अर्थ/ब्यबशाय

एउटा त्यस्तो नगरपालिका, जसले तीन सय ६० वटा भैंसीलाई दिइसक्यो ‘सुत्केरी भत्ता’

पनौती नगरपालिकाले आफ्नो क्षेत्रका तीन सय ६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नपाले चालू आर्थिक वर्षदेखि सुत्केरीभत्ता स्वरुप प्रति भैँसी रु पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्तासमेत गरिरहेको छ । नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गरेका छन् ... पुरा पढ्नुहोस

झण्डै २ कराेडकाे लगानीमा निर्मित दुर्गादेवी दुलाल कवड हलकाे औपचारिक उद्घाटन

झण्डै २ कराेडकाे लगानीमा निर्मित दुर्गादेवी दुलाल कवड हलकाे औपचारिक उद्घाटन भएको छ । खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्टले कभर्ड हल उद्घाटन गरेका हुन् ।  अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियाेगिताकाे समापन, पुरस्कार बितरण तथा कबर्ड हल उद्घाटन  कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथि एवम् खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्टले... पुरा पढ्नुहोस

लालिगुरांस सहकारीले शुरु गर्यो मोबाइल बैंकिङ सेवा

केशु विरही, बेलबारी, माेरङ/ वि.स. २०५२ सालमा स्थापित मोरङकै अग्रणी सहकारी संस्थाकाे रुपमा परिचित लालीगुराँस वचत तथा ऋण सहकारी बेलबारीले लालीगुराँस माेवाईल बैंकिङ्ग सेवा संचालनमा ल्याएकाे छ । संस्थाले संचालनमा ल्याएकाे माेवाइल बैंकिङ सेवाकाे जिल्ला वचत तथा ऋण सहकारी संघ माेरङका अध्यक्ष साेमनाथ निराैलाले बुधबार एक कार्यक्रमविच उद्घाटन गरे ।... पुरा पढ्नुहोस

क्यान इन्फोटेक : कम्पनीहरुका छुट र अफरले लोभ्याए अवलोकनकर्तालाई

विराटनगर स्थित जैन भवनमा जारी सुबिसु क्यान इन्फोटेक २०१९ मा कम्पनीहरुको छुट, अपर र अन्य आकर्षणहरुले पनि अवलोकनकर्तालाई लोभ्याएको छ । क्यान महासंघ मोरङ शाखाको मख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि जारी इन्फोटेकमा सहभागी कम्पनीहरुले विभिन्न अफरहरु दिएका थिए । शनिवार कम्पनीहरुले आफ्ना प्रडक्टहरुमा ५० प्रतिशतभन्दा बढी छुट... पुरा पढ्नुहोस

क्यान इन्फोटेकमा अफैर अफर, अवलोकनकर्ताको भिड

विराटनगर स्थित जैन भवनमा जारी सुबिसु क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । शक्रवार र शनिवार इन्फोटेकमा दशौ हजारले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । । क्यान महासंघ मोरङ शाखाको मख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि इन्फोटेकमा सहभागी कम्पनीहरुले विभिन्न अफरहरु दिइरहेका छन ।शक्रवार र... पुरा पढ्नुहोस

कन्ट्रक्सन कम्पनीको उद्घाटन गर्दै हिड्न थाले पुर्व प्रधानमन्त्री !

निर्माण सम्बन्धी सम्पुर्ण काम एकै ठाउँबाट गर्ने गरी स्थापना भएको राईजिङ कन्ट्रक्सन एण्ड कन्सल्टेन्सीको पुर्बप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक भब्य समारोहका बिच उद्घाटन गरेका छन् । सो अवसरमा पुर्बप्रधानमन्त्री डां. भट्टराईले देशका दक्ष युवाहरुले आफ्नै देशमा लगानी गरेर केही गर्ने योजना गर्नु र यसको थालनी भएकोमा खुशी ब्यक्त गरे। बहुआयामिक... पुरा पढ्नुहोस

सुन्दरहरैंचा ८ मा खुल्यो अर्को अत्याधुनिक इट्टा उद्योग

मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ८ स्थित कृष्ण आयल पेट्रोल पम्प अगाडी नयां इट्टा उधोग सञ्चालनमा आएको छ । युवा उद्यमी भिम रसाइली , एसबी रसाइली , दिल रसाईली र भिम लामिछानेले उक्त इट्टा उद्योग सञ्चालनमा ल्याएका हुन ।अरुण उपत्यका इन्टरलक इट्टा उद्योग नाम रहेको उधोगको शुक्रबार विधिवत रुपमा उद्घाटन... पुरा पढ्नुहोस

पुर्वी तराइमा डुलेर लाखौं कमाउंछन् पश्चिमका ब्यापारी

मोरङ।  पश्चिमी नेपालका ब्यापारीहरुलेे पुर्वी तराइमा विभिन्न सरसामानकाे ब्यापार गरेेर राम्रो आम्दानी गर्दै अाएका छन् । बेरोजगारीको कारण देखाउंदै दिनहुुँ युवाहरू बिदेश पलायन भइरहेका बेला खासगरी पश्चिम पहाडका जिल्लाहरुबाट ब्यापारीहरु पुर्वमा आउने गरेका हुन्  । कालिकोट, सुर्खेत, बझाङ, जाजरकोट लगायतका पश्चिम पहाडका विभिन्न जिल्लाहरुबाट पुर्वी तराइका जिल्लाहरुमा व्यापार गर्न आउने... पुरा पढ्नुहोस

बल्ल बन्यो आठ मेगावाटको अप्पर नौगडगाढ जलविद्युत आयोजना, चैत १५ देखि उत्पादन थालिने

नेपालको ऊर्जा क्षेत्रमा एक प्रतिष्ठित कम्पनीको रुपमा रहेको अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको ८ मेगावाट क्षमताको अप्पर नौगडगाढ साना जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । कम्पनीले आगामी चैत १५ गतेदेखि विद्युत् उत्पादन सुरु गर्ने तयारी गरेको छ । धेरै जसो जलविद्युत् आयोजनाका प्रवद्र्धकहरु सुगम क्षेत्रमा मात्रै जलविद्युत्... पुरा पढ्नुहोस

बिदेश गएर फर्केका युवाले मोरङ बेलबारीमा खोले बिदेशको जस्तै आधुनिक मासु पसल ‘मिट–मार्ट’

मोरङको बेलबारीमा बिदेशको जस्तै अत्याधुनिक ‘मिट–मार्ट’ नामक मासु पसल खुलेको  छ । उपभोक्तालाई सफा र स्वास्थ्यदायी मासु विक्री गर्ने उद्देश्य सहित उच्च प्रविधिमा आधारित ‘मिट–मार्ट’ खुलेको हो । बेलबारी ३ स्थित पश्चिम बसस्टेण्ड दक्षिणतर्फ मंसिर १ गतेदेखि सञ्चालनमा रहेको ‘मिट–मार्ट’ ले धेरैको ध्यान खिचेको छ । नयाँ प्रविधी र शैलीका... पुरा पढ्नुहोस