गाउँ समाज

नयाँ सदस्यहरुलाइ बेलबारी जेसिजले दियो एकदिने तालिम

बेलबारी, माेरङ/  आफ्ना नयाँ सदस्यहरुलाई जेसिजकाे वारेमा जानकारी दिने उद्देश्यले बेलबारी जेसिजले एक दिने तालिम संचालन गरेकाे छ । बेलबारी उद्याेग वाणिज्य संघकाे हलमा संचालन भएकाे एकदिने तालिमकाे उद्घाटन बेलबारी उद्याेग वाणिज्य संघका अध्यक्ष एवम् बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदीले गरेका थिए । साे अवसरमा बेलबारी नगरपालिका वार्ड नं १... पुरा पढ्नुहोस

धनकुटामा माघ ३ लाई कालो दिनको रूपमा मनाइयो, प्रदेश राजधानीका लागि अर्को आन्दोलनको घोषणा

धनकुटा । गत बर्ष माघ ३ मा तत्कालिन देउवा सरकारले प्रदेश १ को अस्थायी मुकाम धनकुटामा नराखी अन्यत्र तोक्ने निर्णय गरेको विरोधमा धनकुटाबासीले सो दिनलाई  कालो दिनको रुपमा मनाएका छन् । उनीहरूले खोसिएको अधिकार फिर्ता ल्याउन लागि आन्दोलन गर्ने उद्घोष पनि गरेका छन् । तत्कालिन पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम धनकुटालाई प्रदेश १... पुरा पढ्नुहोस

लैंगिक हिंसा नियन्त्रणका लागि पथरीमा १९ सदस्यीय समिति गठन

मोरङको पथरीशनिश्चरे नगरमा लैंगिक हिंसा नियन्त्रणका लागि समिति गठन भएको छ । नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालयको समन्वयमा बिहीबार  १९ सदस्यीय सञ्जाल गठन भएको हो । संजालमा इलाका प्रहरी कार्यालयका प्रमुख कमल वजगाईं संयोजक, सोही कार्यालयकी सविता वैरागी सदस्य सचिव चुनिएका छन् । त्यसैगरी सदस्यमा नगर शिक्षा शाखा प्रमुख... पुरा पढ्नुहोस

सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यता रहनेगरी गुरुयोजना बनाउन जनप्रतिनिधिको सुझाव

मोरङ बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुले बेलबारी नगर क्षेत्रका सिमसारको गुरु योजना निर्माण गर्दा  सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यता र जन अपेक्षालाई  ध्यान दिन विज्ञ समुहलाई सुझाव दिएका छन् । नगरभित्रका सिमसारहरुको गुरुयोजना निर्माण पूर्व स्थानीय जनप्रतिनिधि र विज्ञ समुहबिच नगरपालिकामा आयोजित छलफल कार्यत्रममा बोल्दै जनप्रतिनिधिहरुले यस्तो सुझाव दिएका हुन । कार्यक्रममा बोल्दै... पुरा पढ्नुहोस

बेलबारीको चर्चित कार्की होटलका सञ्चालक चन्द्रबहादुरको निधन

मोरङको बेलबारी १ मा रहेको चर्चित कार्की होटलका सञ्चालक चन्द्रबहादुर कार्कीको मंगलबार राति निधन भएको छ । लामो समय देखि मुटु तथा अन्य रोगबाट ग्रसित कार्कीको उपचारका क्रममा नोबेल अस्पताल बिराटनगरमा निधन भएको परिवारजनले बताएका छन् । तेह्रथुमबाट  बि.स २०५९ सालमा बेलबारी आएर उनले निरन्तर होटल ब्यबसाय सञ्चालन गर्दै आएका... पुरा पढ्नुहोस

केराबारीमा भेनको ठक्करबाट आठ बर्षिय वालकको मृत्यु

मोरङ केरावारी गाउँपालिका–८ मा भएको दुर्घटनामा परी बालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २ र १९३५ नम्बरको भ्यानले बालकलाई ठक्कर दिंदा वालकको मृत्यु भएको हो । दुर्घटनामा केरावारी – ८ का ८ वर्षीय बालक समिर भण्डारीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । ठक्कर... पुरा पढ्नुहोस

एकल पुरुषतर्फको उपाधी प्रिन्सलाई

  सुन्दरहैचा, मोरङ/मोरङको सुन्दरहरैचामा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ मा दुवई अन्तराष्ट्रिय जुयिनर ब्याडमिन्टनका बिजेता तथा भर्खरै बिराटनगरमा सम्पन्न राष्ट्रपति जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनका दुई बिधाका बिजेता प्रिन्स दाहालले एकल पुरुष तर्फको उपाधी हाता पार्न सफल भएका छन् । आज भएको फाइनल खेलमा पिन्सले टिएसीका प्रज्वल महर्जनलारुई २१... पुरा पढ्नुहोस

विद्यार्थीको पढाइ बिगारेर आँखा शिविर संचालन, नि:शुुुल्क भन्दै, पैैसा असुुुलेको आरोप

दिपेन्द्र यादव, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ मा रहेका जनता माध्यमिक विद्यालय नरसिंहमा एक दिनेे आंंखा शिविर सम्पन्न भएको छ । विद्यालयमा विद्याथीहरुलाई थाहैँ नदिई  आइतबार नेश्नल टाइगर्स क्लब भोक्राहा नरसिंहको आयोजना तथा तिलगंगा आँखा अस्पताल काठमान्डौँ र रामलाल गोल्छा आँखा अस्पताल बिराटनगरले आँखा संञ्चालन गरेको हो... पुरा पढ्नुहोस

एक दर्जन दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा मोरङले एक दर्जन दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा जिल्ला समिति मोरङका सचिब राजुदेव राइका अनुसार  बेलबारी नगरपालिका वार्ड नम्बर २ लालभित्तीमा रहेको कबिर माध्यमिक विद्यालयमा अध्ययनरत  ती नेत्रहीन विद्यार्थीहरूलाई न्यानो कपडा (ज्याकेट) वितरण गरिएको हो । न्यानो कपडा (ज्याकेट)... पुरा पढ्नुहोस

सरकारलाई खवरदारी गर्दै आन्दोलनमा उत्रन थाल्यो खम्बुवान राष्ट्रिय मुक्ति माेर्चा

केशु विरही, बेलबारी, माेरङ/ खम्बुवान राष्ट्रिय मुक्ति माेर्चा जिल्ला कमिटि माेरङले अाज बेलबारीमा कार्यक्रम गरी  सरकारका काम कार्यवाहीप्रति असन्तुष्ठी जनाउँदै त्यसकाे विरुद्धमा खवरदारी गरेकाे छ । बेलबारी बजारमा सोमबार  काेणसभाकाे अायाेजना गरी सरकारलाई खवरदारी गर्ने काम गरेकाे हाे । पार्टीकाे केन्द्रीय नीति अनुसार अाफूहरुले काेण सभामार्फत सकारलाई खवरदारी गरेकाे खम्बुवान... पुरा पढ्नुहोस