गाउँ समाज

जन्मष्ठमीमा श्री कृष्ण प्रणामी मन्दिरले गर्ने रथयात्राकाे तयारी अन्तिम चरणमा

सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैचा नगरपालिका वार्ड नं ९ मा रहेकाे श्री कृष्ण प्रणामी मन्दिरले जन्माष्टमीकाे दिन निकालिने रथयात्राकाे काम अन्तिम चरणमा पुगेकाे  छ । जन्माष्टमीकाे दिन निकालिने रथ निर्माणकाे काम लगभग पूरा भएकाे भएकाे अायाेजकले समितिले जनाएकाे छ । रथकाे निर्माणकैै लागि भनेर चैत्र महिना देखि ७ जना मिस्त्रीहरुले निरन्तर रुपमा... पुरा पढ्नुहोस

ठकुरी समुदायका धनकुटेली युवाहरू संगठित, २१ सदस्यीय समिति गठन

युवराज ठकुरी, धनकुटा/ ठकुरी समाज महासंघ नेपालको भातृ संगठन ठकुरी समाज युवा संघ धनकुटा जिल्ला कमिटी गठन भएको छ । डिल्लीबहादुर मल्ल ठकुरीको अध्यक्षतामा २१ सदस्यीय ठकुरी समाज युवा संघ जिल्ला धनकुटा गठन गरिएको ठकुरी समाज युवा संघ प्रदेश नं.१का अध्यक्ष अशोक शाही ठकुरीले बताउनु भयो। ठकुरी सेवा समाज धनकुटा... पुरा पढ्नुहोस

धुम्रपान र मध्यपान विरुद्धको अभियानमा सक्रिय हुनथाले टाेलवासी

बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाका स्थानीयवासीहरु कुलतका विरुद्धको अभियानमा सक्रिय हुन थालेका  छन । बेलबारी नगरपालिका वार्ड न ३ का सुन्दर टाेल विकास संस्थामा अावद्ध स्थानीयहरु धुम्ररपान र मध्यपानका विरुद्ध यसरी एकजुट भएका हुन् । कुलततर्फ युवाकाे त्यसमा पनि किशाेरहरुकाे अाकर्षण वढ्दै गए पछि अाफ्ना कलिला नानीहरुलाई यी लतबाट टाढा राख्ने... पुरा पढ्नुहोस

सुन्दरहरैंचा नगरपालिकाले संचालन गर्यो शब बाहन, धेरैले लिए नि:शुल्क सुबिधा

मोरङको सुन्दरहरैंचा नगरपालिकाले शव बोके बापत पैसा नलिने गरी ‘घरदेखि घाटसम्म शव यात्रा वाहन’ कार्यक्रम नै संचालन गरेको छ । नगरपालिकाले निशुल्क शव बाहनको ब्यबस्था गरेको हो । त्यसका लागि मेयर शिवप्रसाद ढकालको पहलमा २० लाख रुपैयाँ खर्च गरेर नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट को १ झ ५४८ नम्बरको शव वहान... पुरा पढ्नुहोस

सुन्दरहरैचाकी मृगाैला पिडित रन्जनाका लागि अार्थिक जुटाउन स्थानीयबासी सक्रिय 

बेलबारी, माेरङ/ दुवै मृगाैलाले काम नगरेर जीवन र मृत्युकाे दाेसाँझमा रहेकी सुन्दरहरैचा नगरपालिका ११ धाँतीटाेलकी २० वर्षीय रन्जना निराैलाकाे उपचारका लागि स्थानीयवासी एकजुट भएका छन् । दुवै मृगाैला फेर्नु पर्ने भए पनि गरिवीका कारण उपचारबाट वन्चित रहेपछि चाँदनी टाेलबिकास संस्था सुन्दरहरैचा ९ ले उनकाे उपचारका लागि अार्थिक संकलनकाे कार्य अगाडि... पुरा पढ्नुहोस

भूपेन्द्र तिम्सिनालाइ ‘राजेश्वर रेग्मी साहित्य पुरस्कार’

मोरङको पथरीशनिश्चरेका पत्रकार एवम् साहित्यकार भूपेन्द्र तिम्सिना ‘राजेश्वर रेग्मी साहित्य पुरस्कार’ विराटनगरबाट पुरस्कृत भएका छन्  । उद्घोष दैनिकको १४ औं वार्षिकोत्सवका अवसरमा आइतबार  १ नम्वर प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङ, उद्घोषका सम्पादक मोहन भण्डारी र राजेश्वर रेग्मी पुरकारका संरक्षक नन्दराज रेग्मीले सम्मानपत्र र दोसल्ला सहित ११ हजार नगदको सो पुरस्कार... पुरा पढ्नुहोस

खोलामा पुल नहुदा यातायातका साधन चलाउनै मुश्किल 

तुलसी राम धमला तेह्रथुम /तेह्रथुम जिल्ला सदरमुकाम म्याङ्लुङ जाेड्ने अाठराई म्याङ्लुङ सडक अन्तगत काेयाखाेला र खा]रुङ्गा खाेलामा पुल नहुदा सवारी सञ्चालनमा समस्या भएको छ। यी दुई खाेलामा माेटरेवल पुल नहुदा हिउदकाे समयमा खाेला बिचबाट जाेखिम माेलेर सवारी सञ्चालन गरिदै अfएका] भएपनि , बर्षा यामकाे समयमा पानीको बाहाप बढेपछि यातायात सञ्चालनमा... पुरा पढ्नुहोस

खोर्साने केराबारी सडकमा चर्को भाडा असुलिएको भन्दै केराबारी गाउँपालिकामा ज्ञापन

युवा संघ र वाइसीएल सम्बद्ध संयुक्त युवा कार्यदल केरावारी गाउँ संगठन कमिटीले केरावारी खोर्साने केराबारी सडकको गाडी भाडा घटाउन माग गर्दै केराबारी  गाउंपालिकामा ज्ञापनपत्र बुझाएको छ । नेपाल सरकारले तोकिएको पक्की सडकको भाडा दर कायम हुनुपर्ने र जेष्ठ नागारिक तथा विद्यार्थी वर्गलाइ सरकारले तोके बमोजिमको छुट हुनुपर्ने लगायतका माग राखी... पुरा पढ्नुहोस

सरोकारवाला नै आएनन् जिल्ला वनको सार्वजनिक सुनुवाईमा

बेलबारी /जिल्ला वन कार्यालय मोरङले  सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेर वर्षभरि चुरे तराई मधेष संरक्षण कार्यक्रम अन्तरगत भए गरेका सम्पूर्ण कामहरुको वारेमा जानकारी गराएको छ । बेलबारी नगरपालिकामा रहेको बेतना सिमसारको सभाहलमा संचालन भएको उक्र सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला वन कार्यालाय मोरङका प्रमुख डा. विनोद देवकोटा सेक्टर वनकार्यालय बेलबारीका वन... पुरा पढ्नुहोस

नगरभित्रका उत्कृष्ट विद्यालय तथा शिक्षकहरु सम्मानित

केशु विरही, बेलबारी, मोरङ/ बेलबारी नगरपालिकाले एक कार्यक्रम गरी उत्कृष्ठ परीक्षाफल दिने नगरपालिका भित्रका सामूदायिक विद्यालय र तिनका विषयतग शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । नगरपालिकाले साँस्कृतिक हलमा कार्यक्रममा संचालन गरेर नगरपालिकाको सुचांकमा उत्कृष्ठ देखिएका विद्यालय तथा शक्षकहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेको हातबाट पुरस्कार तथा सम्मान गरेको हो... पुरा पढ्नुहोस