Samyentra Dot Com

गृहपृष्ठ » कृषि/सहकारी, खाडी मुलुक

August 9, 2017 | Posted by Ambika | कृषि/सहकारी, खाडी मुलुक

युएईमा खोलिएका बचत संस्थाहरु बिच अन्तरकृया

दामोदर दाहाल, युएई । बैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका नेपालीहरुले बचत गर्ने बानिको बिकास गर्दै बिभिन्न नाममा खोलिएको बचत संस्थाहरु बिच एक कार्यक्रमका बीच छलफल तथा अन्तर्क्रिया सम्पन्न भएको छ । कार्यक्रममा बिगत लामो समयदेखि शहकारी...

पूरा समाचार >

March 16, 2017 | Posted by Ambika | कृषि/सहकारी

सहकारीहरुको एकिकरण गर्नुपर्नेमा जोड

यादब बिष्ट, सिजुवा/ सहकारीहरु संख्यात्मक भन्दा पनि गुणात्मक विकासमा अगाडी बढ्नुपर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का अध्यक्ष डि.वि. बस्नेतले बताउनु भएको छ । मोरङको इटहरामा बुधबार सहकारी सञ्जाल इटहराले आयोजना...

पूरा समाचार >

December 24, 2016 | Posted by Loknath Rijal | अर्थ/बाणिज्य, कृषि/सहकारी

तौल ठगेर चामल बेच्ने गिरोह सक्रिय

लोकनाथ रिजाल, दमक /ब्यस्त जिवनशैली र कार्यब्यस्तताका कारण आफ्नो उपभोग्य वस्तुहरु खरीद गर्न बजार सम्म जान नसक्ने झापा दमकका उपभोक्ताहरु चामल खरीद गर्दा ठगिने गरेको खुल्न आएको छ । त्यस्ता उपभोक्ताहरुलाई केहि ठगहरुको सक्रिय समुहले घरमै...

पूरा समाचार >

December 7, 2016 | Posted by अम्बिका | आलेख, कृषि/सहकारी

कृषि : आर्थिक समृद्धिको एकमात्र आधार

डा. दिनेशचन्द्र देवकोटा  मानव सभ्यताको रूपान्तरण र विकाससँगै खेतीपातीको युग शुरु भएको समाजशास्त्रीय दृष्टिकोणलाई आधार मान्ने हो भने नेपाल राज्यको उत्पत्तिभन्दा पहिले नै कृषि पेशा शुरु भएको निष्कर्ष निकाल्नुपर्ने हुन्छ । तर अहिलेसम्म पनि यो...

पूरा समाचार >

November 26, 2016 | Posted by कुलचन्द्र | कृषि/सहकारी

सहकारी ऐन पारित हुन्छः मन्त्री थानी

भक्तपुर/सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले विगत चारवर्षदेखि थन्किएर रहेको सहकारी विधेयकलाई पारित गर्ने तयारी भइरहेको बताए । भक्तपुरको बालकोटमा आयोजना भएको मैत्रीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारणसभामा मन्त्री थानीले...

पूरा समाचार >

November 20, 2016 | Posted by कुलचन्द्र | कृषि/सहकारी

विदेशबाट फर्केर बाख्रापालन व्यवसायमा रमाउँदै

पाल्पा/ रामपुर नगरपालिका– १३ भुजातका विश्वराज भट्टराईले विदेशबाट फर्केर बाख्रापालन व्यवसाय गर्नुभएको छ । आठ वर्षसम्म विदेशमा काम गरेका भट्टराईले राम्रो आम्दानी गर्न नसकेका कारण स्वदेश फर्केपछि १० लाख रुपैयाँको लगानीमा बाख्रापालन गर्न सुरु गर्नुभएको...

पूरा समाचार >

October 2, 2016 | Posted by अम्बिका | कृषि/सहकारी, समाज

आफ्नै लगानीमा समितेवासीले बनाए कृषि सडक

युवराज ठकुरी, सिंहदेवी(मोरङ )/ उत्तरी मोरङको विकट गाविस सिंहदेवी वडा न ६ समितेनवासीले आफ्नै लगानीमा कृषि मोटरबाटो बनाइ दसैं अघि सन्चालनमा ल्याउने भएका छ्न। सिंहदेवी गाविसको आधा सहयोग र जनताको आधा लगानीमा धनकुटाको राजारानी स्थित...

पूरा समाचार >

September 25, 2016 | Posted by अम्बिका | कृषि/सहकारी

लालीगुराँसमा गौतम प्यानलको बर्चस्व

बेलबारी । मोरङ बेलबारी ३ मा अबस्थित  लालीगुराँस बचत तथा ऋण सहकारीमा एमाले समर्थित  दुर्गा प्रसाद गौतमको प्यानल बिजयी भएको छ । गौतम ८ सय ७४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भए भने  प्रतिद्धन्दी राजु...

पूरा समाचार >

September 24, 2016 | Posted by अम्बिका | कृषि/सहकारी

सहकारीको साधारणसभामा ४५ जनाले गरे रक्तदान

मोरङ । बेलबारीस्थित लालीगुरांस बचत तथा ऋण सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ४५ प्रीन्ट रगत संकलन भएको छ । सहकारीको बाइसौं साधारणसभाको अबसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका हुन् । १८ सय शेयर सदस्य...

पूरा समाचार >

September 12, 2016 | Posted by अम्बिका | कृषि/सहकारी

सानाकिसान कृषि सहकारीतिर सिंहदेबीका किसानहरुको आकर्षण

युवराज ठकुरी/सिंहदेवी,मोरङ / उत्तरी मोरङ सिंहदेवीका कृषकहरु सानाकिसान कृषि सहकारीमा आकर्षित हुन थालेका छन् । सानाकिसान कृषि सहकारी स्थापना भए सगै सिंहदेवीका कृषकहरु यस तर्फ आकर्षित भएका हुन् । सिंहदेवीमा सहकारी सस्थाहरु महाभारत,लेचाङ्गो, सुनधारा कृषि,र...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad