बन्दकर्ताद्धारा दमकमा बम बिस्फोट

बन्दकर्ताद्धारा दमकमा बम बिस्फोट
दमक/ आफ्ना कार्यकर्ता रिहाईको माग राख्दै मंगलबार एक दिने नेपाल बन्द आव्हान गरेको नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको कार्यकर्ताहरुले आज झापाको दमकमा बम बिस्फोट गराएको छ । दमक वार्ड नम्बर ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर बम बिस्फोट भएको थियो । बिस्फोट बाट कुनै भौतिक तथा मानबिय क्षती नभएको प्रहरीले जनाएको छ । बन्दको दिन दमकका बजार पसल खुल्ला रहेपछि तर्साउनलाई सामा...

मोडल क्याम्पस साहित्यिक मञ्चद्धारा स्रस्टालाइ सम्मान

मोडल क्याम्पस साहित्यिक मञ्चद्धारा स्रस्टालाइ सम्मान
लोकनाथ रिजाल मोडल क्याम्पस साहित्यिक मञ्चले स्रस्टा सम्मान र रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रजातन्त्र दिवशको अवसर पारेर सोमबार आयोजना गरेको मञ्चले साहित्य र कला क्षेत्रमा योगदान पु¥याउने १६ जना स्रष्टा तथा सर्जकहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा पुराना लोक गायक एल पी जोशी, भेषराज न्यौपाने , लोकेन्द्र बन्जरा, मेची पुत्र, बिन्दु दाहाल मुकदर्शक , सानो दिन, राजकुमार अनिश्चित र...

सुनसरी, मोरङबाट ८ विप्लव कार्यकर्ता पक्राउ

सुनसरी, मोरङबाट ८ विप्लव कार्यकर्ता पक्राउ
सुनसरी, फाल्गुन ८ गते सुनसरी र मोरङबाट प्रहरीले विप्लव समुहका ८ जना कार्यकर्ता पक्राउ गरेका छन। सोमबार साँझ इटहरी-८ विपी चौकबाट ईटहरी-८ बस्ने लक्ष्मण कार्की र इटहरी-१५ बस्ने निरज कुमार अधिकारी तथा धरान-८ धरान बजारबाट धरान-७ बस्ने गम बहादुर लम्जेल, उनकी पत्नी जमुना श्रेष्ठ, धरान-१५ बस्ने निमा अङडी भोटे, धरान- ५ बस्ने दुर्गा बहादुर बि.क. लाई पक्राउ गरिएको हो । फाल्गुन ८ गतेको नेपाल बन्दलाई स...

आफैँले रोपेको रुखमा पानी हाल्दै प्रधानमन्त्री ओली बालुवाटार प्रवेश

आफैँले रोपेको रुखमा पानी हाल्दै प्रधानमन्त्री ओली बालुवाटार प्रवेश
  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सरकारी निवास बालुवाटार सर्नुभएको छ । ओली दिउँसो ४ बजे बालुवाटार सर्ने कार्यक्रम रहे पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल लम्बिएका कारण उहाँ साँझ मात्र बालुवाटार पुग्नु भएको हो । अपरान्ह ४ बजे नै ओली वालुवाटार आउने सुनेर स्वागतका लागि फूल लिएर बालुवाटारमा बसेका एमाले नेताहरुले साढे २ घन्टा प्रतिक्षा गर्नु परेको थियो ।ओली...

बजेट कम छुट्याएकोमा दलित प्रतिनिधिको गुनासो

बजेट कम छुट्याएकोमा दलित प्रतिनिधिको गुनासो
दमक/ स्थानीय तहमा दलित समुदायका लागि लक्षित बजेट छुट्याउन कञ्जुस्याई गरेको जनप्रतिनिधिहरुले बताएका छन् । दलितका निम्ति बजेट छुट्याउन स्थानीय सरकारले विभेद गरेको दलित समुदायबाट प्रतिनिधि बनेकाहरुको गुनासो छ । उत्पीडित अधिकार मञ्च नेपालले आइतवार भद्रपुरमा आयोजना गरेको स्थानीय तह र दलित जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा उनीहरुले यस्तो गुनासो गरेका हुन् । प्रतिनिधिहरुले बजेट निर्माणमा द...

जनप्रतिनिधी भन्छन – भद्रपुरलाई नमुना बनाउन लागि पर्छौ

जनप्रतिनिधी भन्छन – भद्रपुरलाई नमुना बनाउन लागि पर्छौ
भद्रपुर । स्थानीय सरकारलाई नमूना बनाउन लागेको जनप्रतिनिधिहरुले बताएका छन् । भद्रपुर नगरपालिकाका प्रमुख जिवन कुमार श्रेष्ठले भद्रपुर बनाउने योजना बारे कार्यक्रममा फेहरिस्त सुनाए । जिल्ला समन्वय समिति झापाले भद्रपुर नगरपालिकाको स्थलगत अनुगमनका क्रममा प्रमुख श्रेष्ठले नमुना स्थानीय सरकार बनाउने योजना सुनाएका हुन् । नागरिकको आर्थिक जीवनलाई सुधार गर्ने देखी स्वास्थ्य सुरक्षासम्मका योजना सुनाएका ...

प्रदेश नम्बर एकको मुख्यमन्त्री बन्ने भए शेरधन राइ

प्रदेश नम्बर एकको मुख्यमन्त्री बन्ने भए शेरधन राइ
प्रदेश १ एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्। एमाले सचिवसमेत रहेका भीम आचार्यलाई पराजित गर्दै पोलिटब्युरो सदस्य राई प्रदेश १ को संसदीय दलको नेता बनेका हुन्। संसदीय दलको नेता बनेसँगै राईको प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। प्रदेश नम्बर १ एमाले दलको नेतामा नेता विजयी भएका राईले २६ मत ल्याएका छन् । उनीसँग पराजित एमालेका सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्य...

कांग्रेस निकट यातायात मजदुर संघको नयाँ नेतृत्व चयन

कांग्रेस निकट यातायात मजदुर संघको नयाँ नेतृत्व चयन
दमक/ कांग्रेस निकट यातायात मजदुरहरुको संगठन नेपाल यातायात मजदुर संघ झापाको नयाँ नेतृत्व चयन भएको छ । सुरुङाको जामुनखाडीमा सम्पन्न संघको छैठौ जिल्ला अधिबेशनले रमेश कास्यपको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, महिला उपाध्यक्षमा सुमित्रा प्रसाई (पाठक ) ,सचिवमा एनिन्द्र खत्री ,सहसचिवमा देवनारायण शर्मा र को...

बालकृष्णलाई जेलमा भेटेपछि बाबुरामले भने – ‘मलाई आत्मग्लानी भो’

बालकृष्णलाई जेलमा भेटेपछि बाबुरामले भने – ‘मलाई आत्मग्लानी भो’
काठमाडौँ / नयाँ शक्ति नेपालका सं‌योजक डा बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वको समयमा व्यक्ति हत्या मुद्दामा जेल परेका मा‌ओवादी नेता बालकृष्ण ढुंगेललाई बिहीबार भेटेका छन् । नेता भट्टराईले डिल्ली बजारस्थित सदर खोरमा पुगेर ओखल‌ढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर ढुंगेललाई भेटेपछि आफूलाई आत्मग्लानी भएको प्रतिक्रिया दिएका छन् । ढुंगेललाई जनयुद्धका सहयोगद्धाको संज्ञा दिँदै भट्टराईले द...

कमल गाउँपालिकामा खुल्यो प्रदेश स्तरीय आयुर्बेद चिकित्सालय

कमल गाउँपालिकामा खुल्यो प्रदेश स्तरीय आयुर्बेद चिकित्सालय
लोकनाथ रिजाल/दमक आफ्नो गाँउमै प्रदेश स्तरिय आयुर्बेद चिकित्सालय बन्ने भएपछि झापाको कमल गाउपालिकाका स्थानीय हर्षित भएका छन् । शहरी बिकाश बिभागले चिकित्सालय बनाउने प्रस्ताव सहितको फाईल स्विकृत गरेसंगै यहा प्रदेश नम्बर एक कै ठुलो आर्युबेद चिकित्सालय बन्ने पक्का भएको हो । आर्युबेद सम्बन्धि अध्ययन गर्नकै लागि भनेर टाढा जानु पर्ने बाध्यता हटेको छ ।        नेपाल सरकारको २१ करोडको लागतमा आर्युबे...