विभेद विरुद्ध सांगीतिक खबरदारी गर्दै गामबहादुर

अनिता न्यौपाने ,दुबई । एक्काइसौं शताब्दीको जीवनशैलीले धेरै मानिसहरुलाई छोइसके पनि नेपाली समाजमा विभिन्न रूपमा अन्धविश्वास , कुसंस्कार र जातीय छुवाछूत कायमै छ । यी कुरीतिलाई चिरेर एउटा सुन्दर र उज्जवल समतामुलक समाजको परिकल्पना धेरैले

Read more

‘मोस्ट वाण्टेड’ सहित पूर्वमा करीब नौ सय अभियुक्त फरार

ईश्वर थापा, धनकुटा / पूर्वका विभिन्न जिल्लामा आपराधिक गतिविधि गरि फरार भएका तीनजनालाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । प्रहरीकै ‘मोस्ट वाण्टेड’ सूचीमा परेका अपराधीहरु लामो समयसम्म पक्राउ पर्न सकेका छैनन् । अपराध गरेर फरार भएकाहरुलाई

Read more

नेपाल टेलिकम पुलिस क्लबको प्रायोजक

काठमाडौं । नेपाल पुलिस क्लब तथा पुलिसको महिला फुटबल टीमलाई नेपाल टेलिकमले प्रायोजन गर्ने भएको छ । एक वर्षे प्रायोजन सम्वन्धी सम्झौतामा नेपाल प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य र नेपाल प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले हस्ताक्षर गरेका

Read more

प्रबासबाट “क्षितिज पारी” लिएर आउँदै क्षितिज

रामकुमार परियार, युएई । लामो समयदेखी युएईलाई कर्मथलो बनाउँदै आएका मोरङका नव उदियमान गायक क्षितिज चिन्तन आफ्नो पहिलो एल्बम “क्षितिज पारी” लिएर नेपाली सांगीतिक क्षेत्रमा आउने आउने भएका छ्न । यसैक्रममा उनले विश्व संगित दिवसको अवसरमा हालै

Read more

फ्री कामदार पठाउने निर्णयले प्रबासमा पनि तरङग

रामप्रसाद ढुंगेल, यूएई/ सरकारले असार २१ देखि साउदी कतार, यूएईलगायतका ६ खाडी राष्ट्र र मलेसियामा जिरो कस्टमा नेपाली कामदार जाने व्यवस्था गरेलगत्तै यूएई लगायत केही खाडी मुलुकको श्रम बजारमा ठूलै तरंग पैदा भएको छ । सामान्य

Read more

पूर्वमा एसएलसीको नतिजा बढेपनि निल खाने थुप्रै

ईश्वर थापा ,धनकुटा / देशभरका २ सय २१ वटा विद्यालयको एसएलसी नतिजा शून्य भएको छ । ती मध्ये अधिकांश सरकारी विद्यालय रहेका छन् । सप्तरीको माइकर मावि परसवनीका १ सय २६ जना परीक्षामा सहभागी भएका थिए

Read more

दुर्लभ सुन गिद्ध जाजरकोटबाट गुँडै छोडेर हरायो

दिप बहादुर घर्ति ,जाजरकोट । जिल्लाको लहँ गाविसको महादेवपुरीको जंगलमा गत वर्षदेखि गुँड लगाउदै आएको सुनगिद्ध यसवर्ष अण्डा सहितको गुँड छोडेर हरायको छ ।गिद्धले गुँड लगाएको जंगल आसपासका रुखहरु स्थानियले फडानी गरे पछि अण्डा सहितको गुँडनै छोडेर

Read more

कर्कलाको पानी जम्मा गरे जस्तै गर्नुपर्छ खानेपानी पुर्याउन

  दिप बहादुर घर्ति, जाजरकोट । जिल्लाको जगतिपूर गाविसको कुदूका   तीन वटा गाउँका महिलाहरुले खाने पानी जम्मा गर्नलाई   कर्कलाको पानी जम्मा गरेजस्तै गर्नु पर्छ । सुख्खा मौषम   खडेरीका कारण तीन गाउँको पानीको

Read more

चिउरी घिउ प्रशोधनबाट आम्दानी गर्दै दुर्गमका महिलाहरु

दिप बहादुर घर्ति , जाजरकोट। जिल्लाको खलंगा र डाँडागाउँ गाविसका विभिन्न जंगलमा पाईने चिउरी घिउ प्रशोधनमा महिलाहरु जुटिरहेका छन् । महिलाहरु मात्र सञ्चालक समिति रहेको कुशे लघु घरेलु सहकारी संस्था लिमिटेडको सहारामा महिलाहरु चिउरी घिउ

Read more

करेसाबारी बनाएर तरकारी खेती गर्दै बालबालिकाहरु

 प्रकाश पाक्साँवा, तेह्रथुम / फक्ताङलुङ बाल क्लबका बालबालिकाहरु करेसाबारी बनाएर तरकारी खेती गर्दै आएका छन । तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालीका ८ मा रहेको भगबती माध्यमिक बिद्यालयका बिद्यार्थीहरुले करेसाबारी बनाएर तरकारी खेती सुरु गर्दै आएको फक्ताङलुङ

Read more