प्रवास

जन्मदिनको खर्च कटाएर माझीबस्ती बनाउन दिइएको ५० हजार स्वेतालाई हस्तान्तरण

पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती अस्ट्रेलिया निवासी सुशिल चालिसे र  धर्मपत्नी  अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय  शायना  र  समिकाको जन्मदिनको अबसरमा नायिका स्वेता खड्काको बस्ती निर्माण अभियानका लागि ५ सय अस्ट्रेलियन डलर अर्थात करिब ५० हजार रुपयाँ सहयोग गरेका छन् । चालिसे दम्पतिले आफ्नी छोरी शायना चालिसेको पहिलो जन्मदिन... पुरा पढ्नुहोस

गौरा पर्बमा देउडा गीतमा झुमे यूएईमा कार्यरत नेपालीहरु

मान बहादुर के.सी. 'मुस्कान' यूएई, एकमुश्ट स्वागत गर्या हात जोणी सबैलाई सम्पूर्णको कल्यान गरुन गौरा देबी माई          भन्ने देउडा गीत गाएर शुरु गरिएको सुदूर पश्चिम सेवा समाज युएईले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्ब गौराको शुभ अवशर पारेर आयोजना गरेको 'गौरा पर्ब २०१८' कार्यक्रम गत ०७ सेप्टेम्बर २०१८ शुक्रबारका दिन... पुरा पढ्नुहोस

अस्ट्रेलियामा भएको तीज कार्यक्रमबाट संकलित रकम बलात्कारपीडित महिलाहरूको लागि सहयोग गरिने

 बिगत चार बर्षदेखि मेलबर्नमा आयोजना गर्दै आएको तीज कार्यक्रमबाट संकलित रकम नेपालको सुदूर पस्चिमका बलात्‍कृत ४५ जना महिलालाई पुनर्स्थापनाको लागि खर्च गरिने भएको छ । नेपालमा बलात्कारका  घटना बढीरहेकोले दिदी-बहिनी समाज भिक्टोरियाले मेलबर्नमा गरिने अत्याधिक तीज कार्यक्रमको संख्या र खर्च घटाउने र नेपालका बलात्‍कृत महिलालाई पुनर्स्थापनाको लागि संकलित रकम बढाउने... पुरा पढ्नुहोस

कतारमा हुनुहुन्छ ? घर आउने भए चाहिदैन अब कम्पनीको अनुमति

कतारमा रहेका विदेशी कामदारहरुले रोजगारदाता कम्पनीको अनुमति नलिई मुलुक छाड्न पाउने भएका छन्  । सन् २०२२ को विश्वकपको लागि तयारी गरिरहेको कतारको सरकारले  नयाँ कानून ल्याउंदै यस्तो प्राबधान लागू गरेको हो । कामदारहरुलाई बाहिर जाने अनुमति नदिई बन्दी झैँ  बनाएर काममा लगाइरहेको आरोप लागिरहेको बेला  यस किसिमको नियम ल्याएको हो... पुरा पढ्नुहोस

रक्षाबन्धन सहित अस्ट्रेलियामा पहिलोपटक भब्य रुपमा मनाइयो गाईजात्रा

अस्ट्रेलियामा आफ्नो भाषा, कला, र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने अभिप्रायले पहिलो पटक आयोजना गरिएको गाईजात्रा तथा रक्षाबन्धन कार्यक्रम भव्यता र सभ्यताका साथ सिड्नीमा सम्पन्न भएको छ।       गोरखा समाज अष्ट्रेलियाद्वारा आयोजित यस कार्यक्रममा गाईजात्रा, लाखे तथा विभिन्न संस्कृति तथा समुदायको विशेषता झल्कने झाँकीहरु प्रदर्शन गरिएका थिए ।... पुरा पढ्नुहोस

दुवइ र कुवेतमा दुई जना नेपाली युवाको मृत्यु

रोजगारीको लागि ५ महिना अघि युएर्इ आएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ।त्यसैगरी दुर्घटनामा परी कुवेतमा अर्का नेपालीको मृत्यु भएको छ्व। गोरखाको गण्डकी गाँउपालिका १ मकैसिङ्का ताराबहादुर गुरूङ्को उपचारको क्रममा दुबर्इको रशिद अस्पतालमा शुक्रबार  मृत्यु भएको हो। गत अगस्ट ८ मा सामान्य बान्ता हुने र टाउको दुख्ने समस्या देखिए... पुरा पढ्नुहोस

अमेरिकामा नेपालीले स्थापना गरे बैंक, अमेरिकी सरकारबाट अनुमति

न्यूयोर्क (अमेरिका) / अमेरिकामा नेपालीले स्थापना गरेको बैंकले अनुमति त्यहाँको सरकारबाट अनुमति पाएको छ । ‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ (इएफसियू) नामक बैंकलाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए) ले सञ्चालन अनुमति दिएको हो । बैंकले न्यूयोर्कबाट पहिलो बैंकिङ सेवा सुरु गरेर अमेरिकाको विभिन्न शहरमा शाखा विस्तार गरिने लक्ष्य... पुरा पढ्नुहोस

सत्रवर्षदेखि साउदी जेलमै छन् पर्वतका सन्तबहादुर

पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र पर्नुभएको छ । २०५७ साल फागुनमा साउदी पुग्नुभएका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आउनुभएको थियो । उहाँले भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोगमा जेल जीवन बिताइरहनुभएको छ । स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता... पुरा पढ्नुहोस