फिचर स्टोरी

६५ बर्षिया धनमाया, जो समाजकै एक नमूना अभिभावक भएकी छिन्

धेरै अभिभावकहरु आफना छोराछोरी, नातिनातिनी बिद्यालय पुर्याएपछि ढुक्क महशुस गर्छन । बिद्यालय पुगेपछि उनीहरु के गर्छन,पढछन या पढदैनन्,उनीहरु के सिकिरहेका छन उनीहरुलाई हेक्का समेत हुँदैन । तर मोरङको बेलबारी ४ की धनमाया गुरुङ अपवादको रुपमा रहेकी छिन । उनी आफना नातिनातिनालाई बिद्यालय पुर्याउने मात्र हैन,खाली समयमा बिद्यालय भित्रै पुगेर समेत... पुरा पढ्नुहोस

धर्म र संस्कारको नाममा पुर्वमा यसरी मौलाउंदैछ बालविवाह

उत्तम पोख्रेल, बेलबारी मोरङ । मोरङको बेलबारी २ का अब्बर मोहम्दको घरमा बिगत केहि दिन देखी रमझम चलिरहेको छ । घरमा बुहारी भित्रयाएपछि परिवारमा खुसीयाली छाएको छ । विवाहको सजिसजावट अझै हटाईएको छैन,पाहुनाले घर भरीभराऊ छन । विवाह गरेका १५ बर्षीय सम्सेर (बेहुला) पनि हाँसीखुसी नै छन । तर उनलाई... पुरा पढ्नुहोस

संघर्ष, सफलता र समाजसेवाको पर्याय : यी हुन् समाजसेवी सुन्दर श्रेष्ठ

 भनिन्छ, जीवन संघर्ष हो । सुन्दरको नाम समाजसेवीका रूपमा सुन्दर अक्षरले लेखिनुमा उनको संघर्षले ठूलो भूमिका खेलेको छ । मोरङको साबिक राजघाट ७ अर्थात् हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा गाउँको विकास गरिरहेका छन् । सडक बत्ति जडान वा विद्यालयमा विविध सहयोग, सुन्दरको नाम सहयोगीका रूपमा जोडिएकै... पुरा पढ्नुहोस

रिसाएर आउँछन् तर हांस्दै फर्कन्छन् करदाता

उत्तम पोख्रेल, बेलबारी मोरङ/ कर तिर्नका लागी बेलबारीका वडा नम्बर ६ का गोपाल कोईराला वडा कार्यालयमा पुगे । कर बढेको छ अरे भन्दै उनी अत्तालिदैै वडा कार्यालयमा पुगेका थिए  । उनले वडा अध्यक्षलाई पसिना पुस्दै ठट्यौली पारामा भने - कर तिर्दा जग्गा त बेच्नु पर्दैन होला नी ! कर्मचारीबाट करको रकम सुनेपछि... पुरा पढ्नुहोस

जनतालाई सेवा दिन जनप्रतिनिधि आफैंंले चलाए हेल्पडेक्स

उत्तम पोख्रेल, बेलबारी मोरङ । गाँउ गाँउमा सिहदरवार आएको भनिए पनि  कर मात्रै बढाएको भन्दै  बिरोध भइरहेका बेला बेलबारी नगरपालिकाको एउटा वडा कार्यालयले अर्को प्रसंंसनीय कार्यको थालनी गरेको छ । बेलबारी नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधहरुले हेल्प डेस्कको स्थापना गरेका हुन् । सेवाग्राहीलाइ छिटो छरितो र काममा सहजता दिलाउने... पुरा पढ्नुहोस

एतिहासिक बाघझाेडा पोखरीको संरक्षणमा जुटे स्थानीयहरु, जनप्रतिनिधिले नै सहयाेग नगरेकाे अाराेप

केशु विरही, सुन्दरहरैचा, माेरङ/ पर्यटकीय स्थलहरुकाे संरक्षण र संवर्धनमा कुनै कमी हुन नदिने राज्यकाे नीति भएकाे वताईरहँदा सुन्दरहरैचामा रहेकाे, एेतिहासिक महत्व वाेकेकाे बाघझाेडा पाेखरी भने लामाे समयदेखि संरक्षण र संवर्धनकाे अभावमा अाेझेलमा परिरहेकाे छ । पाेखरी पूर्व पश्चिम राजमार्गबाट करिव २ किलाे मिटर उत्तरमा पर्छ । त्यसाे त कालाेपत्रे बाटाे... पुरा पढ्नुहोस

८० बर्षे उमेरमा पनि दैनिक २० किलोमिटर साइकल कुदाउछन् ‘इङ्लिस बाजे’

हरि कोइराला, पथरीशनिश्चरे(मोरङ) । उमेरले ४ कोरी पुगेपनि मोरङको पथरीशनिश्चरे १० का टङ्कनाथ गौतम अझै साइकल मै  यात्रा गर्नुहुन्छ । २७ वर्षको छँदा भारत, पश्चिम वङ्गालको मादरीहाटमा साइकल कुदाउन सिक्नुभएका उहाँले त्यसयता साइकल छोड्नु भएको छैन । उहाँ अझै दैनिक २० किलोमिटर साइकल कुदाउनु हुन्छ । साइकल कुदाउने मात्र होइन... पुरा पढ्नुहोस

स्वस्थ भए मानसिक सन्तुलन गुमाएका सन्तबहादुर लिम्बू (साेल्टी), उपचार खर्च सार्वजनिक

केशु विरही, बेलबारी, माेरङ/ विगत १५-१६ वर्षदेखि मानसिक राेगबाट ग्रसित भएर मानसिक सन्तुलन समेत गुमाई सकेका बेलबारी -२ का "साेल्टी" नामले परिचित सन्तबहादुर वाेखिम लिम्बू पछिल्लाे समयमा राम्ररी वाेलचाल गर्न सक्छन । र अाएका मानिसहरुलाई ठम्याउँन पनि पछि पर्दैनन् ।अाजकाे उनकाे याे अवस्था देखेर सबैजना चकित छन् । उनी याे अवस्थामा... पुरा पढ्नुहोस

नगरभित्रका उत्कृष्ट विद्यालय तथा शिक्षकहरु सम्मानित

केशु विरही, बेलबारी, मोरङ/ बेलबारी नगरपालिकाले एक कार्यक्रम गरी उत्कृष्ठ परीक्षाफल दिने नगरपालिका भित्रका सामूदायिक विद्यालय र तिनका विषयतग शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । नगरपालिकाले साँस्कृतिक हलमा कार्यक्रममा संचालन गरेर नगरपालिकाको सुचांकमा उत्कृष्ठ देखिएका विद्यालय तथा शक्षकहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेको हातबाट पुरस्कार तथा सम्मान गरेको हो... पुरा पढ्नुहोस

सरकारी रबैयाका कारण डुबेेेेको डुब्यै भो समाजसेवा गर्न खगेन्द्रले खर्चेको लाखौं रुपैयाँ

बेलबारी २ मोरङ निबासी खगेन्द्र नेउपानेले २०७२ सालमा आफ्ना बाबू स्वर्गीय बिष्णुप्रसाद नेउपानेको स्मृतिमा कुनै सामाजिक काम गर्ने सोच बनाए । उनले सामाजिक कामका लागि १२/१५ लाखसम्म खर्च गर्ने योजना पनि गरे । तर सामाजिक कामको लागि कुन क्षेत्रमा अनि कुन बिषय र शिर्षकमा लगानी गर्दा उपयुक्त हुन्छ भन्ने अन्योल... पुरा पढ्नुहोस