खेलकुद

दाेश्राे अन्तराष्ट्रिय अामन्त्रण बुद्ध एयर डाँगीहाट गाेल्डकपकाे तयारी अन्तिम चरणमा

केशु विरही, बेलबारी, माेरङ/ माेरङ बेलबारीमा संचालन हुन गैरहेकाे दाेश्राे अन्तराष्ट्रिय अामन्त्रण बुद्ध एयर डाँगीहाट लक्ष्मीमार्ग गाेल्डकप २०७५ काे तयारी अन्तिम चरणमा पुगेकाेे छ । बेलबारी नगरपालिका वार्ड नं ११ लक्ष्मीमार्गमा रहेकाे डाँगीहाट युवा कल्वले अायाेजना गर्न लागिरहेकाे साे प्रतियाेगितालाई वुद्ध एयरले प्रायाेजन गरेकाे छ । अन्तराष्ट्रिय स्तरकाे याे पहिलाे... पुरा पढ्नुहोस

बिग्रे भत्केका खेल मैदानहरु बनाउन नगरपालिकाको चासो

मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरभित्र रहेका खेलमैदानहरुको संरक्षण गरी तिनीहरुलाई व्यवस्थित गर्न खेलमैदानहरुको अवस्था वुझ्ने काम गरेको छ । नगर उपप्रमुख यमुना विष्टको अगुवाईमा नगर खेलकुद विकास समितिका अध्यक्ष मणि सुब्बा सहित युवाहरुको टोलीले खेल मैदानहरुको अवस्था अवलोकन गर्न सुरु गरेको छ । जसअन्तर्गत, वडा नम्वर १ को पथरी बजार उत्तरमा... पुरा पढ्नुहोस

‘प्रथम विपुल कप’ सम्पन्न, कान्ति भैरबलाई उपाधि

जोरपाटी, नयाँबस्तिमा रहेको विपुल शिक्षा निकेतनद्धारा आयोजित अन्तरविद्यालय सिक्स ए साइड फुटबल प्रतियोगिता ‘प्रथम विपुल कप’ सम्पन्न भएको छ । जोरपाटी बेसीगाँउमा रहेको रम्बल फुटबल ग्राउण्डमा ४० विद्यालयहरु विच भाद्र १४ गतेबाट सुरु भएको उक्त फुटबल टुर्नामेन्ट सोमबार सम्पन्न भएको हो । ३९ विद्यालयहरुलाई पछि पार्दै कान्ति भैरब मावी, थलिले... पुरा पढ्नुहोस

गौचरणमा शुरु भो ‘तेश्रो पिस प्वाइन्ट कप’, ३२ वटा विद्यालयहरुको सहभागिता

 कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा अन्तरविद्यालय फुटबल टुर्नामेन्ट ‘तेश्रो पिस प्वाइन्ट कप’ आइतबारदेखि सानो गौचरणमा सुरु भएको छ । एक हप्तासम्म हुने उक्त ‘तेश्रो पिस प्वाइन्ट कप’ को औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरी प्रतियोगिता सुरु गरिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरको... पुरा पढ्नुहोस

भाद्र १७ गतेदेखि ‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’ हुने

कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा यहि भाद्र १७ गतेबाट ‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’  सुरु हुने भएको छ । बिहिबार स्कुल कै प्रांगणमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । सानोगौचरणमा हुने उक्त प्रतियोगितामा छात्र र छात्रा दुबै तर्फको प्रतियोगिता हुने बताइएको छ । यस्तै... पुरा पढ्नुहोस

लेटाङमा युवा तथा खेलकुद समन्वय समिति गठन

युवाहरुको खेललाई उजागर गर्ने उदेश्य सहित मोरङको लेटाङ ८ मा युवा तथा खेलकुद समन्वय समिति  गठन भएको छ । लेटाङ नगरपालिका ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलको अध्यक्षतमा वसेको भेलाले टंक चेम्जोङको अध्यक्षता युवा तथा खेलकुद समन्वय समिती गठन भएका हो । समितीको उपाध्यक्षमा आशा लिम्बु ,सचिवमा विनोद चेम्जोङ ,... पुरा पढ्नुहोस

डाँगीहाटमा बुद्ध एयरको प्रायोजनमा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने

डाँगीहाट युथ क्लबले आगामी भदौ २३ देखि ३० गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रित दोस्रो बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले आफ्नै नयाँ भवनमा वुधवार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब, मोरङ फुटबल एकेडेमी उर्लाबारी, युनाइटेड खर्साङ (भारत), इलाम ११, विर्तामोड... पुरा पढ्नुहोस