पथरीमा सौन्दर्य र कला व्यवसायीहरूकाे कार्यशाला

पथरीमा सौन्दर्य र कला व्यवसायीहरूकाे कार्यशाला
पथरी/ सौन्दर्य कलाको आवश्यकता महसुस गर्दै मोरङको पथरीशनिश्चरेमा सौन्दर्य कला व्यवसाय सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । सौन्दर्य कला व्यवसायी संघ पथरीशनिश्चरे र कानेपोखरीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा संघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले सौन्दर्य कलाका बारेमा जानकारी गराउनु भएको छ । कार्यक्रममा, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दीलिपकुमार राई, सूचना संयोजक भूपेन्द्र तिम्सिना सहितल...

थाइल्याण्ड भ्रमण गरेर नेपाल फर्कीए मिस ई-कलेजका विजेताहरु 

थाइल्याण्ड भ्रमण गरेर नेपाल फर्कीए मिस ई-कलेजका विजेताहरु 
काठमाडौं । सिजन मिडियाद्धारा आयोजना गरिएको ‘मिस ई-कलेज २०१८’ का विजेताहरु थाइल्याण्ड भ्रमण गरेर नेपाल फर्कीएका छन् ।  मिस ई कलेजका विजेताहरु काजोल तामाङ , फष्ट रनरअप सोफीया श्रेष्ठ र सेकेण्ड रनरअप आस्मी गौतम सिजन मिडियाद्धारा अबसर दिइएको  ६ दिने थाइल्याण्ड, पटया, वैङकक भ्रमण सकेर नेपाल एयरलाइन्सको बिमानबाट स्वदेश फर्केका हुन्  । उनीहरुले भ्रमणको अवसरमा विभिन्न सामुन्द्रीक खेलको मज्जास...

आरोहण गुरुकुलमा एन्टीगोनी मञ्चन हुने

आरोहण गुरुकुलमा एन्टीगोनी मञ्चन हुने
विराटनगर/आरोहण गुरुकुल विराटनगरमा मंगलबारदेखि नाटक एन्टीगोनी मञ्चन हुने भएको छ । ग्रीसेली नाटककार सोफोक्लिजद्वारा लिखित तथा राजन खतिवडाद्धारा निर्देशित नाटक एन्टिगोनी मण्डला थिएटरले आरोहण गुरुकुल र हामी युवाको संयुक्त आयोजनामा हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन गर्न लागेको हो । एन्टीगोनीलाई उत्कृष्ट दुखान्त नाटकमध्येको एक मानिन्छ । यही नाटकको नेपाली एडप्टेसन एन्टीगोनीमंगलबार, बुधबार ...

गितकार रेग्मीको नयाँ म्युजिक भिडियो बजारमा आउदै

गितकार रेग्मीको नयाँ म्युजिक भिडियो बजारमा आउदै
धनकुटा । गायक प्रेम मोक्तान र गीतकार लोक रेग्मीको अडियो भिडियो एल्बम मिलन विछोडको गित आधी बाटो सँगै पुरा गरौँको म्युजिक भिडियो छायाँङ्कन हुने भएको छ । हालै बजारमा आएको एल्बम मिलन विछोडको सुख दिन्छु भन्नेहरु दुख पर्दा भागी गए, हिजो साथ दिन्छु भन्ने आज आफैँ टाढा भए भन्ने गितको म्युजिक भिडियोको अपार सफलता पछि आधी बाटो सँगै पुरा गरौँको म्युजिक भिडियो छायाँङ्कन हुन लागेको गितकार रेग्मीले बताए । कूल...

फरक पाराको सालैजो गीत सार्वजनिक

फरक पाराको सालैजो गीत सार्वजनिक
चर्चित सर्जक एक नारायण भण्डारीको शब्द चर्चित गायक/सर्जक प्रसाद खप्तरी मगरको लयमा सिर्जनामा तयार गरिएको एक सालैजो गीत सार्वजनिक भएको छ । गीतमा चर्चित गायक युबराज मगर  र  प्रसाद खप्तरी मगर चर्चित गायिका कृष्ण एम गुरुङ ,मिना गर्बुजा र जुन श्रीस मगरको  आवाज सुन्न सकिन्छ । कमल सौरागको संगीत संयोजन  र मिक्सिंग कुमार राना मगरको रहेको यो गित मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो । गितमा ...

गायिका जुना प्रसाईसँगै छमछम नाँचे दर्शकहरु

गायिका जुना प्रसाईसँगै छमछम नाँचे दर्शकहरु
केशु विरही ,बेलबारी, (माेरङ)/ संचालकले गायिकाकाे नाम के उच्चारण गरेका थिए, दर्शकदिर्घाबाट हुटिङ सुरु भैगयाे, तालीका पर्रा  छुटिहाले । तिनी  थिइन् सुरिलो स्वरकी धनी गायिका जुनु प्रसाईं  । "युवा जागरण अभियान नेपालकाे पहिचान, शिक्षा र स्वास्थ्य हाम्राे अभियान"काे नारा दिएर संचालन भएकाे बेलबारी महाेत्सवकाे दाेस्राे दिन रात्रिकालील अाकर्षणकाे रुपमा गायिका प्रसाईको  प्रस्तुति थियाे । उनले महाेत्सब...

महोत्सवको नृत्यमा सिद्धार्थ स्कुल प्रथम, स्वास्थ्य शिविर पनि सप्पन्न

महोत्सवको नृत्यमा सिद्धार्थ स्कुल प्रथम, स्वास्थ्य शिविर पनि सप्पन्न
बेलबारी ।  बेलबारी शिक्षा तथा स्वास्थ्य महोत्सवको दोस्रो दिन बिहिबार बिद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ बेलबारी र आसपासका १३ बिद्यालय सहभागी भएको प्रतियोगितामा सिद्धार्थ ईङ्लिस स्कुल सुन्दरहरैचा प्रथम भएको छ । त्यसैगरी  आदर्श ईङलिस स्कुल बेलबारी द्धितिय तथा माउण्ट एभरेष्ट ईङलिस स्कुल लक्ष्मीमार्ग तृतिय भएका छन्  । प्रतियोगितामा सिद्धार्थका अपर्ण राई, आर्दशकी बिहानी गुरुङ र ...

बाबु बोगटीको  ‘होली’ गीत सार्वजनिक

बाबु बोगटीको  ‘होली’ गीत सार्वजनिक
गायक बाबु बोगटीको  ‘होली’ गीत सार्वजनिक भएको छ । यस गीतलाई गायक बोगटीले आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । बिस बर्षे लामो सांगीतिक यात्रामा बोगटीको यो पहिलो ‘होली’ गीत हो । रंगहरुको महान चाड होली पर्वको अवसरमा गायक बोगटीले निकै रमाइलो होली सन्दर्भको गीत सार्वजनिक गरेका छन्। लिरिकल भिडियो सहित सार्वजनिक भएको यस गीतमा संगीत तथा स्वर गायक बोगटीकै रहेको छ भने गीतमा बविन्द्र नेम्...

पानीमा डुबेर पो मरेकी रैछिन् श्रीदेवी !

पानीमा डुबेर पो मरेकी रैछिन् श्रीदेवी !
काठमाडौं । भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु  बाथटबमा डुबेर भएको खुलासा भएको छ । दुबई अस्पतालले गरेको उनको शव पोस्टमार्टमपछि उनको  हृदयाघातले नभइ बाथटबमा डुबेर मृत्यु भएको खुलेको हो । युएईको सरकारी सञ्चार माध्यम गल्फ न्यूजले पनि सो कुराको पुष्ठी गरेको छ । दुबई प्रहरीले ट्वीट गर्दै श्रीदेवीको मृत्यु बाथटबमा पानीमा डुबेर भएपनि हत्या भने नभएको स्पस्ट पारेको छ । उनको रगतमा अल्क...

रहिनन् चर्चित भारतीय अभिनेत्री श्रीदेवी, हृदयघातले लियो ज्यान

रहिनन् चर्चित भारतीय अभिनेत्री श्रीदेवी, हृदयघातले लियो ज्यान
बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको हृदयाघातका कारण निधन भएको छ । उनको शनिबार राति दुबईमा निधन भएको हो । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले आफ्नो पहिलो करियरको शुरुआत केबल चार वर्षको उमेरदेखि नै गरेकी थिइन् । उनी चार वर्षको छँदै तमिल फिल्म ‘कन्धन करुणई’मा अभिनय गरेकी थिइन् । उनले बाल कलाकारको रुपमा तेलुगु र मलयालम फिल्ममा पनि अभिनय गरेकी थिइन् । दक्षिण भारतीय फिल्मम...