खेलकुद

बुद्द एयर डांगीहाट गोल्डकप : मोरङ एकेडेमी फाइनलमा प्रवेस

केशु विरही, बेलबारी (लक्ष्मीमार्ग), मोरङ / मोरङ फुटबल एकेडेमी चर्च ब्वाईज युनाइटेड काठमाण्डौलाई हराउँदै लक्ष्मीमार्गमा जारी दोस्रो डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एयर गोल्डकप २०७५ को फाइनलमा प्रवेश गरेको छ । बेलबारी नगरपालिका वार्ड नं ११ लक्ष्मीमार्ग स्थित लक्ष्मी खेलमैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौंलाई १ का... पुरा पढ्नुहोस

यु-१८ लाई हराउँदै रेडहर्स क्लब ईलाम सेमिफाईनलमा प्रवेश

केशु विरही, बेलबारी, माेरङ/ यु-१८ राष्ट्रिय टिमलाई हराउँदै रेडहर्स क्लब ईलामले माेरङकाे लक्ष्मीमार्गमा संचालन भैरहेकाे दाेश्राे अन्तराष्ट्रिय अामन्त्रण डाँगिहाट गाेल्डकप २०७५ मा अाफूलाई अन्तिम चारमा समेट्न सफल भएकाे छ । भाद्र २३ गते शनिवारबाट बेलबारी नगरपालिका वार्ड नं ११ लक्ष्मी मार्गस्थित लक्ष्मी खेलमैदानमा चलिरहेकाे गाेल्डकपमा अण्डर एट्टिन (यु -१८)काे राष्ट्रिय... पुरा पढ्नुहोस

मोरङ फुटवल एकेेडेमी अन्तिम चारमा प्रवेश : पाहुना टिम युनाइटेड खरसाङ ०-५ ले पराजित

केशु विरही, बेलबारी / पाहुना टिम युनाईटेड खरसाङ फुटवल क्लवलाई हराउँदै मोरङ फुटबल एकेडेमी फुडवल क्लव दोस्रो अन्तराष्ट्रिय आमन्त्रण डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेष गरेको छ । बेलबारी नगरपालिका वाडा नं ११ स्थित लक्ष्मीमार्गको लक्ष्मी खेलमैदानमा सोमबार भएको खेलमा विदेशी पाहुना टोली भारतको युनाइटेड खर्साङ फुटबल क्लबलाई ० का... पुरा पढ्नुहोस

अायाेजक डांगीहाटलाई हराउँदै विर्तामोड युनाईटेड अन्तिम चारमा प्रवेश

बेलबारी, माेरङ/ मोरङको बेलबारी नगरपालिका वार्ड नं ११ लक्ष्मीमार्गमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एयर डाँगीहाट गोल्डकप २०७५ फुटबल प्रतियोगिताको अन्तिम चारमा झापाको विर्तामोड युनाइटेड प्रवेश गरेको छ । आइतबार भएको खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै विर्तामोडले सेमिफाइनलकाे यात्रा तय गरेको हो । प्रतियोगिताको... पुरा पढ्नुहोस

दोस्रो बुद्ध एयर डाँगीहाट गोल्डकप शुरु, धनकुटालाई ५-३ ले पराजित गर्दै चर्च ब्याईज बिजयी

केशु विरही, बेलबारी, माेरङ/ बेलबारीमा आयोजना भएकाे दाेश्राे अन्तराष्ट्रिय अामन्त्रण बुद्ध एयर ठाँगीहाट गाेल्डकप २०७५ शुरु भएको छ । डाँगीहाट युवा क्लव बेलबारी नगरपालिका वार्ड नं ११ लक्ष्मीमार्गले अायाेजना गरेकाे साे प्रतियाेगिताकाे उद्घाटन समाराेहमा एन्फाका सहसचिव वसन्त अर्याल, बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, वाडाध्यक्षहरु नगरकार्यपालिका सदस्यहरु, विभिन्न संघसंस्था, विद्यालय तथा... पुरा पढ्नुहोस

दाेश्राे अन्तराष्ट्रिय अामन्त्रण बुद्ध एयर डाँगीहाट गाेल्डकपकाे तयारी अन्तिम चरणमा

केशु विरही, बेलबारी, माेरङ/ माेरङ बेलबारीमा संचालन हुन गैरहेकाे दाेश्राे अन्तराष्ट्रिय अामन्त्रण बुद्ध एयर डाँगीहाट लक्ष्मीमार्ग गाेल्डकप २०७५ काे तयारी अन्तिम चरणमा पुगेकाेे छ । बेलबारी नगरपालिका वार्ड नं ११ लक्ष्मीमार्गमा रहेकाे डाँगीहाट युवा कल्वले अायाेजना गर्न लागिरहेकाे साे प्रतियाेगितालाई वुद्ध एयरले प्रायाेजन गरेकाे छ । अन्तराष्ट्रिय स्तरकाे याे पहिलाे... पुरा पढ्नुहोस

बिग्रे भत्केका खेल मैदानहरु बनाउन नगरपालिकाको चासो

मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरभित्र रहेका खेलमैदानहरुको संरक्षण गरी तिनीहरुलाई व्यवस्थित गर्न खेलमैदानहरुको अवस्था वुझ्ने काम गरेको छ । नगर उपप्रमुख यमुना विष्टको अगुवाईमा नगर खेलकुद विकास समितिका अध्यक्ष मणि सुब्बा सहित युवाहरुको टोलीले खेल मैदानहरुको अवस्था अवलोकन गर्न सुरु गरेको छ । जसअन्तर्गत, वडा नम्वर १ को पथरी बजार उत्तरमा... पुरा पढ्नुहोस

‘प्रथम विपुल कप’ सम्पन्न, कान्ति भैरबलाई उपाधि

जोरपाटी, नयाँबस्तिमा रहेको विपुल शिक्षा निकेतनद्धारा आयोजित अन्तरविद्यालय सिक्स ए साइड फुटबल प्रतियोगिता ‘प्रथम विपुल कप’ सम्पन्न भएको छ । जोरपाटी बेसीगाँउमा रहेको रम्बल फुटबल ग्राउण्डमा ४० विद्यालयहरु विच भाद्र १४ गतेबाट सुरु भएको उक्त फुटबल टुर्नामेन्ट सोमबार सम्पन्न भएको हो । ३९ विद्यालयहरुलाई पछि पार्दै कान्ति भैरब मावी, थलिले... पुरा पढ्नुहोस

गौचरणमा शुरु भो ‘तेश्रो पिस प्वाइन्ट कप’, ३२ वटा विद्यालयहरुको सहभागिता

 कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा अन्तरविद्यालय फुटबल टुर्नामेन्ट ‘तेश्रो पिस प्वाइन्ट कप’ आइतबारदेखि सानो गौचरणमा सुरु भएको छ । एक हप्तासम्म हुने उक्त ‘तेश्रो पिस प्वाइन्ट कप’ को औपचारिक उद्घाटन कार्यक्रमको आयोजना गरी प्रतियोगिता सुरु गरिएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरको... पुरा पढ्नुहोस

भाद्र १७ गतेदेखि ‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’ हुने

कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा यहि भाद्र १७ गतेबाट ‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’  सुरु हुने भएको छ । बिहिबार स्कुल कै प्रांगणमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । सानोगौचरणमा हुने उक्त प्रतियोगितामा छात्र र छात्रा दुबै तर्फको प्रतियोगिता हुने बताइएको छ । यस्तै... पुरा पढ्नुहोस