सामाजिक सहिष्णुता कायम गर्न आग्रह

नेपालगञ्ज / संघिय प्रहरी ईकाई कार्यालय नेपालगञ्जका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक महेश बिक्रम शाहले सामाजिक सहिष्णुता कायम गर्न नागरिक प्रहरी बिचको सहकार्य उपलब्धिमूलक हुने बताएका छन् । गत बर्ष मोहम्मद डेमा बाँकेको राप्तीपारि क्षेत्रमा हिन्दु,

Read more

पुस्तकबिना नै स्कुल जान बाध्य छन् बालबालिका

बाँके/  बाँकेका ७ हजार ५ सय बालबालिकाहरु पुस्तक बिहिन छन् । गत साउनमा आएको बाढिका कारण बालबालिकाहरु पुस्तक बिहिन बनेका हुन् । बाढीबाट बाँकेमा १४ हजार ४ सय ५३ जना बालबालिका प्रभावित भएका थिए ।

Read more

बिद्यालय छाड्ने बेला शिक्षिकालाइ सम्मान

अछाम / अछामको तुर्माखाँद स्थित श्री कालिकेश्वरी उच्च माध्यामिक बिद्यालयमा कार्यरत शिक्षिका रमादेवी शाहलाई बिद्यालयले भव्य कार्यक्रमका बिच सम्मान गरेको छ । ४१ बर्ष देखि बिद्यालयमा अध्यापन गराउँदै आउनुभएकी शाहले असोज २४ गते अवकाश प्राप्त

Read more

मटेहियामा साँस्कृतिक उत्सव सम्पन्न

सामाजिक सद्भावका लागि साँस्कृतिक एकताको सन्देश प्रबाह गर्दै बाँकेको मटेहियामा साँस्कृतिक उत्सव सम्पन्न भएको छ । यूएनडिपिको सहयोगमा बासद्धारा सञ्चालित सामाजिक सदभाव तथा सामुदायिक सुरक्षाका लागि सुदृढिकरण परियोजनाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Read more

सामाजिक सद्भावको हेतुले नरैनापुरमा गरियो सार्वजनिक सुनुवाई

बाँके/ सामाजिक सद्भावका लागि आ-आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता सहित बाँकेको राप्तीपारी नरैनापुरमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । यूएनडिपिको सहयोगमा बासद्धारा सञ्चालित सामाजिक सदभाव तथा सामुदायिक सुरक्षाका लागि सुदृढिकरण परियोजनाको आयोजनामा सामाजिक सदभावका लागि

Read more

युवतीहरूलाई बलात्कार गर्दै छाडा भिडियो बनाउने केटो पक्राउ

नेपालगञ्ज/ माया प्रेमको जालोमा पारी सामुहिक बलात्कार गरेर अश्लिल भिडियो बनाउने एक युवा प्रहरीको फन्दामा परेका छन् । सामुहिक बलात्कार गरि बनाईएको अश्लिल भिडियो देखाउँदै पीडित माथि बारम्बार बलात्कार गरी फरार रहेका मुख्य प्रतिबादीलाई पक्राउ

Read more

यसरी सफल भयो अस्पताल छेउकाे फोहर ब्यबस्थापन

नेपालगन्ज / नेपालगन्ज मेडिकल कलेजको वी.पी. चोक स्थित शिक्षण अस्पतालको उत्तरी गेट अघिल्तिर सवारी पार्किङ्गमा जथाभाबी रुपमा थुपारिएको फोहर ब्यवस्थापन भएको छ । अस्पतालको पार्किङ्ग स्थलमा बर्षाैं देखि जथाभावी थुपारिदै आएको ‘अस्पताल जन्य फोहरबाट दुर्गन्ध

Read more

रुपन्देहीमा बनाइयो बिश्वकै लामो रंगोली

रुपन्देही। तिहारको अवसरमा रुपन्देहीमा विश्वकै सबैभन्दा लामो रंगोली बनाइएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था बागेश्वरी असल शासन (बास) रुपन्देही र हाटी अमुवा युवा क्लबको आयोजनामा अहिलेसम्मकै लामो रंगोली बनाइएको हो ।

Read more

सच्ची “वुमेन अफ अफ दि ईयर” बाट सम्मानित

काठमाडौं, कार्तिक ६ । वुमेन अफ अफ दि ईयर अमेरिका २०१७ मा नेपाली संचारकर्मी तथा महिला अधिकारकर्मी सच्ची मैनालीले पाएकी छिन् । अमेरिकाको पेनसलभेनिया बसोबास गर्दै पत्रकारीता पेशामा आवद्ध रहेकी मैनाली चर्चित हस्यकलाकार गोपाल राज

Read more

गैसस भित्रको सुशासन मजबुत बनाईने

नेपालगञ्ज- गैसस भित्रको आन्तरिक सुशासनलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएकोछ । ट्रान्सपरेन्सी इन्टननेशनल नेपाल काठमाण्डौको सहयोग, बास नेपालगन्जको आयोजना तथा गैसस महासंघ बाँके शाखाको सहकार्यमा असोज २६ गते नेपालगन्जमा सम्पन्न गैससमा सुशासन बिषयक अन्तरक्रियात्मक अभिमुखिकरणका सहभागि

Read more