हराएको हरायै भए त साढे ७ सय महिला !

हराएको हरायै भए त साढे ७ सय महिला !
काठमाडौं / एक वर्ष अवधिमा नेपालगन्ज नाका भएर भारत गएका मध्यपश्चिम क्षेत्रका साढे ७ सयभन्दा बढी नेपाली महिला सम्पर्कविहीन भएका छन् । भारत गएपछि हराएको भन्दै खोजीका लागि ८ सय ३४ उजुरी परेकामा ७ सय ६७ महिला अझै सम्पर्कमा नआएका हुन् । हराएकामध्ये ६७ जनाको भने उद्धार गरिएको छ । हराएकामा सबैभन्दा बढी बाँकेका छन् । मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपाल नेपालगन्जका अनुसार बाँकेमा २ सय ८ महिला हर...

बाम एकता गर्ने हो कि ल्याङ ल्याङ मात्रै ?

बाम एकता गर्ने हो कि ल्याङ ल्याङ मात्रै ?
काठमाडौं : पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले-माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् । दुवै अध्यक्ष तहमा पार्टी एकतापछि नेताहरूको व्यवस्थापनका विषयमा सघन छलफल चलिरहेको थाहा भएको छ । एकतापछिको आफ्नो भूमिकाका विषयमा नेताका आ-आफ्नै इच्छा अभिव्यक्त हुन थालेका छन् । आसन्न वाम सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष के...

हैन, जग्गा कारोबारीहरुका लागि रैछ कि क्याहो प्रदेश राजधानीको लफडा ?

हैन, जग्गा कारोबारीहरुका लागि रैछ कि क्याहो प्रदेश राजधानीको लफडा ?
प्रदेश राजधानीको चर्चासँगै जग्गाको मूल्य अत्याधिक पाइएको छ । सरकारद्धारा गठित उच्चस्तिरीय समितिले प्रदेश १ को सुनसरी, प्रदेश २ को जनकपुर, प्रदेश ३ को काठमाडौं, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत, प्रदेश ७ को धनगढीलाई सम्भावित राजधानी प्रस्ताव गरेसगै ती ठाउँहरुमा जग्गाको भाउ आकाशिन थालेको हो  । सुनसरीमा केहीअघि ७० लाख सम्म पर्ने एउटा घडेरीको मूल्य अहिले ८० लाखदेखि १ करोडस...

अर्काका जोइपोइ बिहे गरेको भनेर कुट्दै जुत्ताको माला र मोसो लगाइ गाउँ निकाला

अर्काका जोइपोइ बिहे गरेको भनेर कुट्दै जुत्ताको माला र मोसो लगाइ गाउँ निकाला
मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा अर्काकी श्रीमती विवाह गरेको आरोपमा एक जोडीलाई गाउँ निकाला गरिएको छ । एमालेका एक स्थानीय नेताको अगुवाइमा विवाहित दम्पतीलाई मोसो दली जुत्ताको माला लगाएर गाउँ निकाला गरिएको हो । स्थानीय राजकुमार ठाकुर र सोही ठाउँकी सरदार थरकी महिलालाई दोस्रो बिहे गरेर गाउँ–समाजको थिति खलल पारेको आरोपमा एमाले नेता दिनेश ठाकुरको अगुवाइमा कुटपिट गरिएको हो । दिनेश ठाकुर एमाले रं...

छ्या यस्तो भएपछि कसरी खानु बजारका घिउ-तेल ?

छ्या यस्तो भएपछि कसरी खानु बजारका घिउ-तेल ?
काठमाडौं /देशभरका ११ वटा उद्योगले मानव स्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल र घिउ उत्पादन तथा आयात गर्दै आएको तथ्य फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाराका एग्रो प्रोसेसिङ उद्योग, दुर्गा मोडर्न आयल मिल, आरती भेजिटेबल प्रोडक्ट उद्योग, रूपन्देहीका सिद्धार्थ रिफाइनरी एन्ड सोलभेन्ट इन्डस्ट्रिज, रौनक आधुनिक तेल उद्योग, सिद्धार्थ आयल इन्डस्ट्रिज, ललितपुरको श्रीराम घिउ प्...

गाइबस्तुले पनि पाउन थाले सुत्केरी भत्ताको पैसो

गाइबस्तुले पनि पाउन थाले सुत्केरी भत्ताको पैसो
सल्यान । महिलालाई गर्भवती हुँदा पोषण र आहारका लागि सुत्केरी भत्ता दिइएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ। सल्यानका पाँच किसानलाई आफूले पालेका पशुलाई कृत्रिम गर्भाधान गराएको भन्दै उनीहरूको स्याहारसुसार र आहारका लागि भत्ता दिइएको हो। पशु सेवा कार्यालयले पाँचैजना किसानलाई जनही पच्चीस सयका दरले प्रोत्साहन रकम वितरण गरेको हो। प्रोत्साहन रकम पाउनेम...

मेची राजमार्गको विकल्प बन्दैछ तमोर कोरिडोर

मेची राजमार्गको विकल्प बन्दैछ तमोर कोरिडोर
खविन लुइटेल, पाँचथर । तमोर कोरिडोर मेची राजमार्गको वैकल्पिक सडकको रूपमा देखिएको छ । ताप्लेजुङ र पाँचथरका यात्रुबीच तमोर कोरिडोर नयाँ विकल्पको रूपमा लोकप्रिय बन्न थालेको हो । ‘पाँचथरको यासोकबाट धरान जान मेची राजमार्ग हुँदै जाँदा झापा पुग्न मात्रै ६ घण्टा लाग्छ, तर तमोर कोरिडोरबाट ५ घण्टामै धरान पुग्न सकिन्छ,’ यासोकका व्यवसायी गोपाल पोखरेलले बताए । उनका अनुसार धरानबाट यासोकसम्म तमोर कोरिडोर हु...

झन् झन् बढ्दै पो रहेछ त गरिबी

झन् झन् बढ्दै पो रहेछ त गरिबी
काठमाडौं । सरकारी र गैरसरकारी संस्थाले गरिबका लागि ठूलो रकम खर्च गरे पनि गरिबको संख्या झनै बढेको छ । राष्ट्रिय योजना आयोगले अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा गरेको एक अध्ययनले नेपालमा गरिबीको संख्या सात प्रतिशतले बढेको देखाएको छ । यसअघि योजना आयोगले यसै वर्ष सार्वजनिक गरेको १४ औं त्रिवर्षीय योजनामा नेपालमा २१.६ प्रतिशत गरिब भएको उल्लेख थियो । बुधबार सार्वजनिक प्रतिवेदन अनुसार गरिबको संख...

गोठगाउं होला त प्रदेश एकको अस्थायी राजधानी ?

गोठगाउं होला त प्रदेश एकको अस्थायी राजधानी ?
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेशसभा सचिवालय रहने सम्भाव्य स्थान पहिचान गरी अस्थायी मुकाम तोक्न सरकारसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्री कार्यालयको समन्वयमा सहरी विकास मन्त्रालयले सातै प्रदेशको कार्यालय राख्ने ठाउँ पहिचान गरेको हो । सरकारले प्रदेशसभा सचिवालय, प्रदेशसभा हल, प्रदेश सभामुख र उपसभामुखको निवास, प्रदेश प्रमुखको कार्यालय, प्रदेश मुख्यमन्त्रीको कार्यालय, ...