गाउँ समाज

साना किसान सहकारीको १२ अाैं साधारणसभा सम्पन्न

अनिल बराल, बेलबारी, माेरङ / साना किसान कृषि सहकारीले अाफ्नाे अाफ्नाे बाह्राै साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे बाैद्ध गुम्बाकाे सभाहलमा संचालन भएकाे साधारणसभाकाे उद्घाटन नेपाल कृषि सहकारी संघका केन्द्रीय उपाध्यक्ष मदनकुमार दाहालले गरेका थिए । उक्त कार्यक्रममा कृषि सहकारीका प्रदेश समितिका अध्यक्ष खगेन्द्रराज... पुरा पढ्नुहोस

बेलबारी बहुउद्देश्यीय सहकारीकाे १७ अाैं साधारणसभा सम्पन्न

बेलबारी, माेरङ/ बेलबारी बहुउद्देश्यीय सहकारीले विवध कार्यक्रमका साथ अाज अाफ्नाे १७ अाैं साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ काे सांसकृतिक हलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गमलामा राेपिएका विरुवामा पानीहाले कार्यक्रमकाे उद्घाटन गरेका थिए । साे कार्यक्रममा जिल्ला सहकारी माेरङका अध्यक्ष हरि... पुरा पढ्नुहोस

हिमालय साकाेसकाे साधारणसभा तथा रक्तदान कार्यक्रम सम्पन्न

केरीबारी, माेरङ/ श्री हिमालय वचत तथा ऋण सहकारी संस्था केरावारीले अाज २३ अाैं वार्षिक साधारणसभाकाे दिन पारेर रक्तदान कार्यक्रमकाे अायाेजना गरेकाे छ । केरावारी गाउँपालिका वार्ड नं ९ काे बुद्ध माविकाे प्राङ्गणमा अायाेजना गरेकाे रक्तदान कार्यक्रममा स्थानीयहरुकाे उल्लेख्य मात्रामा सहभागिता रहेकाे थियाे । नेपाल रेडक्रस साेसाईटी धरानकाे प्राविधिक सहयाेगमा संचालन... पुरा पढ्नुहोस

समाजसेवामा जुट्दै नारी जागरण समूह

केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि महिला सशक्तिकरणकाे अान्दाेलनमा सक्रिय भूमिका निभाउँदै अाएकाे नारी जागरण समूह, बेलबारीले अाफ्नाे पाँचाैं वार्षिक साधारणसभाकाे अवसर पारेर शनिबार सुक्रपथ सडककाे सरसफाई कार्यक्रम संचालन गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ कार्यलय रहे पनि सुन्दरहरैचामा समेत कार्यक्षेत्र रहेकाे यस संस्थाले पूर्वपश्चिम लाेकमार्गकाे लालभित्ती... पुरा पढ्नुहोस

वार्षिक साधारणसभाकाे अवसरमा लालभित्ति साकोसले आयोजना गर्यो रक्तदान, ४० प्रिन्ट रगत संकलन

बेलबारी, माेरङ/ बेलबारीमा रहेकाे लालभित्ती वचत तथा ऋण सहकारी संस्थाले ले अाफ्नाे १२ अाैं वार्षिक साधारणसभाकाे अवसर पारेर संचालन गरेकाे रक्तदान कार्यक्रम संचालन गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती चाेकमा बिहान ८ वजे देखि १० वजेसम्म संचालन गरिएकाे उक्त रक्तदान कार्यक्रममा ४० प्रिन्ट रगत जम्मा भएकाे लालभित्ति... पुरा पढ्नुहोस

नेविसंघ नेतालाइ ज्यान मार्ने नियतले हातपात भएको भन्दै आपत्ति

अनिल बराल, बिराटचौक ।  नेपाल बिद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समितिका सह सचिव निश्चल घिमिरेलाई अनेरास्ववियुमा आबद्ध बिद्यार्थीहरुले ज्यान मार्ने उद्देश्यले हातपात गरेको भन्दै नेविसंघले दोसीलाई कारबाहीको माग गरेको छ । नेपाल बिद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समितिले प्रेस बिज्ञप्तीमार्फत अनेरास्ववियुमा आबद्ध दोसी बिद्यार्थीहरुलाई कारबाहीको माग गरेको हो... पुरा पढ्नुहोस

देवीझोडामा जंगली हात्तीको उपद्रो, हात्तीकै त्रासले रातभर जाग्राम बस्दै स्थानीयबासी

मोरङको केराबारी ९ देवीझोडामा शनिबार  राती जंगली हात्तिले गाउँ पसेर उपद्रो मच्चाएका छन्  । शनिबार मध्यराति देवीझोडास्थित खोरि गौंडाबाट गाउँ छिरेका हात्तिले दर्जनौं किसानको धानवाली बिगारेको छ । त्यसैगरी किसानको खेतमा लगाएका केरामा पनि निकै क्षति पुर्याएको छ । स्थानीय बासिन्दाका अनुसार राति पाँच वटा जंगली हात्ती एकसाथ गाउँ छिरेका... पुरा पढ्नुहोस

सचेतना फैलाउन गाउँठाउँ र टाेलटाेलमा पुग्दै प्रहरी

बेलबारी, माेरङ/ चाडवाड नजिकिदै गर्दा शान्ति शुव्यवस्था चुस्त र दुरुस्त पार्ने र प्रहरीलाई जनमैत्री वनाउने उद्देश्यले ईलाका प्रहरी कार्यालय बेलबारी टाेलटाेलमा प्रहरी कार्यक्रमलाई अभियानकाे रुपमा संचालन गरिरहेकाे छ । असार महिनाकाे अन्तिम साताबाट नगरपालिकामा सुरु भएकाे याे अभियान अहिले टाेलटाेलमा पुगिरहेकाे छ । शनिवार बेलबारी नगरपालिका वार्ड नं २ काे... पुरा पढ्नुहोस

बिद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गर्दै बाल अधिकारकर्मी अस्मिताले मनाइन् २० औं जन्मदिन

बाल सन्जाल मोरङकी  पुर्ब सदस्य, बाल अभियान्ता तथा किशोरी सहजकर्ता  अस्मिता  भट्टराई ( दिलकुमारी ) ले आफ्नो जन्मदिनको अबसरमा बिपन्न विद्यार्थीहरुलाइ पुस्तक बोक्ने झोला वितरण गरेकी छिन् । केराबारी ३ को पहाडी भेगमा अवस्थित  सिंहबाहिनी आधारभुत बिधालयका १० जना वालवालिकालाई उनले झोला वितरण गर्दै उनले जन्मदिन मनाएकी हुन् । १९ बर्ष पूरा भइ... पुरा पढ्नुहोस

सफारी चलाएर पढाइ खर्च जुटाउँदै अाएकी बालिकाकाे लागि सहयोग जुट्दै 

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी अार्थिक अवस्था कमजाेर भएपछि सफारी चलाएर अाफ्नाे पढाइ खर्च जुटाउँदै अाएकी बेलबारी नगरपालिका वार्ड नं ११ निवासी १४ वर्षीय रीता कार्कीकाे पढाईकाे लागि खर्च जुट्दै गएकाे छ । अार्थिक अवस्था कमजाेर भएकाे, बाबुले पनि घरकाे अार्थिक अवस्थालाई नहेरे पछि १४ वर्षीय बालिका अाफै सफारी चलाएर... पुरा पढ्नुहोस