कला /सिर्जना

एउटा परदेशीलाई सम्झेर – तारा पराजुली

प्रभातले सप्को खोल्न नभ्याउँदै दुइचार धर्का मिरमिरे गर्भिणी क्षितिजहरु चिसो घाम कोरल्छन् । लखेटिएर पल्लो भू – खण्ड पुग्छन् अपाङ्ग शरणर्थीहरु घामसंगै ओहोर दोहोर गर्ने दिनहरु त्यो जुनको बलेसी झ्यालढोका छलेर चिहाउने हावाका झोकाहरु मौसमका बहार पिठ्युभरी थकाइ थप्ने चौतारी फुर्सदका कल्पना फूलको महक खर्कको सेलो, पालममा तमुल स्वर वेठिको... पुरा पढ्नुहोस

मन्त्री र नेताहरुको जमघटसहित जनसांस्कृतिक महासंघ मोरङले गर्यो भब्य सांस्कृतिक कार्यक्रम

पुर्व एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्द जनसांस्कृतिक महासंघ मोरङले दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वको अबसरमा शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरेको छ । संघीय मामिला तथा सामान्य प्रसासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा मोरङको बेलबारीमा सो कार्यक्रम गरेको हो । बेलबारीस्थित सांस्कृतिक भवनमा... पुरा पढ्नुहोस

बेलबारी साहित्य विकास समितिले धनपालगढीमा गर्यो दोस्रो साहित्य परिक्रमा

बेलबारी, मोरङ । मोरङको बेलबारीमा अबस्थित बेलबारी साहित्य विकास समितिले धनपालगढीमा साहित्य परिक्रमा कार्यक्रम सम्पन्न गरेको छ । शनिबार धनपालगढीकै परिसरभित्र भएको साहित्य परिक्रमा कार्यक्रममा सर्जकहरुले धनपालगढीकै बिषयबस्तुमा आधारित भएर सिर्जना तयार गरी आफ्ना रचना प्रस्तुत गरेका थिए । करिब दर्जन सर्जकहरुको सहभागिता रहेको कार्यक्रममा सर्जकहरुले त्यहीँ पुगेपछि  धनपालगढी परिसरभित्रै सिर्जना गरिएका... पुरा पढ्नुहोस

ठाकुर बरालद्वारा लिखित “अहल्या” नामक उपन्यास बिमोचन

साहित्यकार ठाकुरप्रसाद बरालद्वारा लिखित “अहल्या” नामक उपन्यासको आज विहान धनकुटाका चर्चित सहिद भीमनारायण श्रेष्ठकी वयोवृद्ध धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठद्वारा सहिद भीमनारायण भवनमा एक समारोहका वीच विमोचन गरियो । प्रसिद्ध धार्मिक ग्रन्थहरुमा वारम्वार पञ्चकन्याका नाममा विभूषित नारीहरु मध्येकी एक अहल्यालाई नायिकाको रुपमा उभ्याई धनकुटाको भावभूमिमा घूलित गरी तयार पारिएको यो उपन्यासले वर्तमान... पुरा पढ्नुहोस

सरगरमाथा म्युजिक अवार्डमा ७ जना पत्रकार सम्मानित 

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँचको नोमिनेसनमा परेका कलाकारलाई प्रमाणपत्र तथा मेडल प्रदान गरेको छ । काठमाडौंको एक क्याफेमा बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाको प्रमुख आतिथि, वरिष्ठ गायक... पुरा पढ्नुहोस

सगरमाथा म्युजिक अवार्ड : ४४ बिधाका उत्कृष्ट पाँच पाँच प्रतिष्पर्धी सार्वजनिक

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को ४४ बिधाका उत्कृष्ट पाँच प्रतिष्पर्धी सार्वजनिक भएको छ । अवार्ड अन्तरगत ४४ विद्यामा २२० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक... पुरा पढ्नुहोस

बिराटचोकमा गायक हेमन्त शर्मा सहितका स्रष्टाहरुको सुमधुर साँझ सम्पन्न

केशु विरही, बिराटचोक मोरङ/ नझरेका फूलहरुनामक रेडियो कार्यक्रमले आफ्नो तेह्रौ शृङ्खला अन्तरगतको पलेंटी साँझ कार्यक्रम सम्पन्न गरेको छ । कोसी उ्योग वाणिज्य संघ सुन्दरहरैचाको सभाहलमा संचालित उक्त कार्यक्रममा वरिष्ठ गायक एल पि जोसी प्रमुख अतिथिको रुपमा प्रस्तुत गरिएको थियो । पछिल्लो पुस्ताका लोकप्रिय गायक हेमन्त शर्मा सुमधुर साँझनाम दिएको उक्त कार्यक्रममा... पुरा पढ्नुहोस

ठाउँको ठाउँमै साहित्य रच्ने अभ्यासका लागि बेतनाबाट थालियो ‘साहित्य परिक्रमा’ अभियान

कोही सुकेका रुखको ठुटामा गोत्लिएका त कोही निलो पानीको माछातिर हेरेझैं गरी एकोहोरिएका छन् । वरिपरि हेर्यो भने महिला र पुरुष गरी दर्जनभन्दा बढी भद्रभलाद्मी छन् ,तर सबै आ - आफ्नै सुरमा छन् । न कोही एक अर्कासंग बोल्दै छन् , न त एकले अर्काको वास्ता नै गरेका छन् ।... पुरा पढ्नुहोस

दीपा राई पुनको ‘मायाको सागर’ सार्वजनिक (भिडियो सहित)

जीवन भोगाईका अनुभूतिहरुलाई शब्दमा उतार्न कवि हुन् दीपा राई पुन । पाचँथरको रवीमा जन्मिएर झापाको दमकमा हुर्किएकी उनी अहिले प्रवासमा छिन् । सानैदेखि नाचगानका साथै लेखनमा रुची राख्ने उनले कविता, कथा र गीत लेखिरहेकी छिन् । ‘उ तिम्रो सपनाको म (२०६८)’, ‘स्पन्दनका रागहरू (२०७०)’ र ‘छुटेको बागदाता (२०७२)’ गरी हालसम्म... पुरा पढ्नुहोस

बाद्यवादक न्हुच्छे डंगोल तथा वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापा सम्मानित

नेपाली लोक संगीतमा लामो समयदेखी प्राध्यापन गर्दै आउनुभएका वरिष्ठ लोक बाद्यवादक न्हुच्छे बहादुर डंगोल तथा वरिष्ठ लोक गायका तीर्थ कुमारी थापालाई एक कार्यक्रमबिच सम्मान गरीएको छ । नेपाली लोक र आधुनिक संगीत क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनुभएकी सह प्राध्यापक नेपाली लोक संगीत÷ललितकला क्याम्पस, तथा गायीका शोभा तिवारी लोहनीको ६६ औं जन्मजयन्तीको... पुरा पढ्नुहोस