अब ‘भिआइपी’ सुरक्षाका लागि खटिनेछ्न् १० प्रतिशत प्रहरी, पुग्दैन वार्षिक ३ अर्बले पनि

अब ‘भिआइपी’ सुरक्षाका लागि खटिनेछ्न् १० प्रतिशत प्रहरी, पुग्दैन वार्षिक ३ अर्बले पनि
मातृका दाहाल, काठमाडौ / प्रदेशको संरचना कार्यान्वयनमा आएपछि भीआईपी सुरक्षामा खटिने प्रहरीका लागि मात्रै सरकारले सुरक्षा भत्ता, रासन, सवारी इन्धन लगायतमा वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी थप खर्च गर्नुपर्ने छ । मुलुक संघीय संरचामा गएसँगै नेपालमा प्रहरीको करिव १० प्रतिशत जनशक्ति विशिष्ठ व्यक्तिको सुरक्षामा खटाउनुपर्ने भएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभाम...

देउवाले गरेका निर्णय खारेज गर्ने एमालेको घोषणा

देउवाले गरेका निर्णय खारेज गर्ने एमालेको घोषणा
काठमाडौं । नेकपा एमालेले कामचलाउ बनिसकेको शेरबहादुर देउवा सरकारले गरेका अनुचित निर्णयहरु नयाँ सरकारले खारेज गर्ने स्पस्ट पारेको छ । बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान, कानुन र राष्ट्रिय हितविपरीतका सबै निर्णयहरु अस्वीकार गर्ने बताए । उनले देउवा सकेसम्म वाम गठबन्धनको सरकार बन्न नदिने र त्यसो गर्न नसके देशको अर्थतन्त्रलाई संकटमा ...

निर्मल सिद्धार्थ अंग्रेजी मा.वि. सेमीफाइनलमा

निर्मल सिद्धार्थ अंग्रेजी मा.वि. सेमीफाइनलमा
माघ ११/ मधुमल्ला,  दीपज्योति युवा क्लब मधुमल्लाको आयोजनामा जारी प्रथम मिक्लाजुङ अन्तर विद्यालय छात्र-छात्रा फुटबल प्रतियोगीताको आज (बिहिबार) सातौैं दिनको खेलमा भानु मेमोरियल अंग्रेजी मा.वि. मिक्लाजुङ–७ लाई ५–० अन्तरले हराउँदै निर्मल सिद्धार्थ अंग्रेजी मा.वि. मिक्लाजुङ–९ सेमीफाइनल प्रवेश गरेको छ । खेलको पहिलो हाफमै निर्मल सिद्धार्थका जर्सी नं. १० का रोहन चौधरीले ह्याट्रिक गर्दै खेललाई ३–० ले...

मुटु रोगी पुजालाई काठमाण्डौ लगियो

मुटु रोगी पुजालाई काठमाण्डौ लगियो
मोरङ उर्लाबारी – ६ की मुटु रोगी पुजा परियारलाई थप उपचारका लागी विहिबार काठमाण्डौं लगीएको छ । मुटुमा समस्या देखीएपछि विराटनगरमा रहेको नोवेल मेडिकल कलेजमा भर्ना गरेसँगै उनलाई थप उपचारका लागी काठमाण्डौ लौजान डाक्टरले सुझाव दिएको थियो । आर्थिक अवस्था विपन्न रहेको उनको उपचारमा लाग्ने खर्च अभाव भएसँगै युवा समाजसेवी रमेश परियारले आर्थिक संकलन कार्य गरिरहेका छन् । परियारको पहलमा संकलित १९ हजार ३ सय...

सांसद सावाद्धारा सिरक–डसना बितरण

सांसद सावाद्धारा सिरक–डसना बितरण
सुरुङ्गा, १० माघ, झापाा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य एबम् नेकपा एमालेका युवा नेता एलपि सावाले मुलुकमा ठूल–ठूला राजनिति आन्दोलन र परिवर्तन भएपनि ग्रामिण क्षेत्रमा बसोवास गर्ने सर्वसाधरण नागरिकको जीवन अझै पनि कष्टपूर्ण अवस्थामा गुज्ज्रिरहेको बताएका छन् । मारवाडी सेवा समाज दमक र बिर्तामोडको सहयोगमा झापा गाउँपालिकामा आयोजित सिरक–धसना बितरण कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य माननीय सासंद सावाल...

सिलवाल पक्राउका बिषयमा एमालेको कडा आपत्ति

सिलवाल पक्राउका बिषयमा एमालेको कडा आपत्ति
काठमाडौं, माघ ८ – ललितपुर क्षेत्र नम्ब १ का सांसद नवराज सिलवाललाई पक्राउ गर्न इन्टरपोलमा सूचना राखेकोमा नेकपा एमालेले कडा आपत्ति जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा बसेको एमाले स्थायी समिति बैठकले इन्टरपोलमा सूचना राखेकोमा सरकार र प्रहरीको कडा आलोचना गरेको छ । चुनावबाट विजयी भइसकेका सांसदलाई अपराधीको जसरी व्यवहार गरेर इन्टरपोलमा सूचना हाल्नु आपत्तिजनक भएको ...

नाबालिका करणीको आरोपमा एक पक्राउ

नाबालिका करणीको आरोपमा एक पक्राउ
पाँचथर / नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर ४ बस्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने थर्पु ४ का २९ वर्षीय कविन्द्र सुन्दास दर्जी हुन् । आइतबार राति स्कुटरमा घर पुरयाईदिन्छु भन्दै बाटोमै नावालिकालाई करणी गरेको आरोपमा उनलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ परेका दर्जीलाई जिल्ला अदालत पाँचथरबाट म्याद थ...

माओवादीसँग एकताका लागि एमालेले बनायो दुर्इ कार्यदल

माओवादीसँग एकताका लागि एमालेले बनायो दुर्इ कार्यदल
नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता गर्न दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । सोमबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको पार्टी स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले दुइटै पार्टी एकताको प्रक्रिया सकारात्मक रहेको ठहर गरेको जानकारी दिँदै पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, पार्टी एकताका लागि दुई वटा ...

गौरादहमा भुस्याहा कुकुरको बिगबिगी , काम धन्दा छोडेर पशुचौपायको रुंघाइ

गौरादहमा भुस्याहा कुकुरको बिगबिगी , काम धन्दा छोडेर पशुचौपायको रुंघाइ
लोकनाथ रिजाल, दमक / झापाको दक्षिणी बेल्ट गौरादह नगरपालिका वडा नम्बर–८ का त्रिलोचन आचार्य बिहान देखी बेलुकै सम्म सबै कामधन्दा छोडेर खेतमै बसिरहन्छन् । आचार्य यसरी बस्न थालेको धेरै दिन बितेको छ । भुस्याहा कुकुरले मारेको गौरादह वडा नम्बर ८ का स्थानीय त्रिलोचन आचार्यको बाख्रा ।   फोटो : लोकनाथ रिजाल     कहिले सम्म यसरी बस्नुपर्ने उनलाई पनि थाहा छैन । आचार्य मात्र होईन गौरादह वडा नम्बर ७, ८ र ९ का ...