पाँच करोडको कारोबार गर्यो दमक महोत्सवले

पाँच करोडको कारोबार गर्यो दमक महोत्सवले
झापा / दमकमा आयोजित दमक महोत्सवमा ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । दमक उद्योग वाणिज्य संघद्वारा आयोजित  प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सवमा सो कारोबार भएको हो । दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुुसार महोत्सवमा करिब एक लाख ५० हजारले महोत्सव अबलोकन गरेका छन् । मङलबार सकिएको महोत्सवमा पाँच करोड रुपैयाँ बराबरको कारोबार भएको ढकालले जानकारी दिए । पुष...

जुनसुकै बैंकबाट नि पैसा जम्मा गर्न सकिने भो आफ्नो खातामा

जुनसुकै बैंकबाट नि पैसा जम्मा गर्न सकिने भो आफ्नो खातामा
अब जुनसुकै बैकबाट पनि आफ्नो खातामा पैसा जम्मा गर्न पाइने भएको छ । नयाँ ब्यबस्था अनुसार ग्राहकले जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आफ्नो खातामा रहेका बैंकमा नगद जम्मा गर्न सक्नेछन् । त्यस्तो व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले आइतबार  बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ, जसबाट ग्राहकले जहाँ  र जुन बैंकबाट पनि आफ्नो खाता रहेको बैंकमा पैसा हाल्न सक्नेछन् । हाल नेपालमा २८ वटा वाणिज्य ब...

फेरि भाउ बढ्यो पेट्रोल डिजेलको

फेरि भाउ बढ्यो पेट्रोल डिजेलको
नेपाल आयल निगमले  पेट्रोल, डिजल ओर मट्टितेलको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो ।  समायोजित मूल्यअनुसार पेट्रोलमा रु एक, डिजल र मट्टितेलमा रु दुई मूल्य बढ्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । मूल्य बढेपछि पेट्रोल रु १०३ र डिजल तथा मट्टितेलको मूल्य रु ८१ कायम भएको छ । जनवरी १५ मा इण्डियन आयल कर्पोरेशन (आइओसी)ल...

भारतको एकाधिकार तोड्दै चीनबाट नेपाल आयो फाइबर ईन्टरनेट

भारतको एकाधिकार तोड्दै चीनबाट नेपाल आयो फाइबर ईन्टरनेट
 नेपाल चीनसँग अपटिकल फाइबर  लिंकमार्फत औपचारिक रुपमा जोडिएको छ। केही समयको सफल परीक्षणपछि शुुक्रबारदेखि औपचारिक रुपमै चीनले रसुवाको जिलोङ गेटवे हुँदै नेपाललाई स्थल मार्गबाट जोडेको हो। दुईवर्ष अघि नै नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड सिटिजीबीच चीन र नेपाललाई स्थलगत केबुलमार्गमा जोड्ने सम्झौता भए अनुसार दुबै देश अप्टिकल फाइबरमार्फत ईन्टरनेटमा जोडिएका हुन्। नेपालले ह...

म्युचुअल फण्डमा एक अर्ब बढीको कारोबार हुँदै

म्युचुअल फण्डमा एक अर्ब बढीको कारोबार हुँदै
काठमाडौँ / नेपालको पूँजी बजारमा नयाँनयाँ अवसर तथा लगानीका स्रोतहरुको पहिचान हुँदै गरेको सन्दर्भमा म्युचुअल फण्डमा आर्कषण बढ्दै गएको छ । पूँजी बजारमा लगातार विभिन्न बैंक तथा वित्तीय कम्पनीका सहायक कम्पनीले म्युचुअल फण्डको बिक्री गर्ने क्रम बढ्दै गएपछि लगानीकर्ताको  आर्कषण बढेको हो । नेपाल स्टक एक्सचेन्जमा कुल ११ कम्पनीका त्यस्ता फण्डको कारोबार भइरहेको छ । निकट समयमै ग्लोबल आइएमई ब्यालेन्स फण्...

म्यासेन्जर आदिले ६ अर्बभन्दा बढी चुना लागेछ टेलिफोनवाला कम्पनीलाई

म्यासेन्जर आदिले ६ अर्बभन्दा बढी चुना लागेछ टेलिफोनवाला कम्पनीलाई
काठमाडौं । डेटाको प्रयोग गरेर सेवा उपलब्ध गराइ रहेका म्यासेन्जर, भाइबर, ह्वाट्स एप जस्ता ‘ओभर दी टप (ओटीटी)’ एप्सका कारण नेपालका दूरसञ्चार सेवा प्रदायकले अर्बौं घाटा व्यहोर्नु परेको छ । निःशुल्क प्रयोग गर्न सकिने यस्ता ओटीटी सेवा प्रदायकले खास गरी दूरसञ्चार कम्पनीले विदेशबाट हुने कलवापत प्राप्त गर्ने आम्दानीमा नोक्सानी पु¥याएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दूरसञ्चार कम्पनीले हालै उ...

खदम खोलाको बगरमा मच्छिन्द्र मेला

खदम खोलाको बगरमा मच्छिन्द्र मेला
केराबारी । मोरङको केराबारीमा धार्मिक तथा ऐतिहासिक मच्छिन्द्र मेला भएको छ । मेलामा २ सय भन्दा वढी विभिन्न स्टलहरु छन् । ५ दिनसम्म लाग्ने सो मेलालाई सभ्य र भव्य वनाउन स्थानीय कलाकारहरुद्धारा सास्कृतिक कार्यक्रम तथा म्याराथुन दौड, टेवलटेनिस, व्याडमिन्टन, भजनकिर्तन प्रतियोगिता हुने आयोजकले जनाएको छ । धार्मिक तथा सास्कृतिक महत्व बाकेको सो मेला परापूर्वकालदेखि संञ्चालनमा आएको भएपनि गत  बर्षदेखि सं...

छ्या यस्तो भएपछि कसरी खानु बजारका घिउ-तेल ?

छ्या यस्तो भएपछि कसरी खानु बजारका घिउ-तेल ?
काठमाडौं /देशभरका ११ वटा उद्योगले मानव स्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल र घिउ उत्पादन तथा आयात गर्दै आएको तथ्य फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाराका एग्रो प्रोसेसिङ उद्योग, दुर्गा मोडर्न आयल मिल, आरती भेजिटेबल प्रोडक्ट उद्योग, रूपन्देहीका सिद्धार्थ रिफाइनरी एन्ड सोलभेन्ट इन्डस्ट्रिज, रौनक आधुनिक तेल उद्योग, सिद्धार्थ आयल इन्डस्ट्रिज, ललितपुरको श्रीराम घिउ प्...

आठ वर्षको वारेन्टी सहित नेपालमा आयो भिगार्डको स्मार्ट गिजर

आठ वर्षको वारेन्टी सहित नेपालमा आयो भिगार्डको स्मार्ट गिजर
जाडो याम सुरु भए सँगै पानी तताउँने स्र्माट गिजर भिगार्ड ले अव नेपाली बजारमा ल्याएको छ । भारतीय बजारमा प्रतिष्ठा कमाउन सफल भईसकेको भिगार्ड कम्पनीका गिजरहरु नेपाली बजारमा पनि आफ्नो उच्च स्थान कायम गर्दै आएको छ । त्रिवेणी ग्रुप अन्तर्गत रहेको JGP Trading Concern ले ग्राहकहरुको उच्च माग अनुरुप भिगार्डका गिजरहरु आयात गर्न शुरु गरेको छ । भिगार्ड सन् १९७७ मा भारतमा स्थापना भएको एक प्रतिष्ठित कम्पनी...

बिदेशतिर जानेभो एनसेलको पैसो

बिदेशतिर जानेभो एनसेलको पैसो
काठमाडौँ।  सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले  एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो। अदालतको आदेशले सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता ल...