सामाजिक कार्यमा सक्रिय हुन खोज्दैछन् गायक हिमाल सागर

सामाजिक कार्यमा सक्रिय हुन खोज्दैछन् गायक हिमाल सागर
पछिल्लो समय  निकै ब्यस्त गायकका रुपमा चिनिने नेपाली आधुनिक र पप  गायक हिमाल सागरले सामाजिक कार्यमा  सक्रिय रहने घोषणा गरेका छन्   ।  च्यानल आई.एम.जी  बाट प्रत्येक शुक्रबार प्रशारण हुने कार्यक्रम `फन फ्राइडे विथ् प्रास्ना´ मा गायिका प्रास्ना पान्डे संगको अन्तर्वार्ताका क्रममा उनले सो घोषणा गरेका हुन् । बाल्यकालका  रमाइला  घटना शेयर गर्दै उनले अन्तरवार्तामा  साथीहरुसंग  डुम खेल्दा , आफ्नो कट्टु ख...

यति राम्री मोडललाई भगाएछ ड्राइभरले (भिडियो सहित)

यति राम्री मोडललाई भगाएछ ड्राइभरले (भिडियो सहित)
गायिका योजना पुरीको नयाँ गीत भगायो ड्राइभरलेको भिडियो सार्वजनिक भएको छ । भिन्न शैलिका गीतहरु निकाल्न सिपालु गायिका तथा संचारकर्मी योजनाले नयाँ भिडियो हालै सार्वजनिक गरेकी छिन। जसमा आफ्नो वैँशालु उमेरमा डाक्टर पाइलटका विषयमा सोच्ने युवतीलाई ड्राइभरले भगाएको कुरालाई जिवन्त शैलिमा उठाइएको छ । भिडियोमा अभिनयमा मोडल रोजीलाई सुमनले साथ दिएका छन् । चर्चित ढुङ्गेलको शब्द र बिनय केटुको संगित संयोजनमा...