न्युज

के के प्राबधान छन् नयाँ मुलुकी ऎनमा, थाहा छ ?

मुलुकमा सामाजिक तथा राजनैतिक प्रणालीमा आएको परिवर्तनसँगै कानुनी व्यवस्थाहरूमा समेत व्यापक परिवर्तन गर्ने क्रम प्रारम्भ भएको छ । मस्यौदामै लामो समय खर्चिएर प्रमाणीकरण गरिएका मुलुकी अपराध (संहिता) ऐन, मुलुकी देवानी (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन एवं मुलुकी देवानी (कार्यविधि) संहिता ऐन २०७५ भदौ १ गतेदेखि लागू हुँदैछन् ।... पुरा पढ्नुहोस

कञ्चनपुर घटनाको छानबिनका लागि सरकारद्वारा उच्चस्तरीय समिति गठन

गृह मन्त्रालयले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाकी १३ वर्षिय बालिका निर्मला पन्तको गत साउन ११ गते भएको मृत्युको सम्बन्धमा विस्तृत छानविन तथा अनुसन्धान गरी पन्ध्र दिनभित्र प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको छ । समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद... पुरा पढ्नुहोस

कानुन मन्त्री ढकाललाई निर्वाचन क्षेत्रका जनताद्वारा सम्मान

बेलबारी, माेरङ/ माेरङ क्षेत्र नं ३ बाट प्रतिनिध्व गरेर प्रतिनिधिसभाका सांसद तथा पछिल्लाे समयमा संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री वनेका भानुभक्त ढकाललाई निर्वाचन क्षेत्रका जनताले अाज विशेष कार्यक्रम नै गरेर सम्मान गरेका गरेका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटि बेलबारीले अायाेनामा, बेलबारीकाे सांस्कृतिक भवनमा संचालन... पुरा पढ्नुहोस

गृहमन्त्री बादलसँग जापानी राजदुतको शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृह मन्त्रालयमा भएको सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । भेटमा गृहमन्त्री थापाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षभन्दा बढी भईसकेको चर्चा गर्दै... पुरा पढ्नुहोस

आफ्नो गाउँठाउँमा आएर पनि भ्रष्टाचार रोक्ने भाषण नै दिए ओलीले

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले राजनीतिबाट कुनै आर्थिक लाभ नलिने तथा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता जनाउनु भएको छ ।      प्रधामन्त्री ओलीले नेपाल कम्यूनिष्ट पार्टीद्धारा बुधबार विहान मोरङको पथरीशनिश्चरेमा आयोजित सभामा मोरङ ३ बाट निर्वाचित भानुभक्त ढकाल कानून मन्त्री बन्नु भएकोमा बधाई दिँदै मन्तव्य व्यक्त गर्ने क्रममा सो कुरा... पुरा पढ्नुहोस

लाजिम्पाटमा अन्तराष्ट्रिय स्तरको बहस प्रतियोगिता सम्पन्न 

नेपालका युवा बहसकर्ताहरुलाई अन्तराष्ट्रिय स्तरको बहसमा भाग लिने अवसरको सृजना गर्ने उद्देश्यका  साथ महासंग्राम २०१८ सम्पन्न भएको छ । Debate Network Nepal र जेभिएर एकेडेमी, लाजिम्पाटद्वारा संयुक्त रुपमा आयोजना गरिएको प्रतियोगिताका साउन २५ देखि २८ गतेसम्म जेभिएर एकेडेमी, लाजिम्पाटमा संचालन भएको थियो । चार दिन लामो कार्यक्रममा वक्ताहरुलाई गहन प्रशिक्षणका... पुरा पढ्नुहोस

देशमा अझै पनि सफल व्यवस्थापककाे खाँचाे रहेको सहायक डिनको भनाइ

बेलबारी, माेरङ/ पूर्वान्चल विस्वविद्यालयका सहायक डिन उदयराज प्रसाईले देशमा सफल व्यवस्थापककाे खाँचाे रहेकाे वताएका छन् । माेरङ जिल्लाकाे बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा अवस्थित  शिक्षा सन्देश इ. स्कुललले अायाेजना गरेकाे कक्षा ११ विद्यार्थीहरुकाे स्वागत तथा परिचयात्मक कार्यक्रमकाे उद्घाटन गर्ने क्रममा साे कुरा वताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत... पुरा पढ्नुहोस

शिशु जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराए एक हजार भत्ता

बाँकेको बैजनाथ गाउँपालिकाले शिशु जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराए एक हजार भत्ता दिने भएको छ । जन्म, मृत्युलगायत हरेक कुरामा कर लगाएको भन्दै स्थानीय सरकारको चौतर्फी आलोचना भइरहेको बेला बैजनाथपूर गाउँपालिकाले भने प्रोत्साहन भत्ता दिने भएको हो । यद्यपी गाउँपालिकाले ३५ दिन कटेमा भने ५० रुपैयाँ जरिवाना गर्ने भएको छ... पुरा पढ्नुहोस

एकैपटक २० स्थानमा राखियो ट्राफिक प्रहरी पोष्ट

चितवनको भरतपुर महानगर क्षेत्रको मुख्य राजमार्ग क्षेत्रमा ट्राफिक पोष्ट (आइल्यान्ड) राखिएको छ । महानगर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहजता होस् भनि महानगरले दिगो शहरी विकास नीति अनुसार ट्राफिक पोष्ट (आइल्यान्ड) विभिन्न २० स्थानमा राखिएको हो ।  चितवननको भरतपुर महानगरमा तीन पाग्रे सावारी व्यवस्थापनमा सक्रिय भएको केहि दुई साता भित्र नै भरतपुर... पुरा पढ्नुहोस

विद्यालयमा आगलागी हुँदा ९२ लाख बराबरको क्षत्ती

बेनी नगरपालीका १४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको भवनमा आगोलागी हुँदा ९२ लाख रुपैया बराबरको क्षत्ती भएको छ । विद्युत सर्ट भएर बुधबार साँझ भएको आगोलागीबाट ८ कोठे दुई तले भवनका साथै भौतिक सामाग्रीहरु जलेर नष्ट हुँदा ९२ लाख रुपैया बराबरको क्षत्ती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कक्षा... पुरा पढ्नुहोस