साना किसानको प्रदेशस्तरीय रणनीति तर्जुमा गोष्ठी सम्पन्न

साना किसानको प्रदेशस्तरीय रणनीति तर्जुमा गोष्ठी सम्पन्न
साना किसान बिकास बैंक सुनसरीले आयोजना गरेको दुई दिने प्रदेशस्तरीय अर्थबार्षिक प्रगति समीक्षा तथा रणनीति तर्जुमा गोस्ठी सम्पन्न भएको छ । सुन्दरपुर साना किसान कृषि सहकारी संस्था मोरङको सभाहलमा भएको गोष्ठीमा १ नं. प्रदेशको ६  जिल्लाका ४५ वटा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष र साखा प्रबन्धक गरी ९२ जनाको सहभागीता थियो । सोही अवसरमा साना किसान विकास बैंक ईटहरीका साखा प्रबन्धक सरोज भट्टाराई ...

प्लास्टिकको पोखरी बनाएर सिंचाइ गर्दै तेह्रथुमका कृषक

प्लास्टिकको पोखरी बनाएर सिंचाइ गर्दै तेह्रथुमका कृषक
तेह्रथुम /  छथर गाउँपालिका-५ ओख्रेका नवीन लिम्बूले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। तरकारी खेती गर्न पर्याप्त सिँचाइ आवश्यक पर्छ तर नवीनसँग भने पानीको मुहान छैन। उनी वर्षायामको आकासे पानी जम्मा गरेर हिउँदेबाली र तरकारी खेती गर्छन्। पर्याप्त पानीको स्रोत नहुँदा जिल्लाको सुख्खाग्रस्त क्षेत्रका किसानले बर्खाको पानी संकलन गरी हिउँदेबाली र तरकारी खेतीमा सिँचाइ गर्ने लिम्बूजस्ता धेरै किसान छन्।...

जथाभावी माटो उत्खननले सरकारी माछा पोखरी धरापमा

जथाभावी माटो उत्खननले सरकारी माछा पोखरी धरापमा
नवलपरासी / नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले माछा पालनका लागि बनाएको पोखरीमा जथाभावी माटो उत्खनन गरिएपछि माछा पालन धरापमा परेेको छ । पाल्हीनन्दन ४ पाल्ही भगवती मन्दीर नजिकको ठुलो पोखरीमा माछा पालनका लागि ठेक्का दिईएको भएपनि अबैध रुपमा सो पोखरीमा मोटो उत्खनन गरी वाहिर लगी विक्री वितरण गरिएपछि पोखरी सकटमा परेको हो । ५ बर्षकाहो लागि माछा पाल्नका निमित्त २० लाख , १० हजारमा ठेक्कामा दिईएकोमा सो...

अदुवा निकासी नहुदा कृषक मारमा

अदुवा निकासी नहुदा कृषक मारमा
तेह्रथुम/उत्पादित अदुवा निकासी नहुदा तेह्रथुमका अदुवा कृषक मारमा परेका छन । जिल्लाका विभिन्न भागमा उत्पादन भई भारततर्फ निकासी हुदै आएको अदुवा पछिल्लो समय निकासीमा समस्या आएपछि संकलित अदुवा गोदाम र बारीमै थन्किएको छ । यसरी करोडौं रुपैयाको अदुवा गोदाम र बारीमै थन्किए पछि किसानहरु मारमा परेका हुन । जिल्लामा गत वर्ष दुईसय ६० हेक्टर क्षेत्रफलमा लगाइएको अदुवाखेतीबाट तीनहजार ९ सय ५२ मेट्रिक टन अदु...

कतारको कमाइले डेड करोडको कृषि फर्म बनाउंदै नवयुग नेपाल 

कतारको कमाइले डेड करोडको कृषि फर्म  बनाउंदै नवयुग नेपाल 
कतारमा रहेका नेपाली युवाहरूको अगुवाईमा गत बर्ष स्थापित नवयुग नेपाल एग्राे प्रालिले डेड कराेडकाे लगानीमा कृषि फर्म शुरु गरेको छ । चितवनको भरतपुर महानगरपालिका २६ खद्राेलीमा ३५०० कमर्सियल लेयर्स कुखुरा पालन गर्न लागिएको र हाल पुर्वाधार निर्माणको काम भइरहेको कम्पनीका अध्यक्ष हाेमनाथ बास्काेटाले जानकारी दिए । गतबर्ष चैतमा 'सामुदायिक लगानी, समाजको उन्नति, समाजको उन्न्ति नै राष्ट्रको प्रगति' भन...

आधुनिक मौरीपालनको सीप सिक्दै काभ्रेका कृषकहरू 

आधुनिक मौरीपालनको सीप सिक्दै काभ्रेका कृषकहरू 
काभ्रे–ढुङ्र्कको खड्बलेका अगुवा कृषक कृष्णलाल श्रेष्ठको घरमा एक हुल मानिसहरू एकचित्त भएर भर्खरै घारबाट निकालिएको चाकामा रानी मौरी खोज्न खोज्दै थिए । केही बेरमै एकजना व्यक्तिले चाकाको बिचमा रहेको एउटा मौरीलार्इ देखाउँदै  भने ‘यही हो रानी मौरी ।’   त्यसपछि कोही मोबाइलले फोटो/ भिडियो खिच्न थाले । कोही भने तन्कीतन्की कस्तो हुँदो रहेछ रानी मौरी भनेर हेर्दै थिए । बेथानचोक गाउँपालिकाको आयोजना र ग्रामि...

लेटाङ बचतले पुरा गर्यो २५ औं बर्ष

लेटाङ बचतले पुरा गर्यो २५ औं बर्ष
मोरङको लेटाङस्थित लेटाङ बचत तथा ऋण सहकारी संस्थाले २५ औं स्थापना दिवस बिभिन्न कार्यक्रमसहित भब्य रुपमा मनाएको छ । लेटाङ बजारको बीपी चोकस्थित आफ्नै भवन अगाडि गरिएको कार्यक्रममा संस्थाका शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति थियो । हालै भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विजयी भएका मोरङ १ का प्रतिनिधिसभा र प्रदेशसभा तीनैजना सभासदहरुको उपस्थितिमा भएको कार्यक्रममा बिभिन्न बिधामा सम्मान तथा पुुर...

गौरादहमा सञ्चालन हुने भो कृषि क्याम्पस

गौरादहमा सञ्चालन हुने भो कृषि क्याम्पस
तीन करोड बजेट विनियोजन झापा । झापाको गौरादह नगरपालिकामा यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालनमा आउने भएको हो । कृषि क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयका कृषि शाखाका डिन केशव अधिकारी लगायतको उच्चस्तरीय टोलीले गौरादह बहुमुखी क्याम्पस र यसको संरचना अवलोकन गरेको गौरादह नगरपालिका–१...

आफ्नै भवन भएपनि लाखौं खर्चदै कृषि बैंक

आफ्नै भवन भएपनि लाखौं खर्चदै कृषि बैंक
आफ्नै भवन भएपनि त्यसको पुननिर्माण र मर्मत नहुंदा मोरगंको कोशी हरैंचामा अबस्थित कृषि बिकाश बैंक बिराटचोक शाखा लामो समयदेखि महंगो भाडा तिरेर सन्चालन हुंदै आएको छ । २०४५ सालमा बनाउन थालेर २०४७ सालदेखि सञ्चालनमा आएको बैंकको भवनमा द्धन्द्ध कालका बेला २०५९ सालमा माओवादी कार्यकर्ताले कुकर बम पड्काएर आगजनी र तोडफोड गरेका थिए । त्यसपछि बैंक बिस्थापित भई इटहरीमा गएको ् थियो । बिराटचोक बजारभन्दा पश्चिमपट्टी...