खेलकुद

सगरमाथा क्रिकेट क्लबले जित्यो अष्ट्रेलियामा सम्पन्न बिमएमडब्लू कप क्रिकेटको उपाधि

नेपालले क्रिकेटको क्षेत्रमा अन्तरास्ट्रिय स्तरमा नै सम्मानजनक उल्लेखनिय उपलब्धी हासिल गरिरहेको बेला अस्ट्रेलियाको मेलबर्नमा पनि क्रिकेट खेलप्रति खेलाडिहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले दुई हजार डलरको बिमएमडब्लू कप प्रतियोगिताको थालनी  गरिएको छ । सेप्टेम्बर ९ बाट शुरु गरी करिब दुई महिनासम्म गरिएको बिएमडब्लू कप क्रिकेटको उपाधि सगरमाथा क्रिकेट क्लबले हात पारेको छ... पुरा पढ्नुहोस

नगरपालिकाद्वारा मेयरकपका बिजेता खेलाडीरुहलाई सम्मान 

मोरङको बेलबारी नगपालिका वडा नम्बर १ ले मेयर कपक फुडबलका बिजेता खेलाडिहरुलाई सम्मान गरेको छ । बेलबारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी ३० जना खेलाडिहरुलाई सम्मान गरेको हो । खेलाडिहरुलाई मेयर ज्ञानेन्द्र सुबेदीले फुडबल (सुज)जुत्ता प्रमाणपत्र दिएर सम्मान गरेका छन । १५ जना खलाडिलाई जुत्ता सति सम्मान गरेका छौ वडा... पुरा पढ्नुहोस

लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिता जित्दै एभरेष्ट भेट्रानले लग्यो ३० किलोको खसी

केशु विरही, बेलबारी, माेरङ/ दशैंकाे अवसर पारेर ३५ वर्षभन्दा माथिकाे लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिताकाे उपाधी एभरेष्ट भेट्रान क्लव बेलबारी ११ ले हात पारेकाे छ । नरेन्द्र स्मृति क्लवकाे अायाेजनामा बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे सिंहदेवि खेलमैदानमा असाेज १६ गतेबाट जारी ३५ वर्षभन्दा माथिकाे फुडवल प्रतियाेगितामा ० का विरुद्ध... पुरा पढ्नुहोस

बेलबारीलाइ ६३ रनले पराजित गर्दै  बिराटनगर नाइट क्रिकेट कपको फाइनलमा

नेपालमै पहिलोपटक भनिएको इनरुवामा आयोजित प्रथम नाइट  क्रिकेट कपको सेमिफाइनलमा बेलबारीलाई ६३ रनले पराजित गर्दै बिराटनगर फाइनलमा प्रवेश गरेको छ । फुलबारी क्रिकेट क्लबको आयोजना र इनरुवा नगरपालिकाको मुख्य प्रायोजनमा इनरुवा खेल मैदानमा भएको टी २० क्रिकेटमा ग्रुप ए को टोली बिराटनगरले सोही ग्रुपको बेलबारीलाइ १ सय ६५ रनको चुनौती... पुरा पढ्नुहोस

बिर्तामोडलाई ९ बिकेटले हराउँदै रात्रिकालीन क्रिकेटको सेमिफाइनलमा पुग्यो बेलबारी

सुनसरीको इनरुवामा जारी रात्रिकालीन टि २० क्रिकेट प्रतियोगिता अन्र्तगत पछिल्लो खेलमा बेलबारी क्रिकेट क्लब बिजयी भएको छ । पहिलो खेलमा आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई पराजित गरेको बेलबारीले दोस्रो खेलमा समेेत राम्रो नतिजा निकालेको छ । सोमबार राती सम्पन्न खेलमा बेलबारीले बिर्तामोडलाई ९ बिकेटले पराजित गरेको छ । इनरुवा खेल... पुरा पढ्नुहोस

पथरीमा खुला नकआउट फुटबल शुरु

दशैं तिहार र छठ पर्वको सन्दर्भ पारेर मोरङको पथरीशनिश्चरे १ मा खुला नकआउट फुटवल प्रतियोगिता  सुरु भएको छ । सुनाखरी युवा क्लबको आयोजनामा पथरीको सुनाखरी खेलमैदानमा आगामी असोज २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सोमबार  एक कार्यक्रमकाबीच नगरपालिका प्रमुख दिलिपकुमार राईले उद्घाटन् गर्नुभयो । कार्यक्रममा, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाई, ४... पुरा पढ्नुहोस

रात्रीकालिन क्रिकेटमा इनरुवालाई ६ विकेटले पराजित गर्दै बेलबारी बिजयी

सुनसरी । प्रथम मेयर कप रात्रिकालीन क्रिकेटको उद्घाटन खेलमा मोरङको बेलबारी क्रिकेट क्लब बिजयी भएको छ । बेलबारीले आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई ६ बिकेटले पराजित गरेको हो । टस जितेर बेलबारीले फिल्डिङ गर्ने निर्णय गरेपछि आयोजक फुलबारी क्रिकेट क्लब इनरुवा ब्याटिङमा उत्रिएको थियो । फुलबारीले निर्धा्रित २० ओभर खेल्दै... पुरा पढ्नुहोस

प्रवेशद्धार बनाउन फुटवल प्रतियोगिता आयोजना

विवेक मिश्र, बेलवारी / मोरङको बेलवारी ११ लक्ष्मीमार्गमा जारी प्रथम जुराहा च्यालेन्ज कप फुटवल प्रतियोगितामा शनिवार भएको खेलमा सुकुना फुटवल क्लवलाई त्रिवेणी फुटवल क्लवले ४ अन्तर ५ गोल अन्तरले विजयी भएको छ । भिमहीरा सगरमाथा युवा क्लव र जुराहा टोल विकास संस्थाको संयुक्त आयोजनामा यहि असोज २७ गते देखि शुरु भएको... पुरा पढ्नुहोस

पारसको अर्धशतक र सन्दीपको पाँच विकेटसंगै मलेसिया विरुद्ध नेपालको शानदार जीत

आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह बी अन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा नेपालले शानदार जीत निकालेको छ । सन्दीप लामिछानेको उत्कृष्ट बलिङ तथा कप्तान पारस खड्काको अर्धशतक मद्दतमा नेपालले टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजनको समूह बी मा मलेसियालाई ८ विकेटले पराजित गरेको हो । क्वालिफायरमा नेपाललाई लगातार दोस्रो जित दिलाउन... पुरा पढ्नुहोस

ढल्केजाेवन फुटवल प्रतियाेगिता : सुकुनालाई २-४ ले हराउँहै एभरेष्ट सेमिफाईनलमा

बेलबारी, माेरङ/ दशैंकाे अवसर पारेर बेलबारी २ मा संचालन भैरहेकाे लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिताकाे दाेश्राे दिनकाे खेलमा २ का विरुद्ध ४ गाेलले सुकुना फुटवल क्लवलाई हराउँदै एभरेष्ट भेट्रान्स फुटवल क्लबले अाफ्नाे सेमिफाईनलकाे यात्रा पक्का गरेकाे छ । नरेन्द्र स्मृति क्लब बेलबारीकाे व्यानरमा रमिते सामुदायिक वनकाे अायाेजनामा बेलबारी नगरपालिका वार्ड नं... पुरा पढ्नुहोस