अब एकैठाँउमा हेर्न पाइनेभो ७५३ वटै स्थानीय निकायका तथ्यांक

अब एकैठाँउमा हेर्न पाइनेभो ७५३ वटै स्थानीय निकायका तथ्यांक
विकास उद्यमीद्वारा सञ्चालित नेपाल इन डाटाले सबै ७ प्रदेश र ७५३ स्थानीय निकायहरूसँग सम्बन्धित मुख्य डाटा तथा तथ्यांकहरू समेटिएको भूगोल प्रोफाईल (Geo Profile) को प्रारम्भिक संस्करण सार्वजनिक गरेको छ। उक्त भूगोल प्रोफाईलमा प्रयोगकर्ताहरूले आफूलाई चाहिएको प्रदेश र स्थानीय निकायहरूको जनसंख्या, अर्थतन्त्र, कृषि, उद्योग,स्वास्थ्य, शिक्षा लगायतका अन्य विभिन्न क्षेत्रका प्रमुख सूचकहरूको तथ्यांक हेर्न स...

सुरक्षा निकायकै सेटिङमा तस्करी हुने गरेको आरोप

दिपेन्द्र यादव, सुनसरी  । सुनसरीमा तस्करीको बारे विभिन्न मिडियाहरुमा दिन प्रतिदिन समाचार  आएपनि  सुरक्षा निकायकै सेटिङमा हुने तस्करी रोकिएको छैैन । नेपाल भारत सिमा क्षेत्र नजिक रहेको भारतीय बजार बसमतिया, घुर्णा, भिमनगर, विरपुर, सिमराही, राघोपुर लगायतको बजार बाट तस्करहरुले ल्याएको समानहरु सिमावर्ती क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुकै सेटिङमा तस्करी हुने गरेको भन्टाबारीका स्थानिय मो. शाहिर मिँयाले ...

दुई बोरा तस्करीवाला कपडा र मोटरसाइकलसहित एकजना पक्राउ

दुई बोरा तस्करीवाला कपडा र मोटरसाइकलसहित एकजना पक्राउ
दिपेन्द्र यादव, सुनसरी / दिनहूँ लाखौँ रुपैँया बराबरको सरसमान भारतीय बजारबाट तस्करी भइरहेको बेेला सुनसरी प्रहरीले शनिबार ६३ हजार रुपैयाँ बराबरको कपडासहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटेको विषेश टोलीले सुनसरीको दक्षिणवर्ती क्षेत्रमा रहेका हरिनगरा गाउपालिका वार्ड नं. ६ बस्ने वर्ष ३३ को मो. जावेद आलमलाई कपडासहित प्रकाउ गरेको हो । जावेदले भारतीय बजारबाट २ वटा बोरामा...

सस्तो अनि राम्रो घर बनाउने उपाय खोज्दै हुनुहुन्छ ? आयो है यस्तो विकल्प पनि

सस्तो अनि राम्रो घर बनाउने उपाय खोज्दै हुनुहुन्छ ? आयो है यस्तो विकल्प पनि
भूकम्प प्रतिरोधी र उच्च प्रविधियुक्त घर सस्तोमा बनाउने विकल्प खोजिरहनु भएको छ ? त्यसो हो भने पन्चकन्या समुहले बनाइदिने ‘स्टक्चर स्टिल’ तपाइको लागि राम्रो विकल्प हुन सक्छ । पञ्चकन्या ‘स्टक्चर स्टिल’को नामबाट पञ्चकन्या समुहले नेपालमा नै पहिलो पटक ग्याल्भनाइज स्टिलको उत्पादन गरेर घर निर्माणमा नयाँ प्रविधि भित्र्याएको छ । संमृद्ध र भूकम्पीय जोखिम भएका देशहरुले यस्ता ग्याल्भनाइज स्टिलको प्रयोग गरेर ...

माछा बेचेर पाँच लाखभन्दा बढी आम्दानी गर्यो बेतना सिमसारले

माछा बेचेर पाँच लाखभन्दा बढी आम्दानी गर्यो बेतना सिमसारले
बेलबारी, मोरङ । मोरङको बेलबारीस्थित बेतना सिमसार सामुदायिक बन उपभोक्ता समूहले बेतना सिमसारका बिकासे जातका माछा बिक्रीबाट यसपटक  ५ लाख बढी आम्दानी गरेको छ । चैत ११ गते आईतबारदेखि १६ गतेसम्म्ममा सिमसार पोखरीबाट २ हजार केजी भन्दा बढी माछा निकालेर बिक्री गरिएको र त्यसबाट पांच  लाख भन्दा बढी आम्दानी भएको समुहका अध्यक्ष डम्बर बस्नेतले बताए । सिमसार पोखरीबाट  रहु, नैनी, मुङग्री, कवाई अादि जातका माछाहरु ...

‘टिन हिरो’ लाई प्रायोजन गर्ने भए सिजी फुड्स र ग्लोकल प्रालिले

‘टिन हिरो’ लाई प्रायोजन गर्ने भए सिजी फुड्स र ग्लोकल प्रालिले
काठमाडौ /  काठमाडौँमा सम्पन्न भएको सम्झौता कार्यक्रममा सिजी फुड्स र ग्लोकल प्रा. ली. ले ग्लोकल टिन हिरो लाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता गरेका छन्  । वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो । किशोर- किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुतन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन एक कार्यक्रम गर्न लागेको हो । यस ...

सार्क सीसीआई र ग्लोकल प्राइभेट लिमिटेडको बीचमा एमओयु हस्ताक्षर 

सार्क सीसीआई र ग्लोकल प्राइभेट लिमिटेडको बीचमा एमओयु हस्ताक्षर 
काठमाडौँ / सार्क वाणिज्य र उद्योग च्याम्बर द्वारा आयोजित सार्क बिजनेस लीडर कन्कक्लेभ २०१८ को अवसरमा, सार्क-सीसीआई र ग्लोकलले युवाहरूलाई उद्यमशीलता र शिक्षामा अवसर प्रदान गर्न र साझा सहयोग पुर्याउने उदेश्यले एमओयु हस्ताक्षर गरेका छन् । सो एमओयु सार्क-सीसीआई का अध्यक्ष श्री सुरज वैद्य र ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निदेशक श्री आशिष ठाकुरद्वारा द्वारा १८ मार्च, २०१८ मा श्री मात्रिका यादव, व...

जुत्ताचप्पल किन्नुभो ? भृकुटीमण्डपमा चलिरहेछ जुत्ताचप्पलको अहिलेसम्मकै ठूलो मेला

जुत्ताचप्पल किन्नुभो ? भृकुटीमण्डपमा चलिरहेछ जुत्ताचप्पलको अहिलेसम्मकै ठूलो मेला
काठमाडौं/ तपाईंले यस बर्षका लागि जुत्ताचप्पल किन्नु भयो ? तपाईंलाई भारी छुटमा जुत्ताचप्पल किन्ने अबसर आएको छ । राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ जुत्ता चप्पलको अहिलेसम्म्कै ठूलो मेला । नेपालका चर्चित २३ वटा ब्राण्डहरुको सहभागीतामा सुरु भएको यस मेलामा ब्यवसायीले भारी छुटमा जुत्ताचप्पल उपलब्ध गराउने बताएका छन् । हामीले यस मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेका छौं, शिखर सुजका प्रबन...

गछियामा भयो साना किसान बैंकको १७ औं बार्षिकोत्सव

गछियामा भयो साना किसान बैंकको १७ औं बार्षिकोत्सव
शिव भट्टराई, गछिया । साना किसान विकास बैंक लि.को १७ औं बार्षिक उत्सव समारोह आइतबार गछियामा बिविध कार्यक्रमका साथ सम्पन्न भएको छ । गछियामा रहेको साना किसान कृषि सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रमको आयोजना साना किसान विकास बैंक  इटहरीले गरेको हो । कार्यक्रमको सभापतित्व सोही बैंकका प्रबन्धक सरोज भट्टराईले गरेका थिए । सो अवसरमा बैंकको साझेदार जीवन ज्योती महिला साना किसान कृषि सहकारी संस्थालाई ...

क्यान इन्फोटेकमा १ लाख बढीको अबलोकन,२ करोड बढीको कारोबार

क्यान इन्फोटेकमा १ लाख बढीको अबलोकन,२ करोड बढीको कारोबार
इटहरी । सुनसरीको ईटहरीमा सुचना प्रविधिका क्षेत्रमा विश्व बजारमा भित्रिएका नयाँ उपकरणहरुका विषयमा जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको प्रदेश १ स्तरीय क्यान इन्फोटेकमा १ लाख बढीले अबलोकन गरेका छन भने २ करोड बढीको कारोबार भएको छ । फागुन २३ देखि २७ गतेसम्म भएको इन्फोटेकमा युवापुस्ताको उल्लेखिय सहभागिता र चासो बढी देखिएको थियो । सुचना र प्रविधिका क्षेत्रमा उल्लेखि चासो राख्ने युवा जमातले क्यान इ...