सफल युवा व्यवसायी बन्दै आयूष र आशिष

सफल युवा व्यवसायी बन्दै आयूष र आशिष
दिपेन्द्र यादव , सुनसरी  । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका का दुई युवा  शान्त र सुन्दर ठाउँमा एउटा पारिवारीक होटल संचालन गरी सफल युवा व्यावसायीको रुपमा चिनिन थालेका छन । केही सयम अघि इनरुवामा नाम कमाएका होटल व्यावसायीहरुले मानव स्वास्थयमा असर पार्ने खालका खाद्यान्न, मिठाई, खाजा, खाना बेच्दै गरेपनि हाल हाल त्यस्ता होटल व्यावसायीहरु निरुत्साहीत भएका छन । इनरुवा नगरपालिका वार्ड नं. १ मा जन्मीए...

टोल टोलमा गएर उद्योग दर्ता तथा नवीकरण गर्दै बेलबारी नगरपालिका

टोल टोलमा गएर उद्योग दर्ता तथा नवीकरण गर्दै बेलबारी नगरपालिका
उत्तम पोख्रेल, बेलबारी / बेलबारी नगरपालिकाले गाउँ र टोल टोलमा गएर उद्योग दर्ता तथा नवीकरण गर्न थालेको छ । मगलबारदेखि दर्ता गर्न छुटेका पसलहरुको नगरपालिकाले नविकरण गर्न थालेको हो । नबिकरण तथा दर्ता गर्न आँउदा ब्यापार ब्याबसायमा असर पर्ने भएकाले नगरपालिकाले सहयोग गरको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले बताए । चिया पसलदेखि ठुला उद्योगहरु दर्ता गर्न छुटेका हुन सक्छन् ,...

थपियो सिटिजन लाइफ इन्स्योरेन्सको शाखा 

थपियो सिटिजन लाइफ इन्स्योरेन्सको शाखा 
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चारदोबाटोमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार (वैशाख २४ गते) कम्पनीका अध्यक्ष श्री प्रदिप जंग पाण्डे ज्यूले शाखाको समुद्घाटन गर्नु भयो । उहांले कम्पनीले हाल सम्म गरेको उपलव्धी र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवा मुखी वनाउने कुरामा जोड दिनु भयो । समुद्घाटन कार्यकम्रमा कम...

बेरोजगारी अन्त्य गर्न सिपमुलक तालिमहरु चलाउंदै बेलबारी नगरपालिका

बेरोजगारी अन्त्य गर्न सिपमुलक तालिमहरु चलाउंदै बेलबारी नगरपालिका
उत्तम पोख्रेल , बेलबारी । आगामी ५ बर्ष भित्रमा बेरोजगारको अन्त्य गर्ने लक्ष्य सहित बेलबारी नगरपालीकाले बिभिन्न सिपमुलक तालिमलाई तीव्रता दिएको छ । सिपमुलक तथा ब्यबशायिक क्षेत्रमा लगानी गरेर बेरोजगारको अन्त्य गर्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । बेमौसमी तरकारी खेति, माछापालन, बंगुर पालन, फर्नीचर पेन्टीङ तालिम, ड्राइभिङ लगायतका तालिम दिई सकेको बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र प्रसाद...

अब एकैठाँउमा हेर्न पाइनेभो ७५३ वटै स्थानीय निकायका तथ्यांक

अब एकैठाँउमा हेर्न पाइनेभो ७५३ वटै स्थानीय निकायका तथ्यांक
विकास उद्यमीद्वारा सञ्चालित नेपाल इन डाटाले सबै ७ प्रदेश र ७५३ स्थानीय निकायहरूसँग सम्बन्धित मुख्य डाटा तथा तथ्यांकहरू समेटिएको भूगोल प्रोफाईल (Geo Profile) को प्रारम्भिक संस्करण सार्वजनिक गरेको छ। उक्त भूगोल प्रोफाईलमा प्रयोगकर्ताहरूले आफूलाई चाहिएको प्रदेश र स्थानीय निकायहरूको जनसंख्या, अर्थतन्त्र, कृषि, उद्योग,स्वास्थ्य, शिक्षा लगायतका अन्य विभिन्न क्षेत्रका प्रमुख सूचकहरूको तथ्यांक हेर्न स...

सुरक्षा निकायकै सेटिङमा तस्करी हुने गरेको आरोप

दिपेन्द्र यादव, सुनसरी  । सुनसरीमा तस्करीको बारे विभिन्न मिडियाहरुमा दिन प्रतिदिन समाचार  आएपनि  सुरक्षा निकायकै सेटिङमा हुने तस्करी रोकिएको छैैन । नेपाल भारत सिमा क्षेत्र नजिक रहेको भारतीय बजार बसमतिया, घुर्णा, भिमनगर, विरपुर, सिमराही, राघोपुर लगायतको बजार बाट तस्करहरुले ल्याएको समानहरु सिमावर्ती क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुकै सेटिङमा तस्करी हुने गरेको भन्टाबारीका स्थानिय मो. शाहिर मिँयाले ...

दुई बोरा तस्करीवाला कपडा र मोटरसाइकलसहित एकजना पक्राउ

दुई बोरा तस्करीवाला कपडा र मोटरसाइकलसहित एकजना पक्राउ
दिपेन्द्र यादव, सुनसरी / दिनहूँ लाखौँ रुपैँया बराबरको सरसमान भारतीय बजारबाट तस्करी भइरहेको बेेला सुनसरी प्रहरीले शनिबार ६३ हजार रुपैयाँ बराबरको कपडासहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटेको विषेश टोलीले सुनसरीको दक्षिणवर्ती क्षेत्रमा रहेका हरिनगरा गाउपालिका वार्ड नं. ६ बस्ने वर्ष ३३ को मो. जावेद आलमलाई कपडासहित प्रकाउ गरेको हो । जावेदले भारतीय बजारबाट २ वटा बोरामा...

सस्तो अनि राम्रो घर बनाउने उपाय खोज्दै हुनुहुन्छ ? आयो है यस्तो विकल्प पनि

सस्तो अनि राम्रो घर बनाउने उपाय खोज्दै हुनुहुन्छ ? आयो है यस्तो विकल्प पनि
भूकम्प प्रतिरोधी र उच्च प्रविधियुक्त घर सस्तोमा बनाउने विकल्प खोजिरहनु भएको छ ? त्यसो हो भने पन्चकन्या समुहले बनाइदिने ‘स्टक्चर स्टिल’ तपाइको लागि राम्रो विकल्प हुन सक्छ । पञ्चकन्या ‘स्टक्चर स्टिल’को नामबाट पञ्चकन्या समुहले नेपालमा नै पहिलो पटक ग्याल्भनाइज स्टिलको उत्पादन गरेर घर निर्माणमा नयाँ प्रविधि भित्र्याएको छ । संमृद्ध र भूकम्पीय जोखिम भएका देशहरुले यस्ता ग्याल्भनाइज स्टिलको प्रयोग गरेर ...

माछा बेचेर पाँच लाखभन्दा बढी कमायो बेतना सिमसारले

माछा बेचेर पाँच लाखभन्दा बढी कमायो बेतना सिमसारले
बेलबारी, मोरङ । मोरङको बेलबारीस्थित बेतना सिमसार सामुदायिक बन उपभोक्ता समूहले बेतना सिमसारका बिकासे जातका माछा बिक्रीबाट यसपटक  ५ लाख बढी आम्दानी गरेको छ । चैत ११ गते आईतबारदेखि १६ गतेसम्म्ममा सिमसार पोखरीबाट २ हजार केजी भन्दा बढी माछा निकालेर बिक्री गरिएको र त्यसबाट पांच  लाख भन्दा बढी आम्दानी भएको समुहका अध्यक्ष डम्बर बस्नेतले बताए । सिमसार पोखरीबाट  रहु, नैनी, मुङग्री, कवाई अादि जातका माछाहरु ...

‘टिन हिरो’ लाई प्रायोजन गर्ने भए सिजी फुड्स र ग्लोकल प्रालिले

‘टिन हिरो’ लाई प्रायोजन गर्ने भए सिजी फुड्स र ग्लोकल प्रालिले
काठमाडौ /  काठमाडौँमा सम्पन्न भएको सम्झौता कार्यक्रममा सिजी फुड्स र ग्लोकल प्रा. ली. ले ग्लोकल टिन हिरो लाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता गरेका छन्  । वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो । किशोर- किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुतन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन एक कार्यक्रम गर्न लागेको हो । यस ...