प्रवास

युएइमा रहेका पश्चिमेलीहरुको नयाँ समिति गठन, अध्यक्ष बनिन् सन्ध्या

सुदूर पश्चिम सेवा समाज युएईले आगामी कार्यकालका लागि सन्ध्या भण्डारी बोगटीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिती चयन गरेको छ । यूएईको दुबई स्थित स्थित एभरेस्ट होटेलमा ११ जनवरीका दिन संस्थाका निबर्तमान अध्यक्ष जयराज जोशीको अध्यक्षतामा तथा  समाजका बरिष्ठ उपाध्यक्ष एबं सन एन्ड मुन ट्राभल्स एन्ड टुर्स एलएलसीका संचालक लोकेन्द्र बहादुर बमको... पुरा पढ्नुहोस

मृर्गौला पीडित सुमनको उपचारका लागि युएईबाट आर्थिक सहयोग

 वैदेशिक रोजगारीको लागि युएईमा कार्यरत प्रवासी नेपालीहरुले रत्ननगर २ टाँडी निवासी दुवै मृर्गौला पीडित सुमन परिवारको उपचारका लागि ७० हजार रुपैया सहयोग गरेको छ । टाँडीमा आयोजित कार्यक्रममा प्रवासी चितवनेहरुको साझा संस्था चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी र कार्यक्रमका प्रमुख अतिति वडा नं २ का वडाध्यक्ष... पुरा पढ्नुहोस

आम्मम ! दुई सय जना नेपाली पो रहेछन् त युएइका जेलहरुमा

माधव न्यौपाने, युएई / युएई आएका २ सय जना नेपाली युएईका विभिन्न जेलमा रहेको तथ्यांक सार्वजनिक भएको छ । युएईस्थित नेपाली दुतावासले गत डिसेम्वरमा बिभिन्न जेल भ्रमणका क्रममा संकलन गरेको तथ्याङ्क सार्वजनिक गरेपछि सो बिवरण खुलेको हो । दूतावासले सार्वजनिक गरेको तथ्यांक अनुसार  युएईमा हाल १२ महिला र १ सय ८८... पुरा पढ्नुहोस

अमेरीकाको ओहियोमा कृति बिमोचन तथा साहित्यिक कार्यक्रम सम्पन्न

 अमेरिकाको ओहियोमा उपन्यास 'छाप्रो नंम्बर ५५' को समिक्षा तथा गिती एल्वम पिडाको बिमोचन कार्यक्रम सम्पन्न भएको छ । मातृभाषा संरक्षण समूह र साहित्य परिषद भूटानको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा श्रष्टा रमेश दियालीको उपन्यास छाप्रो नंम्बर ५५ को समिक्षा श्रष्टा प्रतिमान सिवाले गर्नु भएको थियो । निल अधिकारी तथा धर्मेन्द्र... पुरा पढ्नुहोस

पुर्वी नेपालका विभिन्न स्थानमा फेरि पनि गरिने भो प्राथमिक उपचार तालिम

आर पी सहयात्री, युएई । एक बर्षयता दुई चरणमा १७ जिल्लाका करिब ३ हजार नेपालीलाई नि:शुल्क प्राथमिक उपचार तालिम दिइसकेको डिस्कभरी रोयल स्पोर्ट्स एलएलसी युएई  र डिस्कभरी रोयल प्रा. लि.  ले आगामी फागुन ८ गतेदेखि १८ गते सम्म नेपालका पुर्वी पहाडी जिल्लाका विभिन्न स्थानमा  नि: शुल्क प्राथमिक उपचार तालिम आयोजना गर्ने... पुरा पढ्नुहोस

रक्तदान कार्यक्रम गरी लुम्बिनी कपिलवस्तु दिवस अभियानले अष्ट्रेलियामा मनायो १० औं बार्षिकोत्सब

अष्ट्रेलिया / लुम्बिनी–कपिलवस्तु दिवस अभियानको दशौं बार्षिकोत्सवको अवसरमा गतबबर्ष जस्तै यो बर्ष पनि मेलबर्नको वैरबीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।  अभियानको बार्षिकोत्सबको अबसर पारेर रक्तदान गरी शुरु गरिएको कार्यक्रम करीब एक महिनासम्म मनाउने पूर्व योजना अनुरुप  जिलोङमा केही दिन अघि रक्तदान गरिएको हो ।  कार्यक्रम अनुसार आगामी हप्ता पनि... पुरा पढ्नुहोस

अस्ट्रेलिया रहेकी नौ बर्षिया नेपाली वालिकाले पाइन् तेक्वान्दोमा ब्ल्याक बेल्ट

मेलबर्न निवासी सोवाना श्रेष्ठ र अबी बाहम्दुनकी छोरी साल्मा बाहम्दुनले ९ बर्षकै उमेरमा नै टाइकोण्डोमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन् । २ डिसेम्बर २००८ मा जन्मेकी साल्माले आफू तीन बर्ष मात्रै हुँदा नै २० जनवरी २०११ देखि नै टाइकोण्डो खेल खेल्न शुरु गरेकी थिइन । ब्ल्याक बेल्ट प्राप्त गर्नु अघि... पुरा पढ्नुहोस

टीकापुरका अग्निपीडितलाई युएइबाट सहयोग

मान बहादुर के.सी. 'मुस्कान', यूएई /कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नम्बर-७ दिब्यपुरका अग्नी-पिडित कृष्ण बहादुर ठकुल्लाको परिवारलाई फुजैराह यूएईबाट नेपाली रुपैया ३४,८२६ ( चौंतिस हजार आठ सय सब्बिस) सहयोग रकम नेपाल पठाईएको छ ।  गैर आवासीय नेपाली संघ (NRNA) फुजैराह क्षेत्रीय समितीका अध्यक्ष बिरेन्द्र खड्का र समाज सेवी कुल क्षेत्रीको... पुरा पढ्नुहोस

 मेलबर्नमा नेपाल फेस्टिबलको तयारी, नेपाल भ्रमण गर्न अष्ट्रेलियन सांसदको आग्रह 

 अष्ट्रेलियाको मेलबर्नमा यही डिसेम्बर १५ मा नेपाल फेस्टिबल हुनेे भएको छ । नेपाली भाषा, कला, संस्कृति र परम्परा प्रबर्द्धन गर्दै नेपालमा पर्यटन प्रबर्द्धनको लागि सहयोग गर्ने हेतुले फेस्टिबल हुने भएको हो ।  मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गैराखेको नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने लुम्बिनी कपिलवस्तु दिवस अभियानको टोलीले  भेटका क्रममा... पुरा पढ्नुहोस

बिदेशबाट फर्केका इलामेलीहरु पनि संगठित, रिटर्नी माइग्रेण्ट नेपालको जिल्ला समिति गठन

प्रवास बसेर फर्केकाहरु संगठित हुने क्रम चलिरहेको बेला पुर्ब प्रबासीहरुको संगठन रिटर्नी माइग्रेट नेपालको शनिबार सम्पन्न इलाम जिल्ला भेलाले नयाँ समिति बनाएको छ । सस्थाका केन्दिय सदस्य तथा प्रदेश न. १ का संयोजक गोकुल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले समिति चयन गरेको हो । भेलामा प्रदेश न. १ का सचिव... पुरा पढ्नुहोस