न्युज

अन्तर्राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित भए राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल ‘अन्र्तराष्ट्रिय युवा पुरष्कार – २०१८’ बाट सम्मानित भएका छन् । श्रीलंकाको कोलम्बोमा जारी दक्षिण एशियाली सम्मेलनमा युवा उद्यमशिलता र नेतृत्व विकास सम्वन्धि कार्यमा उत्कृष्ठ योगदान पु¥याएको भन्दै अन्र्तराष्ट्रिय युथ कमिटीले ढुंगेललाई सम्मान गरेको हो । गत अगष्ठ २३ मा उक्त पुरस्कार घोषणा गरिएको... पुरा पढ्नुहोस

‘सरकारी जग्गामा सांसदको आँखा’ भन्ने समाचारप्रति पूर्णाकुमारी सुवेदीको घोर आपत्ति

मंसिर ६ गते एक दैनिक पत्रिकामा छापिएको करौडौंको सरकारी जग्गामा सांसदको आँखा भन्ने समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा कुनै सत्यता नरहेको, भ्रामक र कपोकल्पीत रहेको म सबैमा अवगत गराउँछु । सिमित व्यक्तिको निहित स्वार्थका कारण मेरो व्यक्तिगत चरित्र हत्या गर्ने मनसायले मात्र उक्त समाचार आएको मेरो ठम्याई... पुरा पढ्नुहोस

बराल र देवकोटाले पाउने भए सर्वाधिक राशिको पत्रकारिता पुरस्कार

प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस बर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गर्ने निर्णय गरेको छ । पाँच लाख राशीको उक्त पुरस्कार जनही रु.दुई लाख पचास हजारका दरले प्रदान गरिनेछ । लामो समयदेखि पत्रकारितामा संलग्न रहेका पत्रकार देवकोटा... पुरा पढ्नुहोस

गृहमन्त्रालयका कामकारवाही थप प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले गृह मन्त्रालय अन्तर्गत निकायका कामकारवाही थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । आज गृहमन्त्रालयमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६को प्रथम चौमासिक समिक्षा बैठकमा गृहमन्त्री थापाले मन्त्रालयका कामकारवाही सन्तोषजनक रहेपनि यसलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ तपाईहरुलाई दिईएको जिम्मेवारी ईमान्दारितापूर्वक, सक्रियतापूर्वक र सृजनशिल ढङ्गले... पुरा पढ्नुहोस

दिपशिखा र सविश्रको टिमले जित्यो राष्ट्रिय बहस प्रतियोगिको मुख्य उपाधि

नेपाली भाषाको संरक्षण र प्रवद्र्धन गर्दै तर्कसंगत बहस र वैचारिक वादविवादका लागि  मञ्च प्रदान गर्ने उद्देश्यले आयोजित राष्ट्रिय वहस प्रतियोगिता सम्पन्न भएको छ । डिबेट नेटवर्क नेपालको आयोजनामा काठमाडौको साइम कलेजमा कात्तिक ३० देखि मंसिर २ सम्म चलेको उक्त बहस प्रतियोगिको मुख्य विधाको उपाधि दिपशिखा घिमिरे र सविश्र कडेलको टिम... पुरा पढ्नुहोस

सुरक्षाकर्मीलाई तालिम र विपद व्यवस्थापनका लागि सहयोग गर्नेभो फ्रान्सले

गृहमन्त्री रामबहादुर थापा‘बादल’ सँग नेपालका लागि फ्रान्सका राजदुत फंसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको सो भेटमा नेपाल-फ्रान्स सम्बन्ध, द्धिपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्तगर्दैे आगामी दिनमा समेत सहयोगले निरन्तता पाउने... पुरा पढ्नुहोस

चलचित्र ‘हिमालकी रानी’को च्यारिटी शो हुँदै, उठेको रकम टुहुरा बालबालिकाको लागि सहयोग गरिने 

प्रतिक्षित चलचित्र “हिमालकी रानी”को च्यारिटी शो सम्पन्न भएको छ । बालाजु स्थित अष्टनारायण हलमा भएको उक्त च्यारिटी शोमा दर्शकहरुको उल्लेख्य  सहभागीता रहेको थियो ।  संयुक्त एकता आवाज केन्द्रको सहयोगार्थ प्रदर्शन गरिएको उक्त च्यारिटी शो पश्चात देशका प्रमुख शहर तथा विदेशमा प्रदर्शन हुने छ । राजनितिक दलका नेता,चलचित्रका कलाकारहरु, विशिष्ट व्यक्तित्व... पुरा पढ्नुहोस

नेपालमा रहेका भुटानी शरणार्थीबारे गृहमन्त्री र युएनएचसीआरबीच छलफल

गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका शरणार्थीका लागि संयुक्त राष्ट्रसंघिय उच्चायुक्तको कार्यालय (युएनएचसिआर) का एशिया प्रशान्त क्षेत्र व्युरोका निर्देशक इन्द्रिका रातवत्तेले शिष्टचार भेटवार्ता गरेका छन्  । गृहमन्त्रालयमा भएको सो भेटवार्ता नेपालमा रहेका भुटानी शरणार्थी, तिब्बती शरणार्थी र रोहिङ्या लगायतका शरणार्थीको विषयमा केन्द्रीत रहेको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा रहेका... पुरा पढ्नुहोस

गायक गंगा बरदानमाथि कुटपिट, बसका स्टाफहरु पक्राउ

मोरङको बेलबारी नगरपालिकामा आइतबार गायक  गंगा बरदान माथि कुटपिट भएको छ । बेलबारी २ लालभित्तिबाट पत्नी सहित ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बस चढेर धरानतर्फ जाँदै गर्दा बसका कन्डक्टर, सहचालकले आक्रमण गरेको प्रहरीले जनाएको छ । काँकडभित्ताबाट धरानतर्फ जाँदै गरेको बसका कन्डक्टर मोरङ उर्लाबारीका रोशन श्रेष्ठ र सहचालक... पुरा पढ्नुहोस

संघियताका विरुद्ध संसदमा संसोधन प्रस्ताव ल्याउने भएछ है जनमोर्चाले

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघियताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन् । नेपालमा संघिय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघियता लागु गरिएकाले अहिले जनता स्वयमनै संघियताको विपक्षमा रहेको जिकिर गर्दै केसीले संघियताको विपक्षमा आफ्नो पार्टीले संसदमा... पुरा पढ्नुहोस