कला /सिर्जना

मोडलिङमा छाउँदै केराबारीका राजेश किराँती, उनकै निर्देशनमा बनेको म्युजिक भिडियो सार्वजनिक

युवराज ठकुरी, केराबारी मोरङ / रुचि,प्रतिभा भएर मात्रै अवसर नआए आफ्नो प्रतिभा प्रस्फुटन गर्न नसकिने रहेछ भन्ने कुराको उदाहरण हेर्न टाढा गइरहनु पर्दैन, गााउँ समाजमै रहेका प्रतिभाहरुबाट थाहा पाउन सकिन्छ। यस्तै मध्ये अवसरको खोजी गर्दै गरेका मोफसलका नवप्रतिभा हुन् राजेश किराँती। २०५१ सालमा केराबारी-२ सिंहदेवी मोरङमा जन्मिएका किराँतीले आफ्नो पहिलो... पुरा पढ्नुहोस

बिराटनगरमा बिपि कोइरालाको कृतिमा आधारित ‘एकरात’ नाटक मञ्चन गरिने

नेपाल साँस्कृतिक संघ मोरङको आयोजनामा आगामी माघ १४ गतेदेखि १८ गतेसम्म साहित्यकार बिशेश्वरप्रसाद कोईरालाको कृतिमा आधारित (एकरात) नामक नाटक मञ्चन हुने भएको छ । ईन्द्र परियारको निर्देशन र युवा गायक प्रवलदिप बिश्वासको संगित रहेको बिराटनगरमा हुने नाटकमा निरज ब्ल्याक, संगीता यादब, सुनिता घिमिरे, बिकास पराजुली, राजेश ठाकुर, अंकिता बिश्वास, अशेष... पुरा पढ्नुहोस

आयो नन्दु र मन्दिराको युगल गीत ‘ओएम्जी पिरीम बस्ला जस्तो छ’

नेपाली सुगम संगितको क्षेत्रमा भर्सटायल गायकको रुपमा नोटिस हुदै गएका गायक नन्दु राईले गायिका मन्दिरा कार्कीसँग नयाँ गीत गाएका छन् । नेपाली युवाहरुको भावना र चन्चलतालाई समेटिएको ओएमजी पिरिम बस्ला जस्तो छ----- बोलको गीत पुस ११ गते सार्वजनिक गरिएको गायक राईले बताएका छन् । डान्सिङ गीतमा सुहाउने यो गीतले युवा... पुरा पढ्नुहोस

पेस्ट्रोल खानीमा दिनभर गुन्जिए साहित्यकारका रचनाहरु

बेलबारी साहित्य बिकास समितिले गत भदौ महिनादेखि शुरु गरेको  साहित्य परिक्रमा अभियानको चौथो कार्यक्रम शनिबार सम्पन्न भएको छ । मोरङको बेलबारी नगरपालिकामा पर्ने बाहुनीको पेट्राेलखानी पुगेर साहित्यकारहरुले पेट्राेलखानीकाे बारेमा रचना गरी एक अर्कालाई सुनाएका थिए । दुई दर्जन स्रष्टाहरूकाे सहभागितामा भएको साहित्य परिक्रमा कार्यक्रममा बेलबारी ८ का वडाध्यक्ष धनपति गाैतम बिषेेेश अतिथि... पुरा पढ्नुहोस

नवराज पराजुलीको एकल कविता कन्सर्ट सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ लेट्ष ईन्टरटेनमेेेन्ट नामक संस्थाको आयोजनामा कवि नवराज पराजुलीकाे एकल कविता कन्सर्ट सम्पन्न भएको छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे सांस्कृतिक सभाहलमा सम्पन्न उक्त कविता कन्सटमा कवितालाई रङ्गमन्चीय शैलीमा वाचन गरिएकाे थियाे । अाफ्ना कवितामा शब्द र विम्बकाे सफल रुपमा प्रयाेग गर्न सिपालु पराजुलीले देश विदेशमा... पुरा पढ्नुहोस

लक्ष्मीमार्गमा एकल कविता वाचन तथा साहित्यिक कार्यक्रम सम्पन्न

मोरङको बेलबारी नगरपालिका वार्ड नं.११, लक्ष्मीमार्गस्थित  लक्ष्मी मा.वि.साहित्य समुहको आयोजनामा र सुनगाभा साहित्य समाजको सह आयोजनामा स्रष्टा कवि गणेश लामा " आँसु" का एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। लक्ष्मी मा. वि. को प्राङ्गणमा आयोजना भएको उक्त कार्यक्रमको अध्यक्षता लक्ष्मी मा.वि. साहित्य समुहका अध्यक्ष राजेन्द्र बिष्ट, प्रमुख अतिथी स्रष्टा... पुरा पढ्नुहोस

लगातार १ सय २३ घन्टा भन्दाबढी नाचेर धनकुटाकी १७ वर्षीया बन्दनाले बनाइन् बिश्व रेकर्ड

धनकुटाकी १७ वर्षीया किशोरी बन्दना नेपालले लगातार १२३ घन्टा भन्दा बढी लगातार  नृत्य गरेर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल भएकी छन् । शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् । उनले... पुरा पढ्नुहोस

१२ बर्ष खाडी बसेर फर्केपछि यसरी चर्चित गायक बने धनकुटेली युवा नन्दु

देशमा कामको अभाव भएपछि दाम कमाउन वैदेशिक रोजगारीका लागि १२ वर्ष अगाडि युएई गएका धनकुटाका नन्दु राई गत वर्ष नेपाल फर्कदा दाम होइन, नाम कमाएर आए । नेपाली गायनको क्षेत्रमा लामो साधना गरेका राई नेपाल फर्किएपछि निरन्तर रूपमा नेपाली संगीतमै समर्पित भएका छन् । नेपाली आधुनिक, लोक, लोकपप क्षेत्रमा गीत... पुरा पढ्नुहोस

रमितेमा साहित्यकारहरुले गरे सिर्जनात्मक जमघट

केशु विरही, बेलबारी, माेरङ / विगत लामाे समय देखि बेलबारीकाे साहित्यिक विकासमा अग्रसर रहदै अाएकाे संस्था बेलबारी साहित्य विकास समितिले अाज एक कार्यक्रमविच अाफ्नाे साहित्य परिक्रमा कार्यक्रमकाे तेश्राे अंक सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ रमिते पर्यटकीय क्षेत्रमा संचालन गरिएकाे साे कार्यक्रमा दुई दर्जनभन्दा वढि पुराना तथा... पुरा पढ्नुहोस

आयो है सुर्यमणि आचार्यको मन छुने गीत ‘ए है काली’ (भिडियो सहित)

लोक गायक द्धय सुर्यमणि आचार्य र राज कुमार हुमागाईले नेपाली लोक दोहोरी गीत ‘ए है काली’ बजारमा ल्याएका छन् । मिलन फिल्मस प्रा.ली. बाट बजारमा आएको उक्त गीतले काठ क्षेत्रको विशेष प्रतिनिधित्व गरेको बताइएको छ । गीतमा सुर्यमणि आचार्य, टिका पुन र राज कुमार हुमागाईको स्वर रहेको छ । संकलन,... पुरा पढ्नुहोस