नगरपालिकाद्वारा उत्कृष्ट विद्यालय तथा विषयगत शिक्षकहरु सम्मानित 

नगरपालिकाद्वारा उत्कृष्ट विद्यालय तथा विषयगत शिक्षकहरु सम्मानित 
केशु विरही, बेलबारी, मोरङ/ बेलबारी नगरपालिकाले एक कार्यक्रम गरी उत्कृष्ठ परीक्षाफल दिने नगरपालिका भित्रका सामूदायिक विद्यालय र तिनका विषयतग शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । नगरपालिकाले आइतबार मदन आश्रित साँस्कृतिक हलमा कार्यक्रममा संचालन गरेर नगरपालिकाको सुचांकमा उत्कृष्ठ देखिएका विद्यालय तथा शक्षकहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेको हातबाट पुरस्कार तथा सम्मान गरेको हो । सम्म...

आउन थाले तीजका गीत, खुमनको साथमा ‘भुरुरु उडेको पुतली’ ल्याइन् रमिला न्यौपानेले (भिडियो सहित)

आउन थाले तीजका गीत, खुमनको साथमा ‘भुरुरु उडेको पुतली’ ल्याइन् रमिला न्यौपानेले (भिडियो सहित)
गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’ को भिडियो सार्वजनिक गरेकी छिन् । चर्चित गायक खुमन अधिकारीले यस गीतमा न्यौपानेलाई साथ दिएका छन् । अधिकारीको लयशब्दमा गीत तयार भएको हो । बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त रुपमा यो गीत बजारमा आएको हो । मायालु इन्टरनेटमेन्टले गीतको बजार व्यवस्थापन गरेको हो । लोकप्रिय गायिका न्यौपानेका अधिकांश ग...

चुरे संरक्षण कार्यक्रमबारे जिल्ला बनको सार्वजनिक सुनुवाइ, उपस्थिति भने न्यून

चुरे संरक्षण कार्यक्रमबारे जिल्ला बनको सार्वजनिक सुनुवाइ, उपस्थिति भने न्यून
बेलबारी, मोरङ  \जिल्ला वन कार्यालय मोरङले सार्वजनिक सुनुवाई आयोजना गरेर वर्षभरि चुरे तराई मधेस संरक्षण कार्यक्रम अन्तरगत भए गरेका सम्पूर्ण कामहरुको वारेमा जानकारी गराएको छ । बेलबारी नगरपालिकामा रहेको बेतना सिमसारको सभाहलमा संचालन भएको उक्र सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला वन कार्यालय मोरङका प्रमुख डा. विनोद देवकोटा सेक्टर वन कार्यालय बेलबारीका वन अधिकृत शत्रुघ्नलाल देव, चुरे कार्यक्रमका निर...

एमबाप्पे : १९ वर्षे ठिटा, जसले खोस्दैछन् मेस्सी र रोनाल्डोको ताज

एमबाप्पे : १९ वर्षे ठिटा, जसले खोस्दैछन् मेस्सी र रोनाल्डोको ताज
बीबीसी आइतबार राती खेलिएको विश्वकप फाइनलमा जब फ्रान्सले क्रोएशियालाई ४–२ ले हरायो तब त्यसमा १९ वर्षका फरवर्ड किलियान एमबाप्पेको गोल पनि समावेश थियो । फ्रान्सको तर्फबाट खेलमा चौथो गोल गरेका एमबाप्पेको नाम एउटा उपलब्धिसँग जोडिएको छ । उनी फुटबल विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो टिनेजर बने । उनी अघि सन् १९५८ मा विश्वकप फाइनलमा पेलेले गोल गरेका थिए । त्यतिबेला पेलेको उमेर १८ वर्ष थि...

एक बर्षे अबधिमा उल्लेख्य काम भएपछि दंग छन् वडाध्यक्षहरु

एक बर्षे अबधिमा उल्लेख्य काम भएपछि दंग छन् वडाध्यक्षहरु
बेलबारी, मोरङ / बेलबारी नगरपालिका वडा नम्बर १ ले सिसौलि खोलामा बेलि ब्रिज बनाएको छ । राजमार्ग सगै रहेको उत्त खोलामा पैदल मार्गका लागी बेलि ब्रिजको निर्माण गरेको हो । यस्तै वडा नम्बर १ र ३ ले सवै योजना सकेका छन । उत्त वडाहरुले सडक कालो पत्रे स्तर उन्नती ग्राभेल गरेका छन । एक नम्बरले भानुमार्ग कालो पत्रे गर्नुका साथै सिसौलि खोलमा ड्रेन एज समेत बनाएको वडा अध्यक्ष चक्र खुलाले बताए । खोलामा तटबनधन क...

क्रोएसियालाई ४-२ ले पराजित गर्दै फ्रान्स बन्यो बिश्व च्यापियन

क्रोएसियालाई ४-२ ले पराजित गर्दै  फ्रान्स बन्यो बिश्व च्यापियन
पहिलो पटक फाइन पुगेको क्रोएसियालाई पारजित गर्दै फ्रान्स २० बर्षपछि दोस्रो पटक फिफा विश्वकपको क्यापियन बनेको छ । रसियामा आइतबार सम्पन्न विश्वकप २०१८ मा फ्रान्सले क्रोएसियालाई ४-२ ले पराजित गर्दै  उपाधि जितेको हो। प्रान्सको जितका लागि  एन्टोनी ग्रीजमन, पउल पोग्बा र किलिएन एमबाप्पेले एक-एक गोल गरे भने मारियो मान्डुकिचले आत्मघाती गोल गरिदिए । यसले पछिल्लो दुई दशकमा फ्रान्सलाई विश्वकपको स...

एकैदिन मोरङका १० वटा बोर्डिङहरुले पाए एन प्याब्सनको सदस्यता

एकैदिन मोरङका १० वटा बोर्डिङहरुले पाए एन प्याब्सनको सदस्यता
पथरी शनिश्चरे नगरपालिका अन्तरगत निजी स्तरमा संचालित बिद्यालयहरु मध्ये १० वटा आधारभुत बिद्यालयहरुले एन प्याब्सन  मोरङको सदस्यता प्राप्त गरेका छन् । उक्त कार्यक्रममा एन प्याबसन मोरङ जिल्ला अध्यक्ष सुनिलदत्त अधिकारीले नव प्रवेशी बियालय सदस्यहरुलाई स्वागत तथा सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सन  प्रदेश समितिका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष जयबहादुर श्रेष्ठले  मन्...

एक डाक्टरको परिवार, जसले घरनिकाला गरिएकी आमा पाल्नेलाई पनि कुटे (भिडियो सहित)

एक डाक्टरको परिवार, जसले घरनिकाला गरिएकी आमा पाल्नेलाई पनि कुटे (भिडियो सहित)
लीलानाथ घिमिरे / सबै सम्पत्ति हत्याएर ९० बर्षकी बृद्धालाई घरबाट निकाल्ने एक दम्पत्तिले ती बृद्धालाई आश्रय दिनेलाई समेत छोराछोरी लगाएर कुटपिट गरेका छन् । झापाकी बृद्धा रमा उप्रेतीलाई आश्रय दिएकी  सुजाता उप्रेतीलाई ललितपुरको इमाडोल बस्दै आएका ढलौट कम्पनीका महाप्रबन्धक डा. तारानाथ मैनाली र इश्वरी मैनाली दम्पत्तिले छोराछोरी पठाएर कुटपिट गराएका हुन् । बुढ्यौली अबस्थामा छोरीज्वाईंले घरबाट निकालीदिएपछि...

डा. बस्नेतको चोटिलो मोटिभेसनबाट मख्ख परे अस्ट्रेलिया रहेका नेपालीहरु

डा. बस्नेतको चोटिलो मोटिभेसनबाट मख्ख परे अस्ट्रेलिया रहेका नेपालीहरु
 रामपुर क्याम्पसका प्राध्यापक तथा  नेपालका एक मात्र बर्ड फ्लू बिशेषज्ञ  डा. होम बहादुर बस्नेतले मेलबर्नको कन्सुलेट कार्यालयमा सकारात्मक सोंचमा केन्द्रित  मोटिभेसनल स्पिच दिएका छन् । डा. बस्नेतले आफ्नो ३ सय ३७ औं मोटिभेेसन कार्यक्रमको क्रममा सफलता र सुखमय जीवनको श्रोत बाहिर नभएर प्रत्येक ब्यक्तिभित्रै हुने भएकोलेे सकारात्मक सोंच, मनस्थिति, अरुप्रतिको आदरभाव आदि अंगालेमा सफल बन्न र सुखी रहन सकिने...

दर्शकको मन जित्दै ‘वेभ सिरिज माई बेस्ट फ्रेन्ड’

दर्शकको मन जित्दै ‘वेभ सिरिज माई बेस्ट फ्रेन्ड’
विवेक मिश्र /साकेवा मुभिजको ब्यानरमा ज्योतीराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको वेभ सिरिज माई बेस्ट फ्रेन्डले युटुब दर्शकहरुको मन जित्दै गएको छ । एक नम्बर प्रदेशको झापा जिल्लाका स्थानीय कलाकारहरुको प्रत्यक्ष संलग्नता रहेको यो सिरिज झापा जिल्लामै स्टन मिडियाले निर्माण गरिरहेको छ । मोफसलमा रहेका स्थानीय प्रतिभाहरुलाई अगाडी ल्याउनको लाागि  नै यो सिरिजको निर्माण गरेको प्रस्तुतकर...