गाउँ समाज

मङ्सिरे पुर्णे मेलामा आयोजित खुल्ला नृत्य प्रतियोगिता तथा साङ्गीतिक कार्यक्रम सम्पन्न

युवराज ठकुरी, सिंहदेवी मोरङ / सुगम जिल्ला मोरङको विकट गाउँ केराबारी-२ सिंहदेवीमा हरेक बर्ष झैँ यसपाली पनि चासोक तङ्नाम अर्थात मङ्सिरे पुर्णे मेला सहित खुल्ला नृत्य तथा साङ्गितिक कार्यक्रम सम्पन्न भएका छन् । मेेेलाको अबसरमा लोक नृत्य प्रतियोगिता पनि सम्पन्न भएको छ ।  धनकुटा र मोरङका आधा दर्जन टीम सहभागी भएको नृत्य... पुरा पढ्नुहोस

बुढीगंगामा भब्य रूपमा शुरु भो बृहत युवा सम्मेलन, पाँच सयभन्दा बढी युवाहरूको सहभागिता

ईश्वरी घिमिरे, विराटनगर / "समृद्धिका लागि युवा अभियान" भन्ने मुलनाराका साथ मोरङको बुढीगंगामा बृहत् युवा सम्मेलन शुरु भएको छ । जनजागृती युवा क्लब बुढीगंगा मोरङले आयोजना गरेको उक्त कार्यक्रममा ५०० भन्दा बढी युवाहरुको सक्रिय सहभागिता रहेको छ। युवा जागरण र सशक्तीकरणका लागि संचालन गरिएको उक्त कार्यक्रममा सहभागीहरुलाई उदघोषण कला, उद्यमशीलता,... पुरा पढ्नुहोस

मोरङमा पनि स्थानीय तहका कर्मचारीहरुको आन्दोलन जारी, सेवाग्राहीहरु मर्कामा

लेटाङ, बेलबारी, सुन्दरहरैैैैंचा नगरपालिका लगायत मोरङका  स्थानीय तहमा कर्मचारीहरुले विरोध तथा धर्ना जारी राखेपछि केहि दिनयता काम कार्बाही प्रभावित वनेको छ । सुन्दरहरैचा नगरपालिकामा ४० जना कर्मचारीले कार्यालयको प्राङ्गणमा बसेर कामकाज ठप्प पारी आन्दोलित छन । बेलबारीमा पनि कर्मचारीहरु आन्दोलनमा छन् । उता लेटाङ नगरपालिकाका कर्मचारीहरु पनि केही दिनयता आन्दोलनमा... पुरा पढ्नुहोस

केराबारीबाट दुइवटा बन्दुक बरामद, बन्दुकवाला चाहिँ फरार

मोरङको केरावारी गाउँपालिका ८ स्थित आमजुङी जंगलबाट प्रहरीले दुईवटा भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय केरावारीका प्रहरी नायव निरीक्षक बलदेव सुवेदीको नेत्रृत्वमा मोटरसाइकलमा रहेकोे गस्ती  टोलीले लोड गरिएका दुई बन्दुक फेला पारेको हो । गस्ती गर्दै प्रहरी टोली पुगेको देखेपछि मंंगलबार सांंझ दुई शंकास्पद व्यक्ति जंगलतिर भागेका... पुरा पढ्नुहोस

बुढिगंगामा बृहत् युवा सम्मेलन हुँदै, तयारी अन्तिम चरणमा

इश्वरी घिमिरे, विराटनगर ।  युवा सशत्तिकरण तथा जागरणका लागि मोरङको बुढीगंगामा बृहत् युवा सम्मेलन हुने भएको छ। बुढीगंगा ६ स्थित नारायण माध्यमिक विद्यालय भवनमा यहि पुस ६ र ७ गते हुन गइरहेको उक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। "समृद्दिका लागि युवा अभियान" भन्ने मुलनारासहित संचालन हुन... पुरा पढ्नुहोस

बेलबारी नगरपालिका ६ मा शहरी बिकास केन्द्रको भवन उद्घाटन

बेलबारी नगरपालिका वडा नम्बर ६ वोराबांधमा २ कोठे शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन भएको छ । स्थानिय कृष्णकुमार राईले दिएको ्१० धुर जग्गामा बनेको स्वास्थ्य केन्द्र भवनको सोमबार उद्घाटन गरिएको हो । नगरपालिकाको कुल ६ लाख ३८ हजार २ सय ५ रुपैयको लागतमा केन्द्र निर्माण गरीएको हो । सो शहरी... पुरा पढ्नुहोस

बेलबारीमा स्वास्थ्य बीमा सम्वन्धी अभिमूखिकरण कार्यक्रम

बेलबारी, माेरङ/ स्थानीय तहका सराेकालवालाहरुका लागि स्वास्थ्य बीमा सम्बन्धी एकदिने अभिमूखिकरण तालिम बेलबारीमा अाज सम्पन्न भएकाे छ । नेपाल सरकार स्वास्थ्य वीमा वाेर्ड प्रदेश नं १ शाखा कार्यालय विराटनगरकाे अायाेजनामा बेलबारी नगरपालिकाकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रमा नगरपालिकाका विभिन्न सराेकारवालाहरु सहभागी थिए । साे कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख... पुरा पढ्नुहोस

भजनकीर्तन लोप हुँदै गए ग्रामीण भेगका बस्तीहरुमा

दिपेन्द्र यादव, इनरुवा । अहिलेको डिजिटल युगका युवापुस्ताहरुको बेवास्ता र पुरानो पुस्ताको निष्क्रियताका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपलिकाका ग्रामीण भेगका विभिन्न बस्तीहरुमा धार्मिक कार्यमा गाइने भजनकीर्तन लोप हुँदै जान थालेका छन । भजनकीर्तनमा आफ्नै शैली, लय अनि रहस्य लुकेको भए पनि युवापुस्ताहरुमा अहिलेको आधुनिक जमानामा रक, पप र विदेशी गीतप्रतिको... पुरा पढ्नुहोस

सिंहदेवीमा मंसिरे पुर्णिमा मेला लाग्दै, फुटबल, सांस्कृतिक कार्यक्रम र लोकनृत्य प्रतियोगिता हुने

युवराज ठकुरी/सिंहदेवी,मोरङ / मोरङको केराबारी गाउँपालिका वडा नं.२ सिंहदेवी साविक गाविस सिंहदेवी ७ मा प्रत्येक वर्षझैं यसवर्ष पनि मङ्सिरे पुर्णिमा (चासोक तङ्नाम)  को  मेला लगाइने भएको छ । मेलामा नकाउट फुटबलका साथै लोक नृत्य प्रतियोगिता र साङ्गितिक प्रस्तुति पनि रहने आयोजकले बताएको छ। मेेेलामा हुने सांस्कृतिक कार्यक्रममा युवा गायक गोबिन्द चेम्जोङ ,स्थानीय... पुरा पढ्नुहोस

आफ्नो तलवभत्ताबाट विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरे जनप्रतिनिधिले

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर २ का जनप्रतिनिधिहरुले आफ्नो तलवभत्ताको रकमबाट सोही वडाको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेका छन् । सो विद्यालयको भौतिक सहित शैक्षिक व्यवस्थापनमा जुटेका वडाका जनप्रतिनिधिहरुले आज एक कार्यक्रमकाबीच त्यहाँ अध्ययनरत सवै ५० जना विद्यार्थीलाई एक एक थान स्वीटर प्रदान गरेका हुन् । नगरपालिका... पुरा पढ्नुहोस