मनोरञ्जन

न्यूयोर्कमा दोश्रो आदिवासी चलचित्र महोत्सब सम्पन्न, अरुण प्रधानले जिते बेस्ट डाईरेक्टर अवार्ड

अमेरिकाको न्यू योर्कमा नेपाल आदिबासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले यहीं सेप्टेम्बर १५ र १६ तारिख आयोजना गरेको ‘दोश्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव-२०१८’ मा छनौटमा परेका ९ चलचित्रहरू मध्येबाट याख्खा भाषा मा निर्माण भएको "ओम्ला" बाट अरुण प्रधानले उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड जित्न सफल भएका छन । आदिवासी जनजाति... पुरा पढ्नुहोस

मिस टिन कलेज र कलेज ह्यान्डसमको विजेता बने आश्मा र शिव

सिजन मिडियाले आयोजना एउटै मन्चमा पहिलो चोटी एउटै मन्चमा दुइवटा टाइटलमा कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।  विहिवार काठमाडौंको नाचघर जमलको प्रेक्षलयमा मिस टिन कलेजको छैटौं संकरण र कलेज ह्यान्डसम नेपालको पहिलो संकरणको एक कार्यक्रम विच भव्य रुपमा सम्पर्न भएको छ । उक्त कार्यक्रममा  मिस टिन कलेज–२०१८ को उपाधि... पुरा पढ्नुहोस

लालभित्तिमा श्रष्टा सम्मान तथा तिज कार्यक्रम, बेतना सिमसारमा पनि तीजको रन्को

लालभित्ती, माेरङ/ वाहरूको अग्रसरतामा मोरङ बेलबारी २ मा स्थापित सहयोगी हातहरु नामक संस्थाले भाद्र २७ गते तिजकै दिन तीज विशेष सांस्कृतिक तथा श्रष्टा सम्मान कार्यक्रम गरेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने मुल उद्देश्यले बेलबारी २ लालभित्ती चोकमा कार्यक्रम गरिएको हो । संस्थाका अध्यक्ष मेघराज परियारको अध्यक्षता... पुरा पढ्नुहोस

गौरा पर्बमा देउडा गीतमा झुमे यूएईमा कार्यरत नेपालीहरु

मान बहादुर के.सी. 'मुस्कान' यूएई, एकमुश्ट स्वागत गर्या हात जोणी सबैलाई सम्पूर्णको कल्यान गरुन गौरा देबी माई          भन्ने देउडा गीत गाएर शुरु गरिएको सुदूर पश्चिम सेवा समाज युएईले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्ब गौराको शुभ अवशर पारेर आयोजना गरेको 'गौरा पर्ब २०१८' कार्यक्रम गत ०७ सेप्टेम्बर २०१८ शुक्रबारका दिन... पुरा पढ्नुहोस

देश विदेशसम्म चर्चित बन्दै सुन्दरी गायिका शुशिला पाठक

सुर्य चन्द / पुर्बको झापामा जन्मिएर काठमाडौँलाइ कर्मथलो बनाइ साङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन सफल चर्चित नाम हो शुशिला पाठक l झट्ट हेर्दा नायिका जस्ती देखिने सुन्दरी गायिका  पाठक बहु प्रतिभाकि धनि तथा एक बहु आयामिक व्यक्तित्व भएकी गायिका हुन l सानैदेखि गायनमा रुची राख्ने गायिका सुशिला पाठक बिगत ३ बर्ष... पुरा पढ्नुहोस

प्रशंसा केसीले जितिन् ‘वाई वाई ग्लोकल टिन हिरो २०१८’ को उपाधि

  राजधानीमा आयोजित एक बिशेष कार्यक्रमबीच प्रशंसा के. सीले “वाई वाई ग्लोकल टिन हिरो २०१८” को उपाधी पाएकी छिन् । के . सी लाई माननीय मन्त्री गोकर्ण बिस्ट तथा कार्यक्रमका निर्णायकहरुले शनिबार वाई वाई ग्लोकल टीन हिरोको उपाधि तथा ट्रफी हस्तान्तरण गरेका थिए ।  यो बर्ष देश भरिका प्रभावशाली किशोर... पुरा पढ्नुहोस

तीज आउन लागिसक्यो, रमझम नै छैन यसपाली

 बेलबारी , मोरङ / बिगतका बर्षहरुमा महिनादिन अघिदेखि  तिजको नाममा बिभिन्न संघ संस्थाले दर खाने सहितको  नाच्ने गाउने तथा पाटी भोजको आयोजना गर्न होडबाजी हुने गरेपनि यो बर्ष भने तीज आउन आठ दश दिन मात्रै  बाँकी हुँदा पनि तिजको रमझम देखिएको छैन । बिगतका  बर्षहरुमा  महिना दिन अघिदेखि  तिजको रमझम मनाएका संघ सस्थाहरुले... पुरा पढ्नुहोस

सर्लाहीमा लिटिल प्रिन्स एन्ड प्रिन्सेस ,बबिता र कौशलले जिते टाइटल

सर्लाहीमा भएको पहिलो लिटिल प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगिताको बिजेता बबिता श्रेष्ठ र कौशल दाहाल भएका छन् । उनीहरुले सिनियर गल्र्स र सिनियर ब्वाइजतर्फको टाइटल जितेका हुन् ।     ग्लामरस नेपालको आयोजनामा भएको प्रतियोगितामा सिनियर गल्र्सतर्फ फस्र्ट रनर अप आज्ञा खाती क्षेत्री, सेकेन्ड रनरअप नेहा कार्की र थर्ड रनरअप प्राप्ती पनेरु... पुरा पढ्नुहोस

मिस टिन कलेज र कलेज हेन्डसमको पहिलो अडिसन सम्पन्न 

 सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा  पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको पहिलो अडिसन  सनिवार सि डव्लु पाटी प्यालेस कमलादीमा सकिएको  छ ।      पहिलो छनौट प्रक्रियावाट काठमाडौंमा रहेर दश जोड दुईमा अध्ययनरत छात्रछात्राहरु सहभागी भएको थिए  ।  उक्त अडिसनवाट २० जना मिस... पुरा पढ्नुहोस