गाउँ समाज

बेलबारीमा खुल्यो अर्को ठुलै इलेक्ट्रोनिक्स पसल

मोरङ बेलबारी १ बजार क्षेत्र स्थित सिनेमाहल लाइनमा सबैजसो इलेक्ट्रोनिक्स सामान पाइने अर्को दोकान खुलेको छ । सिनेमाहलकै छेउमा खुलेको कन्चन इलेक्ट्रोनिक्स नामक पसलमा ब्राण्डेड मोबाइल, टीभी, फ्रीज, वासिङ मेसिन, स्पीकर, टर्च लाइट लगायतका ब्राण्डेड र अन्य इलेक्ट्रोनिक्स सामानहरु उपलब्ध छन् । सबैखाले नयाँ इलेक्ट्रोनिक्स सामानहरु पाइनुका साथै मर्मत पनि... पुरा पढ्नुहोस

नयाँ संरचना निर्माण र सजावट भएसंगै घुम्न अाउनेहरु ह्वात्तै बढे बेतना सिमसारमा

केशु विरही, बेलबारी/ पूर्वकै चर्चामा रहेकाे बेतना सिमसारले अान्तरिक श्रृङ्गारमा ध्यान दिएपछि त्यहाँ घुम्न अाउनेकाे संख्या ह्वात्तै वढेकाे छ । अा. व. २०७४/७५ काे श्रावण महिनामा १५ हजार पर्यटकले बेतना भ्रमण गरेकाेमा अा.व. २०७५/७६ काे यहि अवधिमा १९ हजारभन्दा वढि पर्यटकले बेतना भ्रमण गरेका छन् ।अान्तरिक सजावटमा ध्यान दिएपछि बेतना... पुरा पढ्नुहोस

अर्किडको सामाजिक परिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न, संयन्त्रकर्मी बिरही पनि सम्मानित

बेलबारी,मोरङ / मोरङको बेलबारी २ लालभित्तिमा अबस्थित अर्किड वाेल्डेज क्लबले वर्षभरी भएकाे गतिविधिकाे सामाजिक परिक्षण तथा सम्मान कार्यक्रम  गरेकाे छ । सोही कार्यक्रममा संस्थाका संस्थापकहरु सहित संयन्त्र डटकमका समाचार सम्पादक केशु विरही सम्मानित भएका छन् । विरही पछिल्लाे समय मकालु टेलिभिजनकाे उत्तरी माेरङ प्रतिनिधिकाे रुपमा पनि  कार्यरत छन् । २०५० सालदेखि... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत, आउने-जाने दुवैलाई स्वागत र सम्मान

केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएर अन्यत्र गएका छन् भने नयाँ प्रशासकीय अधिकृत सरुवा भएर आएका छन् । करिब डेढ बर्षदेखि कार्यालय प्रमुखको रूपमा कार्यरत डम्मरु बल्लभ बराल सरुवा भएर संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयमा गएका छन् । त्यसैगरी हालसम्म लेटाङमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत पुण्यप्रसाद... पुरा पढ्नुहोस

अपांग र अशक्त देशमाया राईको लागि बन्ने भयो नयाँ घर

मोरङको बेलबारी २ की अपांग र अशक्त एकल महिला देशमाया राईको लागि  नयाँ घर बन्ने भएको छ  । उनका लागि  बेलबारी नगरकालिका २ की वडा सदस्य तथा नगरपालिकाको कार्यपालिका सदस्य खिना बस्नेत ,आदर्श टोल बिकास समितिका अध्यक्ष रञ्जित गुरुङ लगायत बेलबारी २ का स्थानीयबासीले उनको घर निर्माण गरिदिने भएका हुन् ... पुरा पढ्नुहोस

आफुहरुको श्रम शोषण गरिएको भन्दै बालकक्षाका शिक्षिकाहरु आन्दोलित

पटकपटक प्रदेश र स्थानीय सरकारलाई मागपत्र पेश गरी ध्यानाकर्षण गराउंदा पनि आफुहरुको मागलाई बेवास्ता गरिएको भन्दै बेलबारी र सुन्दरहरैंचाका वालकक्षा शिक्षिकाहरुले मंगलबार दुवै नगरपालिकाको गेटमा धर्ना दिएका छन् । राष्ट्रिय प्रारम्भिक वाल शिक्षक संगठन  बेलबारी नगरसमितिको आयोजनामा उनीहरूले नगरपालिकाको गेटमा एक डेढ घण्टासम्म धर्ना दिएका हुन् । दुई दर्जनभन्दा बढीको... पुरा पढ्नुहोस

जन्मष्ठमीमा श्री कृष्ण प्रणामी मन्दिरले गर्ने रथयात्राकाे तयारी अन्तिम चरणमा

सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैचा नगरपालिका वार्ड नं ९ मा रहेकाे श्री कृष्ण प्रणामी मन्दिरले जन्माष्टमीकाे दिन निकालिने रथयात्राकाे काम अन्तिम चरणमा पुगेकाे  छ । जन्माष्टमीकाे दिन निकालिने रथ निर्माणकाे काम लगभग पूरा भएकाे भएकाे अायाेजकले समितिले जनाएकाे छ । रथकाे निर्माणकैै लागि भनेर चैत्र महिना देखि ७ जना मिस्त्रीहरुले निरन्तर रुपमा... पुरा पढ्नुहोस

ठकुरी समुदायका धनकुटेली युवाहरू संगठित, २१ सदस्यीय समिति गठन

युवराज ठकुरी, धनकुटा/ ठकुरी समाज महासंघ नेपालको भातृ संगठन ठकुरी समाज युवा संघ धनकुटा जिल्ला कमिटी गठन भएको छ । डिल्लीबहादुर मल्ल ठकुरीको अध्यक्षतामा २१ सदस्यीय ठकुरी समाज युवा संघ जिल्ला धनकुटा गठन गरिएको ठकुरी समाज युवा संघ प्रदेश नं.१का अध्यक्ष अशोक शाही ठकुरीले बताउनु भयो। ठकुरी सेवा समाज धनकुटा... पुरा पढ्नुहोस

धुम्रपान र मध्यपान विरुद्धको अभियानमा सक्रिय हुनथाले टाेलवासी

बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाका स्थानीयवासीहरु कुलतका विरुद्धको अभियानमा सक्रिय हुन थालेका  छन । बेलबारी नगरपालिका वार्ड न ३ का सुन्दर टाेल विकास संस्थामा अावद्ध स्थानीयहरु धुम्ररपान र मध्यपानका विरुद्ध यसरी एकजुट भएका हुन् । कुलततर्फ युवाकाे त्यसमा पनि किशाेरहरुकाे अाकर्षण वढ्दै गए पछि अाफ्ना कलिला नानीहरुलाई यी लतबाट टाढा राख्ने... पुरा पढ्नुहोस

सुन्दरहरैंचा नगरपालिकाले संचालन गर्यो शब बाहन, धेरैले लिए नि:शुल्क सुबिधा

मोरङको सुन्दरहरैंचा नगरपालिकाले शव बोके बापत पैसा नलिने गरी ‘घरदेखि घाटसम्म शव यात्रा वाहन’ कार्यक्रम नै संचालन गरेको छ । नगरपालिकाले निशुल्क शव बाहनको ब्यबस्था गरेको हो । त्यसका लागि मेयर शिवप्रसाद ढकालको पहलमा २० लाख रुपैयाँ खर्च गरेर नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट को १ झ ५४८ नम्बरको शव वहान... पुरा पढ्नुहोस