मुख्य समाचार

नेपालका विभिन्न स्थानमा जीवन उपयोगी प्राथमिक उपचार तालिम दिदै युएईका नेपाली 

ओम उप्रेती / युएईमा सिकेको ज्ञान, सीप र जिवन उपयोगी कला सिकाउन युएईका नेपाली व्यावसायी ओम उप्रेती लगायतको टोली  पुनः नेपालका आठ जिल्ला पुग्ने भएका छन् । गत चैत १ देखि शुरु भएको यो अभियानको दोश्रो चरण आमामी असोज १३ गते स्याङ्जा जिल्लाबाट शुरु हुने अभियन्ता तथा डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी... पुरा पढ्नुहोस

कार्यक्रममा बोलाउंदैनन्  संघसंस्था, निम्तोबिना जांदैनन पत्रकार पनि

अम्बिका भण्डारी केहि महिना अघि मोरङ बेलबारीमा खासगरी साहित्यकारहरुको एउटा ठुलै जमघट थियो । देशभरबाट प्रतिष्ठित र परिचित स्रष्टाहरु भेला पनि भएका थिए । तर त्यस जमघटमा धेरै स्थानीय सन्चारकर्मीहरुले निमन्त्रणा नै पाएनन् । आयोजकको भनाइलाई आधार मान्ने हो भने निम्तो दिन जिम्मेवारी पाएका ब्यक्तिले हेलचेक्र्याइं गरेका कारण त्यस्तो भएको... पुरा पढ्नुहोस

बेलबारी ७ का वडा सचिवलाइ कार्यालयमै कुटे शहरी बिकास कार्यालय बिराटनगरका लेखा अधिकृतले

उत्तम पोख्रेल,बेलबारी मोरङ / मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ का वडा सचिब उमेश खनाललाई  शहरी बिकास कार्यालय बिराटनगरका लेखा अधिकृत मदन वहादुर कार्कीले कुटपिट गरेका छन् । वडा नम्बर ९ बाट लिनुपर्ने छोराको जन्मदर्ताको प्रतिलिपि लिन बाहुनीस्थित बेलबारी ७ को वडा कार्यालयमा आएका लेखा अधिकृत  कार्कीले वडा सचिवलाई त्यहीँबाट प्रतिलिपी दिन ... पुरा पढ्नुहोस

सुनसरीमा भारतीय अपराधीको हत्याकाण्ड, गोली हानेर नेकपाका नेताको हत्या, प्रहरी घाइते

सुनसरीको हरिनगर गाँउपालिका २ मा गोली प्रहार गरी एमाले नेताको  हत्या भएको छ ।  सुनसरी  भुटाहाको रेयान नेशनल पब्लिक स्कुलको ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका ५१ बर्षिय खुर्शिद आलमको अज्ञात समुहले गोली हानी हत्या गरेको हो । प्रहरीका अनुसार स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट दक्षिण... पुरा पढ्नुहोस

साबेल, कोदालो लिएर वडाबासीहरुसँगै सडक मर्मतमा लागे जनप्रतिनिधि

काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का सिक्रेबासीहरुले । ‘आफ्नो गाउँ आफै बनाउँ, आफ्नो बाटो आफै खनौ’ भन्दै नुवाकोट जिल्लाको पुर्वी भेगमा रहेको शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेका वडा सदस्य सन्तोष थापा सहित वडाबासीहरु आफ्नो घरबाट साबेल,... पुरा पढ्नुहोस

नेपालमै उत्पादन हुन थाल्यो खाना पकाउने ग्यास, केही बर्षभित्रै जताततै पाइने

नेपालमा केही बर्षपछि देशभर नेपालमै उत्पादित ग्यास प्रयोग गर्न पाइने  भएको  छ। नवलपरासीको शुक्रौलीमा रहेको इन्भिपावर एन्ड फर्टिलाइजर प्रा.लि.ले खाना पकाउने ग्याँसको उत्पादन सुरु गरेर बेच्न थालेको छ भने स्याङ्जाको पुतली बजारनजिकै प्लान्ट निर्माण कार्य सम्पन्न भएको छ । पोखरा, चितवन र धरानमा पनि प्लान्ट निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।... पुरा पढ्नुहोस

महिला हिंसा रोक्न विशेष कार्यक्रम ल्याउने गृह मन्त्रालयको तयारी

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलत्कारका घटना न्युनिकरणका लागि गृहमन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभएको छ । आज राष्ट्रिय मानवअिधकार आयोगमा आयोगका अध्यक्ष अनुपराज शर्मा सहितका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्रीले महिला हिंसा र बलत्कारका घटनालाई सरकारले गम्भिर रुपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ मदिरा, लागुपदार्थ र ईन्टरनेटको... पुरा पढ्नुहोस

ट्राफिक सचेतना कार्यक्रम सहित बेलबारी जेसिजले राजमार्गका २० ठाउँमा बनायो जेब्रा क्रसिङ

बेलबारी, माेरङ/ यात्रुहरुलाई बाटाे काट्न सहज होस भन्ने अभिप्रायले बेलबारी जेसिसले बेलबारीका विभिन्न स्थानका जेव्राक्रसिङकाे निर्माण गरेको  छ । बेलबारी जेसिसकाे जेसिस सप्ताह अन्तरगत जनमानसमा ट्राफिक नियम अवगत गराउने उद्येश्यका साथ  शनिबार  बेलबारी नगरपालिका वार्ड नं १० भाउन्नेमा एक कार्यक्रमकाे समेत अायाेजना गरी ट्राफिक सचेतना कार्यक्रम तथा  जेब्रा क्रसिङ निर्माण... पुरा पढ्नुहोस

पुरानो हवाई जहाजलाई सिंगारेर गोकुलम रिसोर्टमा बनाइनेभो जहाजभित्रको संग्रहालय

मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित बलियामा सञ्चालित गोकुलम रिसोर्टमा हवाई जहाज संग्रहालय बन्ने भएको छ । रिसोर्ट सञ्चालक राधेश्याम पौडेलका अनुसार बिहीबार काठमाडौंबाट ल्याइएको सो जहाज रिसोर्ट परिसरमा राखिएको छ । रिसोर्टको एक महत्वपूर्ण आकर्षणको रूपमा विकास गर्ने लक्ष्य अनुसार  सो जहाज ल्याइएको  हो । गोकुलम रिसोर्टमा यहि हवाई जहाज भित्र... पुरा पढ्नुहोस

निर्मलाका बलात्कारी र हत्याका पत्ता नलाग्दा सबैभन्दा टेन्सनमा छन् रे गृहमन्त्री बादल

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पहिचान हुन नसक्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताउनुभएको छ । निर्मलाका आबा र बुवासहितको प्रतिनिधिमण्डलालाई भेट्दै गृहमन्त्री थापाले भन्नुभयो, ‘ दोषीलाई कठघारमा ल्याउन नसक्दा जति पिडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होलाजस्तो मलाई लाग्छ ।’ निर्मलाको हत्याराको नजिक आफुहरु पगिसकेको भन्दै... पुरा पढ्नुहोस