पूर्वी नेपाल

प्रसुति केन्द्रमा गएर बच्चा जन्माउने रेणुकालाई दिइयो १० हजार नगद

पथरी /  मोरङको पथरीशनिश्चरे २ मा व्यवस्थित रुपमा निर्माण भएको स्वास्थ्यचौकी भवनमा सुरु भएको प्रसुति केन्द्रमा सोही वडाकी पहिलो वच्चा जन्माउने रेणुका विश्वकर्मालाई नगरपालिका कार्यालयले प्रोत्साहन स्वरुप नगद रकम प्रदान गरेको छ । एक कार्यक्रमबीच मंगलबार नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, स्वास्थ्य संयोजक... पुरा पढ्नुहोस

जेष्ठ नागरिकहरुलाइ सम्मान गर्दै ३१ औं जन्मदिन मनाए बेलबारीका युवा डा. प्रवास थापाले

जन्मदिनलाई तडकभडक गर्दै र भड्किलो बनाउंदै मनाउने संस्कार बिकशित भइरहेको बेला मोरङ बेलबारी एक युवाले आफ्नो  जन्मदिन बेलबारीका जेष्ठ नागरिकहरुलाइ सम्मान गरेर मनाएका छन् । बेलबारी ३ निवासी डा. प्रवास थापाले आफ्नो ३१ औं जन्मदिनको अबसरमा बेलबारी १ स्थित जेष्ठ नागरिक मन्चमा गएर त्यहाँ रहेका करिब ५० जना जेष्ठ नागरिकलाई सम्मान गरेका... पुरा पढ्नुहोस

कसेनी माविका सयभन्दा बढी विद्यार्थीलाई डेढ लाख बराबरका शैक्षिक सामग्री बितरण

एकीकृत हातेमालो समाज नेपालको सौजन्यमा मोरङ बेलबारी नगरपालिका ४ स्थित कसेनी माध्यमिक बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार १ सय ३ जना छात्र छात्राहरुलाई डेढ लाख बराबरका शैक्षिक सामग्री बितरण गरिएको छ । बिहीबार एक कार्यक्रम गरि ती विद्यार्थीहरुलाइ प्रति विद्यार्थी एचपी ब्राण्डको स्कुल ब्याग, १ सेट स्कुल ड्रेस, एक दर्जन कापी,... पुरा पढ्नुहोस

पुरानो हवाई जहाजलाई सिंगारेर गोकुलम रिसोर्टमा बनाइनेभो जहाजभित्रको संग्रहालय

मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित बलियामा सञ्चालित गोकुलम रिसोर्टमा हवाई जहाज संग्रहालय बन्ने भएको छ । रिसोर्ट सञ्चालक राधेश्याम पौडेलका अनुसार बिहीबार काठमाडौंबाट ल्याइएको सो जहाज रिसोर्ट परिसरमा राखिएको छ । रिसोर्टको एक महत्वपूर्ण आकर्षणको रूपमा विकास गर्ने लक्ष्य अनुसार  सो जहाज ल्याइएको  हो । गोकुलम रिसोर्टमा यहि हवाई जहाज भित्र... पुरा पढ्नुहोस

धर्म र संस्कारको नाममा पुर्वमा यसरी मौलाउंदैछ बालविवाह

उत्तम पोख्रेल, बेलबारी मोरङ । मोरङको बेलबारी २ का अब्बर मोहम्दको घरमा बिगत केहि दिन देखी रमझम चलिरहेको छ । घरमा बुहारी भित्रयाएपछि परिवारमा खुसीयाली छाएको छ । विवाहको सजिसजावट अझै हटाईएको छैन,पाहुनाले घर भरीभराऊ छन । विवाह गरेका १५ बर्षीय सम्सेर (बेहुला) पनि हाँसीखुसी नै छन । तर उनलाई... पुरा पढ्नुहोस

मानवसेवामा जुट्दै सुकुना क्याम्पसका विद्यार्थीहरु

केशु विरही, सुन्दरहरैचा, माेरङ/ प्यारालाईसिस भएर अाेछ्यानमा लडिरहेका सुन्दरहरैचाका विक्रम चाैधरीलाई वचाउन सुकुना बहुमुखी क्याम्पसका विद्यार्थीहरु एकजुट भएका छन् ।  क्याम्पसमा बुधबार एक अनाैपचारिक कार्यक्रमकाे अायाेजना गरेर उनीहरूले अार्थिक सहयाेग संकलन सुरु गरेका हुन । विगत २ वर्षदेखि प्यारालाईसिस भएर थला परिरहेका सुन्दरहरैचा नगरपालिका वार्ड नंं १२ का चाैधरीको सहयोगको लागि ... पुरा पढ्नुहोस

सुन्दरहरैचामा बन्नेभो विश्वकै अग्लाे गाईकाे प्रतिमा

सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैचा नगरपालिका वार्ड नं ५ नयाँ वृन्दावन गाैशालामा विस्वकै सवभन्दा अग्लाे गाईकाे प्रतिमा बन्ने भएकाे छ । श्री राघेश्याम सेवाा ट्रष्ट नयाँ वृन्दावन सुन्दरहरैचा ५ ले कृष्ण जन्माष्ठमी दिन पारेर संचालन गरेकाे कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले साे प्रतिमाकाे शिलन्यास गरेका हुन ।... पुरा पढ्नुहोस

नगरपालिका संघमा मोरङ, सुनसरी र झापाबाट चार केन्द्रिय सदस्य निर्बिरोध

मोरङ । देशभरीका नगरपालिकाहरुको एकमात्र र साझा संस्था नेपाल नगरपालिका संघको अधिबेशनबाट मोरङको बेलबारी र सुन्दरहरैचा नगरप्रमुख, धरानकी कार्यबाहक मेयर र दमक नगरपालिकाकी मेेेयर प्रदेेश नम्बर १ बाट केन्द्रिय सदस्यमा निर्बिरोध निर्बाचित भएका छन । काठमाडौमा भएको अधिबेशनबाट बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुबेदी, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल, सुनसरीबाट धरान... पुरा पढ्नुहोस

जन्मष्ठमीमा श्री कृष्ण प्रणामी मन्दिरले गर्ने रथयात्राकाे तयारी अन्तिम चरणमा

सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैचा नगरपालिका वार्ड नं ९ मा रहेकाे श्री कृष्ण प्रणामी मन्दिरले जन्माष्टमीकाे दिन निकालिने रथयात्राकाे काम अन्तिम चरणमा पुगेकाे  छ । जन्माष्टमीकाे दिन निकालिने रथ निर्माणकाे काम लगभग पूरा भएकाे भएकाे अायाेजकले समितिले जनाएकाे छ । रथकाे निर्माणकैै लागि भनेर चैत्र महिना देखि ७ जना मिस्त्रीहरुले निरन्तर रुपमा... पुरा पढ्नुहोस

शरणार्थी शिविरको खानेपानी पिउन पाउने पाए नजिकैका गाउंलेले पनि

पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे १० मा भूटानी शरणार्थीका लागि व्यवस्थापन गरेको खानेपानी वस्तीमा समेत वितरण हुने भएको छ । शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) मार्फत लुथरन विश्व फेडेरेशनले शनिश्चरे शिविरमा रहेको खानेपानी नजिकको वस्तीमा विस्तार गर्ने सम्झौता गरेको छ । नगरपालिका कार्यालयमा शुक्रबार आयोजित  एक कार्यक्रमकाबीच यृूएनएचसीआरकी दमक प्रमुख अन्ना... पुरा पढ्नुहोस