गाउँ समाज

दुवै मृगौला फेल भएका केराबारीका दुर्गा मगरको उपचारमा आर्थिक समस्या, सहयोगको अपील

मोरङको केरावारी गाउँपालिका वडा नं ५ निवासी श्री दुर्गा कुमार मगरको दुवै मृगौला फेल भएकोले सहयोगको लागि परिवारले याचना गरेका छन् । हाल काठमाडौ पुल्चोक स्थित निदान अस्पतालमा उपचार भइरहेको र डाइलोसिस गर्ने खर्चको समेत  अभाव भइरहेकोले सहयोगको याचना  गरिएको हो । उनको थप उपचार तथा मृगौला प्रत्यारोपण गर्न समेतको... पुरा पढ्नुहोस

एन प्याब्सन माेरङको जिल्ला स्तरीय हाजिरिजवाफ प्रतियाेगिता सम्पन्न

बेलबारी, माेरङ/ निजि तथा अावासीय विद्यालयहरुकाे अर्गनाईजेशन एन प्याब्सन माेरङले जिल्ला स्तरीय हाजिरिजवाफ प्रतियाेगिता सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे सांस्कृतिक भवनमा संचालन भएकाे फाईनलमा अाधारभूत तहका १२ र मावि तहका १२ विद्यालय गरी २४ वटा विद्यालयहरुकाे सहभागिता रहेकाे थियाे । सोमबारकाे फाईनल प्रतियोगिताकाे उद्घाटन... पुरा पढ्नुहोस

‘सहयोगी हातहरु’ द्वारा तीज कार्यक्रमको खर्च सार्वजनिक, बचेको रकमले छात्रवृत्ति कोष स्थापना गर्ने

मोरङको बेलबारी २ स्थित  सहयोगी हातहरु नामक संस्थाले तीज बिशेष कार्यक्रमबाट बचेको रकमले छात्रवृत्ति कोषको स्थापना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले तीज बिशेष साँस्कृतिक तथा श्रष्टा सम्मान कार्यक्रमबाट बचत भएको रकमले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नका आवश्यक कोष खडा गरिने जानकारी दिएको हो... पुरा पढ्नुहोस

प्याब्सन बेलबारीकाे प्रथम नगर अधिवेशन सम्पन्न

प्याव्सन नगरसमिति बेलबारीको पहिलो नगर अधिबेशनले भुपाल बस्नेतको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सचिवमा महेन्द्र गीरी कोषाध्यक्षमा चन्द्र मणि भन्डारी तथा सदस्यहरुमा राजन दंगाल तेज बहादुर दाहाल, हरि काफले पृथ्बी आलेमगर चयन भएका छन । बेतना सिमसारकाे सभाहलमा सम्मपन्न उक्त अधिवेषनकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख... पुरा पढ्नुहोस

महिला तथा बालबालिका माथि हुने यौन हिंसा र दुर्व्यवहार विरुद्ध बेलबारीमा अन्तरक्रिया

बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले  महिला हिंसा न्युनीकरण  र त्यसबाट सचेत गराउने उद्देश्यकासाथ "महिला तथा बालबालिकाहरु माथि हुने शारिरिक तथा दुर्व्यवहार विरुद्ध एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । नगरपालिकाकाे सांस्कृतिक सभाहलमा आइतबार भएको कार्यक्रममा प्रदेशसभा सांसद यशाेदा अधिकारी प्रमुख अतिथी थिइन् । उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली,... पुरा पढ्नुहोस

पिच हुनै आंट्यो लालभित्ति-देवीझोडा सडक, हर्षित छन् कुसुमे र देवीझोडावासीहरु

 मोरङ /गाउँको बाटो पक्की बन्ने भएपछि मोरङको केराबारी गाउँपालिका वडा नं. ९ को कुसुमे र देवीझोडावासीहरु हर्षित भएका छन् । लामो समय देखि गाउँको बाटो पक्की बनाउन कुसुमे र देवीझोडावासीले चाहना राखेका थिए । राजमार्ग देखि अढाई किलोमीटर उत्तरमा रहेको कुसुमेमा अहिले सम्म पक्की सडक बनेको थिएन । बेला बेलामा... पुरा पढ्नुहोस

केराबारी, पथरी र सलकपुरमा सरसफाइ सहित विभिन्न कार्यक्रम गरी मनाइयो चौथो संविधान दिवस

मोरङको पथरीशनिश्चरे र केराबारी गाउँपालिकाले  बुधबार विभिन्न कार्यक्रम गरी चौथो संविधान दिवस  मनाएका छन् । पथरीशनिश्चरेमा नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले कार्यालय प्राङगणमा दैनिक कार्यालय समयमा रहने झण्डाको उद्घाटन् स्वरुप झण्डोत्तोलन गरी ४ वटा मैनवत्ती वालेर संविधान दिवस सम्झिएका थिए  । साँझ नगरवासीले घर घरमा तथा सरकारी... पुरा पढ्नुहोस

बेलबारी जेसिजद्वारा नेतृत्व बिकास तालिम कार्यक्रम सम्पन्न

बेलबारी जेसिजको आयोजनामा जारी जेसिज सप्ताहको तेस्रो कार्यक्रम अन्तरगत नेतृत्व बिकास तालिम कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसिजका राष्ट्रिय प्रशिक्षक राजा बाबु साहले सहजीकरण गरेको प्रशिक्षणमा ७० जना युवा युवती तथा अन्य सहभागी थिए । मोरङको बेलबारी २ स्थित शिक्षा सन्देश स्कुलमा बुधबार सांझ रात्रीभोज सहितको तालिममा बेलबारी २... पुरा पढ्नुहोस

प्याब्सन सुन्दरहरैचा नगरसमितिको प्रथम नगर अधिवेसन सम्पन्न

सुन्दरहरैचा, माेरङ/ निजि तथा अावासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नगर समिति सुन्दरहरैचा माेरङले बुुधबार  एक कार्यक्रमविच प्रथम एेतिहासिक नगर अधिवेसन सम्पन्न गरेकाे छ । सुन्दरहरैचा नगरपालिका प्रमुख शिवप्रसाद ढकालले साे अधिवेसनकाे उद्घाटन गरेका थिए । सुन्दरहरैचा १० मा रहेकाे हातेमालाे सहकारीकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य हेमन्त कार्की,... पुरा पढ्नुहोस

मोरङकै ठूलो लालीगुरांस सहकारीको २४ औं साधारणसभा सम्पन्न, ६२ जनाले गरे रक्तदान

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकामा रहेकाे लालीगुराँस वचत तथा ऋण सहकारी संस्था लि.ले बुधबार  एक कार्यक्रमविच अाफ्नाे २४ अाैं साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे सांस्कृतिक सभाहलमा सम्पन्न २४ अाैं साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । उद्घाटन पश्चातकाे कार्यक्रमलाई... पुरा पढ्नुहोस