नेपालकै अब्बल स्थानीय तह बन्यो दमक नगरपालिका

नेपालकै अब्बल स्थानीय तह बन्यो दमक नगरपालिका
लोकनाथ रिजाल, दमक /  झाापाको दमक नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएयता आठ महिनाको अबधिमा सबैजसो  नीति नियम र कानुन बनाउने काम सम्पन्न गरी देशकै अब्बल स्थानीय बन्ने लक्षण देेेखाएकाेे छ । अन्य स्थानीय तह आवश्यक नियम तथा कानुन बनाउन नसकेर अन्यौलको अवस्थामा रहेको बेला दमक ‘स्थानीय राजपत्र’ प्रकाशित गर्ने नेपालकै पहिलो नगरपालिका बनेको छ ।त्यतिमात्र होईन, बिकास निर्माणका काममा पनि दमकले गति लिन थाल...

ताप्लेजुङको होटल इको भ्यु पोइन्टमा आगलागि

ताप्लेजुङको होटल इको भ्यु पोइन्टमा आगलागि
ताप्लेजुङ सदरमुकाम प्रवेशद्वार हेलप्याड नजिकै रहेको होटल इको भ्यु पोइन्टमा शुक्रबार बिहान आगलागी भएको छ ।आगलागीमा परि होटलको माथिल्लो तल्ला जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी भएको २ घण्टा भन्दा बढी हुँदा पनि नियन्त्रणमा आउन नसकेपछि नजिकै रहेका अन्य घरहरुसमेत जोखिममा परेका छन् । आगो नियन्त्रणमा लिन फुङलिङ नगरपालिकाको दमकलको सहयोगमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र...

को को भए त ओलीका सारथी ?

को को भए त ओलीका सारथी ?
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । नेकपा एमालेका ६ जना र माओवादी केन्द्रका तर्फबाट ५ जनामन्त्री शुक्रबार थपिएका हुन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारै साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् । नवनियुक्त मन्त्रीहरुमा एमालेबाट प्रदीप ज्ञवाली–परराष्ट्र, गोकर्ण विष्ट–श्रम तथा रोजग...

उर्लाबारीकी शिबमाया उपसभामुख निर्वाचित

उर्लाबारीकी शिबमाया उपसभामुख निर्वाचित
संघीय संसदको उपसभामुखमा मोरंगको उर्लाबारीकी नेकपा एमालेकी डाक्टर शिवमाया तुम्वाहाम्फे विजयी हुनुभएको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा भएको चुनावमा तुम्वाहाम्फे २ सय १ मतसहित उपसभामुखमा निर्वाचित हुनुभएको हो । उहाँकी प्रतिष्प्रधि नेपाली कांग्रेसकी पुष्पा भुसालले ५८ मत मात्रै पाउनुभएको छ । आजको बैठकमा २ सय ५९ जना सांसद उपस्तिथ थिए । उपसभामुखमा निर्वाचित तुम्वाहाम्फे नेकपा एमालेका तर्फबाट ते...

सातौ स्थानका लागि हङकङसंग भिड्दै नेपाल

सातौ स्थानका लागि हङकङसंग भिड्दै नेपाल
आईसीसी विश्वकप छनोट अन्तर्गत क्रस प्लेअफमा पपुवा न्यूगिनीविरुद्ध जित हासिल गरी एकदिवसीय मान्यता सुरक्षित गरेको नेपालले प्रतियोगिताको सातौं स्थानका लागि हुने खेलमा शनिबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । शनिबारको खेल नेपालका लागि प्रतिष्ठाको लागि हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्याण्ड्सलाई पराजित गर्न सके नेपालले सातौं स्थानमा रहेर प्रतियोगिता टुंग्याउनेछ । नेपालले विश्व क...

उपाधीका लागि झापा र आर्मी भिड्ने

उपाधीका लागि झापा र आर्मी भिड्ने
झापामा जारी तेस्रो झापा गोल्डकपको फाइनलमा नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक झापा ११ बीच प्रतिस्पर्धा हुने पक्का भएको छ। शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १(० गोलले हराउँदै आर्मी फाइनलमा प्रवेश गरेसँगै झापासँगको भेट पक्का भएको हो। विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतिस्पर्धामा आर्मीले खेलको सुरुवातमा नै गरेको गोल निर्णायक बन्यो। नव...

इलाममा रहस्यमय विस्फोट हुंदा एक जनाको मृत्यु

इलाममा रहस्यमय विस्फोट हुंदा एक जनाको मृत्यु
इलाममा विस्फोट भएर एक जनाको मृत्यु भएको छ। इलाम नगरपालिका–९ पुवाजुङ घर भई भञ्ज्याङमा पसल गर्ने विकास राईको मृत्यु भएको हो। राईको शनिबार साँझ इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। घटना भएको आसपासमा सलाईका काँटीसमेत फेला परेको बताइएको छ। राईले यसअघि पनि ब्लास्टिङ पड्काएर माछा मार्ने गरेको खुलेको प्रहरीको भनाइ छ। माछा मार्न ब्लास्टिङ बनाउन...

आफ्ना हरेक पाइला विकाशको बाटोमा बढ्ने प्रम ओलीको उद्घोष

आफ्ना हरेक पाइला विकाशको बाटोमा बढ्ने प्रम ओलीको उद्घोष
काठमाण्डौ /  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हरेक पाइला विकासको बाटोमा हुने बताउनुभएको छ । काठमाण्डौको दहचोकमा पर्यटन उत्सवको बुधबार उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको मुल प्राथमिकता नै समृद्धि र विकास भएकोले आफू हर तरहले जनतालाई यो उपलब्धीको अनुभुती गराउन प्रयत्नशिल रहने बताउनुभएको हो । ‘मेरो हरेक पाइला विकाशका लागि र विकासको बाटोमा हुनेछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब ...

इलाममा जीप दुर्घटना स् १२ घाइते, ६ को अवस्था गम्भीर

इलाममा जीप दुर्घटना स् १२ घाइते, ६ को अवस्था गम्भीर
इलाम / बिर्तामोडबाट इलामको रोङ्ग गाउँपालिकाको सिरिसे जादै गरेको मे १ ज १९६ नम्बरको जीप बुधबार दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । जिल्लाको रोङ्ग गाउँपालिका –१, को सिवाकोटी पाखामा ब्रेकफेल भई दुर्घटना हुँदा बाटोबाट जीप ५० मिटर तल खसेको जनाइएको छ ।प्रहरी ढिलो गरी मात्र घटनास्थल पुगेकाले घाइतेलाई स्थानीयले नै ...

फिदिममा पहिलो अन्तराष्ट्रिय च्याबु्रङ महोत्सव शुरु

फिदिममा पहिलो अन्तराष्ट्रिय च्याबु्रङ महोत्सव शुरु
पाँचथर/ लोप हुने अवस्थामा पुगेको लिम्बू समुदायको मौलिक बाजा च्याबु्रङको संरक्षण सम्बर्धन गर्ने उदेस्यले पाँचथरको फिदिममा मंगलबारदेखि पहिलो अन्तराष्ट्रिय च्याबु्रङ महोत्सव शुरु भएको छ । लिम्बू भाषामा च्याबुङलाई केलाङ भन्ने गरिएकाले आयोजकले यो महोत्सवलाई पहिलो ऐतिहासिक केलाङ महोत्सव भनेको छ । पुर्बी नेपालमा लिम्बू जातीको बाहुल्यता रहेका पाँचथर सहित इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, संखुवसभा, धनक...