by Samyantra Media | कृषि/सहकारी, समाज

तराईमा फलाउन सकिने कागतीका नयाँ जात सिफारिस

ईश्वर थापा, धनकुटा         राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाले तराईका लागि कागतीका दुई नयाँ जात सिफारिस गरेको छ । छ वर्ष लामो अनुसन्धान पछि केन्द्रले तराईमा व्यावसायिक खेती गर्न सकिने...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad