Samyentra Dot Com

गृहपृष्ठ » आलेख

December 2, 2016 | Posted by Ambika | आलेख

कन्चनको अन्तरवार्ता र त्यसले उब्जाएका अनुत्तरित प्रश्न

आफ्ना आमा, बुबा अनि सम्पूर्ण परिवार छाडेर कुनै एउटा केटोलाई श्रीमान् मानेर, अर्काको घरमा भित्रिएकी केटीलाई हेला गर्ने जो कोहीलाई कसैले राम्रो मान्न सक्दैन । त्यसमा पनि जसले श्रीमतीलाई हेला गर्छ, त्यो वास्तविक पति हुन...

पूरा समाचार >

November 19, 2016 | Posted by अम्बिका | आलेख, फिचर स्टोरी, बिशेष, हाइलाइट

महेन्द्र शाही : रोचक युद्ध अनुभवदेखि महाअभियोग प्रस्तावकसम्म

 वि.सं २०५२ सालदेखि २०६३ सालसम्म नेपाली जनताले नजिकबाट हतियार सहितका युद्धका खबरहरु सुनिरहन्थे । कहिले जिल्ला सदरमुकाम कब्जा त, कहिले आर्मी व्यारेकमाथि हमला । सशस्त्र संघर्षका बेला माओवादी छापामारहरुले रातारात जिल्ला सदरमुकाममा हमला गर्थे र...

पूरा समाचार >

October 29, 2016 | Posted by अम्बिका | आलेख, प्रवास, बिशेष

राम्ररी नबुझी नआउनोस् अस्ट्रेलिया

फेसबुकमा अपलोड गरिएका सुन्दर पृष्ठभूमिमा खिचिएका तस्वीर अनि गाडी र आकर्षक जिवनशैली। नेपालमा नै केही गरेर बस्नेहरूलाई साथीभाईले अष्ट्रेलियामा जिएको जिन्दगी साँच्चिकै स्वर्गिय नै लाग्छ। फेसबुकको फेसन र अष्ट्रेलियाको हाईफाई जिवनशैली नै नेपालमा हुँदाखाँदाको जागिर...

पूरा समाचार >

October 26, 2016 | Posted by कुलचन्द्र | आलेख, मुख्य खबर

किन लोकमानको विपक्षमा छ जनमत ?

मुना श्रेष्ठ/एमाले र माओवादी केन्द्रका केही सांसदहरुले संसदमा लोकमानको विरुद्धमा महाअभियोगको प्रस्ताव ल्याए पछि यसले एक प्रकारको सनसनी फैलाएको छ । सरकारी कर्मचारी र नेता लोकमानको विरुद्धमा खुलेर कुरा गर्न डराईरहेका छन् । कतै लोकमानले...

पूरा समाचार >

October 19, 2016 | Posted by अम्बिका | आलेख

सिस्नो रोपेर सुन्तला कहाँ फल्छ, कर्णिकार जी ?

रोपेपछि सिस्नो नै फल्छ , सुन्तला फल्दैन । निर्वाचित अध्यक्ष थिए प्रदीप पाण्डे, उनलाई घोक्रेठ्याक लगाउन पाए मै अध्यक्ष हुन्छु भनेर भाष्करराज कर्णिकारले उनलाई पञ्चायतकालको भ्रष्टाचारको मुद्दा लगाएर सिडियोदेखि सर्वोच्चसम्म घिसारे, जेल नै हाले ।...

पूरा समाचार >

October 8, 2016 | Posted by अम्बिका | आलेख, फिचर स्टोरी

मातृभाषामा शिक्षा र सञ्चारः अझै अन्योल

–बबिता घिसिङ शिक्षा र सञ्चारमा मातृभाषाको संभावनाको ढोका २०४७ बाट नै खोलिएको हो, तैपनि यसको प्रयोगको अवस्ता भने अत्यन्त शैशव अवस्थामा रहेको अवस्था छ । नेपालको संविधान, २०७२ले पनि भाषाको क्षेत्रमा धेरै प्रगतिशील व्यबस्था गरे...

पूरा समाचार >

September 11, 2016 | Posted by अम्बिका | आलेख, फिचर स्टोरी

स्थानीय तहको पुनर्संरचनामा आदिवासीको स्थान

कैलास राई, भोजपुर / स्थानीय तहको पुनर्सरचना गरिँदा आदिवासी जनजातिहरुले परिकल्पना गरे अनुसारको बिशेष क्षेत्र, स्वायत्त र संरक्षित क्षेत्र नबन्ने स्थिति देखिएको छ । संविधानमा स्वायत्त क्षेत्र लेखिएको छ, तर यसको कुनै परिभाषा छैन ।’ तत्कालीन...

पूरा समाचार >

September 9, 2016 | Posted by अम्बिका | आलेख, फिचर स्टोरी, मुख्य खबर, हाइलाइट

मानवीय सेवामा नमूना बन्यो लालभित्ति युवा समूह

अम्बिका भण्डारी,बेलबारी मोरङ / करिब तीनमहिना अघि मोरङ बेलबारी ४ का १२ बर्षिय वालक सलिम धिमाल बिरामी परे । अलि पहिलेदेखि नै बिरामी भएका सलिमलाइ उनलाइ बारम्बार बान्ता भइरहने लगायतका समस्या थिए । त्यसपछि परिवारजनले...

पूरा समाचार >

August 5, 2016 | Posted by अम्बिका | आलेख

स्मृतिबाट हट्नै नसक्ने हरि खेवा

कोशी किनारे त्यतिबेलाका तेस्रो आवज मासिकका सम्पादक शंकरहरी खालिङ र म धनकुटाको टुडिखेलदेखि लागेका थियोे होटल सुरभिको कार्यक्रम तिर त्यंही कार्यक्रममा भएको थियो प्रथम भेट हरिराज खेवा दाईसंग । उतिबेला पनि म खेवा दाईलाई नाटककारको...

पूरा समाचार >

July 30, 2016 | Posted by अम्बिका | अर्थ/बाणिज्य, आलेख, हाइलाइट

जहाँ करोडौं राजस्व छलेर धन्दा चलाइन्छ ..

अम्बिका भण्डारी ‘उत्सव’  करिब १ महिना अघि झापा केर्खाका माइकल लिम्बुसहितका केहि युवाले काकड़भिट्टामा २ लाख ८० हजार रुपयाँ नगद दिएर भारतीय रुपयाँ साटे l काकड़भिट्टास्थित एक मनी चेन्जरबाट ६ रुपयांका दरले बट्टी तिरेर अर्थात्...

पूरा समाचार >

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad